Nepal's No. 1 Digital Newspaper
Browsing Category

Tourism News

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

२८ कार्तिक, सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो…

कतारका राजकुमारले गरे आमादब्लमको सफल आरोहण

२७ कार्तिक, काठमाडौँ । कोरोना भाइरस महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा नेपाल आइपुगेका कतारका…

भक्तपुरमा विश्वकै अग्लो त्रिशूल निर्माण हुने

२६ कार्तिक, भक्त्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएको छ । महाँकाल त्रिशूलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नम्बर–५ स्थित…

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

२३ कार्तिक, दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको…

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा मेची–महाकाली साइकल यात्रा

१६ कार्तिक, काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा मेची–महाकाली साइकल यात्रा हुने भएको छ । कात्तिक १७ गते सुदूरपश्चिमको सुर्खेस्थित महेन्द्रनगरबाट सुरु हुने साइकल यात्रा…

पर्यटन बचाउन दुईदिने बिदा कार्यान्वयनको माग

१५ कात्तिक, पोखरा । कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् ।…

पोखरामा आन्तरिक पर्यटनले गति लिँदै, दैनिक दुई सय प्याराग्लाइडिङ

०५ कात्तिक, पोखरा । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत…

सांस्कृतिक संस्थानले नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता

२२ असोज काठमाडौं । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक…

उड्न थाले पर्यटक पोखराको आकाशमा

२० असोज, पोखरा । लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक…

नारायणी नदीमा ‘मिनी पानीजहाज’ चलाउने तयारी

१९ असोज, चितवन । चितवनको नारायणी नदीमा सञ्चालन हुने मिनी पानीजहाज (क्रुज सिप) छिटै सञ्चालन हुने भएको छ । सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी…

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

११ असोज, पोखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध…

बर्षौपछि सिंगारिएको रानी पोखरी (फोटोफिचर)

१० असोज, काठमाडौँ । २०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पानी भर्न सुरु भएसँगै रानीपोखरीको मुहार नै फेरिएको…

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव

९ असोज काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री…

पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने सरकारकाे तयारी

८ असाेज, काठमाण्डाैँ । सरकारले पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले प्रोटोकल…

बहराइनका राजकुमार लुक्ला जाँदै

०७ असोज, काठमाडौं । पर्वतारोहणका लागि नेपालमा रहेको बहराइनका राजकुमारसहित १८ जनाको टोली आज लुक्ला जाने भएको छ। भदौ ३१ गते नेपाल आएको टोली होटल क्वारेन्टिनका लागि गोकर्ण फरेस्ट रिसोर्टमा…

भैरहवामा बनिहरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने तयारी

०६ असोज, भैरहवा । भैरहवामा बनिहरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको छ । टर्मिनलका विभिन्न प्रस्तावित डिजाइनमाथि सरकारले छलफल…

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

०६ असोज, चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको…

नाटोजद्वारा गभर्नर लम्साललाई बधाई तथा शुभकामना ज्ञापन

५ असोज काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई बधाई तथा शुभकामना…

६ महिनापछि आन्तरिक उडान शुरु, सरकारले २५ प्रतिशत मात्रै उडान भर्ने

५ असोज , काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता…

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आइपुगे

३१ भदाै, काठमाण्डाैँ । बहराइनका राजकुमारसहितको टोली पहिलाे पटक नेपालमा रहेकाे हिमाल आरोहण गर्नकालागि काठमाण्डौँ आइपुगेका छन् ।आज बिहान करिव ११ बजे बहराइनका राजकुमारसहितको टोली चढेको विमान…

सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय

३० भाद्र, काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय…

टानले आफ्नो सदस्यलाई दस लाखसम्म ऋण उपलव्ध गराउने

29 भदौ, काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण हरेक क्षेत्रमा असर पारिरहेको छ । कोरोनाको मारमा सवै क्षेत्रहरु प्रभावित हुदै गर्दा पर्यटनमा पनि ठूलो असर परेको छ । तर पर्यटन क्षेत्रमा लागेका…

आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

२५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई निर्देशन…

शान्तिपूर्वक तानियो रातो मत्स्येन्द्रनाथको रथ (तस्बिरसहित)

२१ भदौ, काठमाडौँ । मच्छिन्द्रनाथको रथ तान्न शुरु भएको छ । प्रहरीको कडा सुरक्षा घेरामा निश्चित व्यक्तिहरुलाई मात्र प्रवेश दिएर रथ तान्न शुरु भएको हो । रथ तान्ने अघि बाजागाजा बजाउने…

सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति दिएकाे छ

२० भदौ, काठमाडौँ । । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । कोभिड–१९ सङ्क्रमणका कारण शिथिल…