देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा

३० असोज, काठमाडौँ । देशभर डेङ्गीका कारण सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार नाघेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी [Read More…]