नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज पनि जारी

२९ असोज, काठमाडाैँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल [Read More…]