Category: Society
भाइ टीकाको उत्तम साइत आइतबार ११:३७ बजे
१३ कार्तिक, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे [Read More…]
कार्तिक कृष्णपक्ष : आजदेखि यमपञ्चक (तिहार) सुरु
१३ कार्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान [Read More…]
आज धनतेरस: आजका दिन यी स्थानहरूमा दीप प्रज्वलन गर्नुस्
१३ कार्तिक, काठमाडाैँ । धनतेरसको दिन धनकी देवी लक्ष्मी र धनकी अधिपति कुबेरको पूजा गरिन्छ । यस पर्वमा सुन, चाँदी र भाँडाकुँडा किन्नु शुभ मानिन्छ [Read More…]
आजको मौसम
१३ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही [Read More…]
नजिकियो तिहार, बढ्यो मादलको बिक्री
१२ कात्तिक, काठमाडाैँ । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो [Read More…]
धनत्रयोदशी(धन्तेरस)को दिन के – के गर्नु पर्दछ ?
१२ कार्तिक, काठमाडौँ । मिती २०८१ साल कार्तिक १३ गते मंगलबार कार्तिककृष्णपक्ष द्वादशी तिथी बिहान ११ / ०१ बजेसम्म त्यस उपेरान्त त्रयोदशी तिथी भएकोले यो [Read More…]
सङ्कटमा सुनसरीका कुमाल समुदायको पुर्ख्याैली पेसा
११ कार्तिक, सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्याैली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको [Read More…]
ढकमक्क मखमली फुलेका, गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)
११ कार्तिक, भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । बिहान [Read More…]
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी
१० कार्तिक, इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी [Read More…]
अलैँचीको उत्पादन कम हुँदा आधाले घट्यो निर्यात
१० कात्तिक, काठमाडौँ । देशबाट समग्र वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा समेत कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन [Read More…]
धान खेत मास्दै सुपारी खेती लगाउदै किसान
हरिप्रसाद कोइराला १० कात्तिक, उर्लाबारी । मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात [Read More…]
मौसम पूर्वानुमानः पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना
१० कार्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव [Read More…]
मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव विवाहपञ्चमीको तयारीमा जुट्यो मधेस सरकार
०९ कार्तिक, महोत्तरी । मधेसको मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाहपञ्चमीको भव्यताका लागि प्रदेश सरकारले तयारी थालेको छ । सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवमा गरिनुपर्ने व्यवस्थापकीय [Read More…]
रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै
०९ कार्तिक, काठमाडौँ । रास्वपाले शुक्रवारदेखि काठमाडौं केन्द्रित प्रदर्शन सुरु गर्दैछ । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति [Read More…]
आज यी प्रदेशमा वर्षाको सम्भावना
०९ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात समुद्री आँधी [Read More…]
तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
०८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गत [Read More…]
मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात
०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले [Read More…]
देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
०८ कार्तिक, काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोसी र लुम्बिनी प्रदे लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया [Read More…]
पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण
०७ कार्तिक, पाल्पा । पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड [Read More…]
सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने
०७ कार्तिक, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ। पार्टीले आज [Read More…]