आयुष्मान बाहिरिएपछि ‘बोर्डर-२’ मा वरुण धवनको इन्ट्री

०८ भदाै, मुम्बई । बलिउड अभिनेता वरुण धवनले सन् १९९७ मा आएको सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ मा आफ्नो प्रवेशको घोषणा गरेका छन् [Read More…]