Nepal's No. 1 Digital Newspaper
Browsing Category

Technology

फोल्डिङ्ग आईफोन परीक्षणको चरणमा पुग्यो, सन् २०२२ मा मात्र बजारमा आउने अनुमान

०५ मंसिर, एजेन्सी । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सन् २०२२ मा आफ्नो पहिलो फोल्डिङ्ग आइफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ। एप्पलको एसेम्ब्ली पार्टनर फक्सकन र निप्पोन…

सार्वजनिक यातायात सेवाको नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम लागू

०५ मंसिर, काठमाडाै । मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम ‘(ओटीएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकहरूको…

आईफोन ब्याटरी विवादमा एप्पल कम्पनीले करोडौँ डलर तिर्न सहमत

०४ मंसीर, बीबीसी । पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन…

इलेक्ट्रिक भेहिकल चार्जिङ्ग बारे जानकारी दिन एप्पलद्धारा चार्जप्वाइन्टसँग सहकार्य

०३ मंसिर, काठमाडौं । इलेक्ट्रिक भेहिकल चार्जिङ्ग नेटवर्क चार्जप्वाइन्टले एप्पल इंकसँग सहकार्य गर्ने भएको छ । चार्जप्वाइन्टले एप्पलको साथ टीम बनाउने र एप्पलको कारप्ले इन्फोटेनमेन्ट…

चन्द्रयात्राको पछिल्लो तयारी

२ मंसिर, एजेन्सी । नासाले सन् २०२४ मा चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई पठाउँदैछ । ‘आर्टेमिस’ नाम दिइएको नासाको सो मिसनअन्तर्गत चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२…

नेपालमा क्लिनफिड नै कि?

०२ मंसीर, काठमाडौं । अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड ।नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा तोकेर ल्याएको साथै…

विमान होइन अब ‘हाइपरलुप’ को युग, विश्वकै पहिलो सफल परीक्षण

०१ मंसिर, बीबीसी । अत्याधुनिक प्रविधिबाट निर्मित ‘हाइपरलुप पड’ मा वास्तविक यात्रु राखेर गरिएको विश्वकै पहिलो परीक्षण सफल भएको छ । अमेरिकी कम्पनी भर्जिनद्वारा सञ्चालन गरिएको यो परियोजना…

रियलमीले सस्तो फाइभजी स्मार्टफोन ल्याउँदै, यस्तो हुनेछ विशेषताहरु

३० कार्तिक, एजेन्सी । स्मार्टफोन कम्पनीहरूले अब ५जी टेक्नोलोजीसहित सस्तो स्मार्टफोनहरू ल्याउँदैछन् । यसैबीच, रियलमीले पनि आफ्नो सस्तो ५जी फोन रियलमी ७ फाइभजी लन्च गर्न गइरहेको छ। यस…

पत्रकारलाई कोरोना लागे निःशुल्क उपचार

२९ कार्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ…

पर्वत जिल्ला अस्पतालको सबै गतिबिधि वेबसाईटमार्फत थाहा पाईने

२७ कार्तिक, पर्वत । पर्वत जिल्ला अस्पतालले सूचना र प्रविधिलाई जोड्ने क्रममा बुधवारदेखी वेबसाईटबाट सेवा सुरु गरेको छ । वेबसाईटमार्फत अस्पताल भित्रका सम्पुर्ण गतिबिधिहरु थाहा पाउन सकिने छ। …

आईफोन १३को प्रो भर्सनमा सुधारिएको क्यामरा हुने विश्लेषकको अनुमान

२४ कार्तिक, एजेन्सी । आईफोन १२ सीरिजको घोषणा भएको एक महिना पनि पुरा भएको छैन तर एप्पल विश्लेषक मिंगची कुओले अब आउने नयाँ आईफोनको अर्को पुस्तामा आफ्नो ध्यान केन्द्रित गरिरहेको उल्लेख गरेका…

कार उत्पादक टेस्लाले बिहिबार ‘टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक, बोटलको २५० डलर

२३ कात्तिक, एजेन्सी । झट्ट सुन्दा ठट्टा जस्तो लाग्न सक्छ, स्पेश तथा विलासी विद्युतीय कार र टनेल बोरिङ ट्रान्सपोर्टेशन भेन्चरका कारण संसारले चिनेका उद्यमी एलन मस्कले मदिरा पनि बेच्न शुरु…

