एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो

११ कार्तिक, काठमाडाैं । एनभिडियाले विश्वकै सबैभन्दा महँगो कम्पनीको रूपमा एप्पललाई पछाडि पार्‍यो। कम्पनीको शेयर मूल्यमा भएको ठूलो वृद्धिले एनभिडियाको बजार मूल्य ३.५३ ट्रिलियन अमेरिकी [Read More…]