सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

१३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ । नेपाल एअरलाइन्स र [Read More…]

एनपीएलका खेल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा हेर्न पाइने

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ। यो साझेदारीअन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ [Read More…]

पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् । पोखराबाट खेल्न नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका [Read More…]

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख पर्ने ओमोडाको कार

१२ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेयर अफ दी सिरिज’ घोषित [Read More…]

यू-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

११ मंसिर, काठमाडौं। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। क्यानले मंगलबार र एक कार्यक्रमबीच [Read More…]

एनपीएलको टिकटदर सार्वजनिक

१० मंसिर, काठमाडाैं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटदर सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले [Read More…]

चन्द्रपुर मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु,आज दोस्रो खेल हुदै

दिपु मिश्र ०८ मंसिर, रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा प्रथम चन्द्रपुर मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट [Read More…]

सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता

०६ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ । संचार क्षेत्रमा [Read More…]

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

०४ मंसिर, काठमाडौँ । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक [Read More…]

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो सातादेखि

०२ मंसिर, काठमाडौं । तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गते बाट हुने भएको छ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना [Read More…]

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

२९ कार्तिक, काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको [Read More…]

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

२८ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका [Read More…]

यु–१९ महिला विश्वकप क्रिकेट छनोटः नेपालले आज युएईविरुद्व खेल्ने

२४ कार्तिक, काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ । नेपालले [Read More…]

पाेखरा एभेन्जर्सकाे जर्सी सार्वजनिक

२३ कात्तिक, काठमाडौं । एनपिएलकाे सबैभन्दा महंगाे टिम पाेखरा एभेन्जर्सकाे जर्सी सार्वजनिक गरिएकाे छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जाेन्टी राेड्सले जर्सी सार्वजनिक गरेका [Read More…]

पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा, भोलि फेवातालबाट बाइक  र्याली

२२ कार्तिक, काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् । एनपिएलकाे सबैभन्दा महंगाे टिम पोखरा [Read More…]

‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का

२२ कार्तिक, काठमाडौँ । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ । बुधबार [Read More…]

इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाटखेल्ने

२० कार्तिक, पोखरा । इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियरलिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई [Read More…]

रोमाको जीत, प्रशिक्षकलाई राहत

१६ कार्तिक, काठमाडौँ । इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा [Read More…]

बंगलादेशले जित्यो साफ महिला च्याम्पियनको उपाधि

१४ कार्तिक, काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई [Read More…]

बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।