टेलिकमको हेप्पी लर्निङ प्याकेज किन्नेको संख्या बढ्यो

२२ कार्तिक, काठमाडौं । लामो समयको लकडाउनपछि सबैभन्दा धेरै असर शिक्षा क्षेत्र परेसँगै बैकल्पिक शिक्षा कसरी संचालन गर्ने भनेर बहस सुरुभयो । बैकल्पिक शिक्षाका लागि नेपाल टेलिकमले ह्याप्पी…

भारतीय ब्राण्ड माइक्रोम्याक्सको रि-इन्ट्री, दुई नयाँ स्मार्टफोन ‘इन’ सिरिजमा सार्वजनिक

२२ कार्तिक, काठमाडौं । भारतीय स्मार्टफोन निर्माता माइक्रोम्याक्सले आफ्नो नयाँ इन सीरीजको साथ भारतीय बजारमा रिइन्ट्री गरेको छ। कम्पनीले आफ्नो इन श्रृंखलामा माइक्रोम्याक्स इन नोट १ मा र…

वाईफाईको समस्याहरुलाई ठिक गर्न अपनाउनुहाेस्यी सजिलाे उपाएहरु

२२ कार्तिक, काठमाडौं । स्मार्टफोन, टिभी, कम्प्युटर र भिडियो गेम कन्सोलहरू वाईफाई मार्फत इन्टरनेटमा जडान गर्न सकिन्छ। तर यदि वाईफाईमा नै केहि समस्याहरू छन् भने तिनीहरूलाई हटाउनुहोस्। दैनिक…

अश्लील वेबसाइट हेर्ने लत गुगल र फेसबुक पछीको धेरै

२१ कार्तिक, एजेन्सी । पछिल्लोपटक गरिएको एक सर्वेक्षणले विश्वमा हरेक क्षण क्लिक गरिएका इन्टरनेट साइटमध्ये ३० प्रतिशत अश्लिल साइट हुने गरेको देखाएको छ । एक्स्ट्रीम टेक वेबसाइटले गरेको…

शाओमी, भिभो र ओपोका फोनहरुमा सामसङको चिपसेट राखिने

२१ कार्तिक, एजेन्सी । सामसङले आफ्नो स्मार्टफोन प्रोसेसर एक्सनोज चिनियाँ स्मार्टफोन निर्माताहरू ओपो र शाओमीलाई सन् २०२१ मा दिन सुरु गर्नेछ । दक्षिण कोरियाली कम्पनीले आफ्नो एक्सनोज चिप…

महामारी गुगलको आम्दानीचाहिँ बढिरहेको छ, ३ महिनामै कमायो ५० खर्ब, फेसबुक पनि फाइदामा

२१ कार्तिक, एजेन्सी । कोभिड-१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ । अमेरिकी…

सुदूरपश्चिमका १२ पत्रकारमा कोरोना पुष्टि, १० जना संक्रमणमुक्त

१९ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका १२ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले अहिले सम्म कैलाली, कञ्चनपुर, बैतडी र…

केही सेकेन्डभित्रै श्वासबाट भाइरस पत्ता लगाउन सक्ने प्रविधि

१८ कार्तिक, बीबीसी । वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छाती सम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । …

आफू रहेको स्थानको लाइभ लोकेसन गूगल म्याप्सबाट यसरी शेयर गर्नुस्

१६ कात्तिक, काठमाडौं । पछिल्लो दिनमा गूगलले गूगल म्याप्सलाई सुधार गर्दै नयाँ उपयोगी फीचरहरु ल्याईरहेको छ । अधिकांश मानिसहरुले आफ्नो स्थान सेयर गर्न गूगल म्याप्सको प्रयोग गर्ने गर्दछन् । …

क्लिन फिडले गर्दा टेलिभिजन उपभोक्ताको खर्च बढ्ने

१६ कार्तिक, काठमाडौं । विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च…

भरतपुर,रत्ननगर र माडी क्षेत्रमा राष्ट्रिय परिचयपत्र दर्ता अभियानको अवधि थप्ने तयारी

१४ कात्तिक, चितवन । भरतपुर महानगर, रत्ननगर र माडी नगरपालिकामा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता अभियानको समय अवधि थप्ने तयारी गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनेको…

पत्रकारलाई राहत उपलब्ध गराउन अर्थमन्त्रीसँग माग

१३ कात्तिक, काठमाडौं । कोभिड १९ का कारण पेसागत र आर्थिक समस्यामा परेका पत्रकारहरुलाई राहत सुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले अर्थमन्त्री विष्णु पौडेल समक्ष सुझाव पत्र पेस गरेको छ । …