Category: Society
कात्तिक शुक्ल द्वितीया : तिहारकाे अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
बालगोपालेश्वर आजैका दिनमात्र खुल्ने राजेन्द्र तिवारी १८ कार्तिक, काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका [Read More…]
आज भाइटीकाकाे दिन कस्तो रहला देशभरको मौसम ?
१८ कार्तिक, काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबार (भाइटीकाकाे) दिन देशभरकाे माैसम पूर्वानुमान गरेकाे छ। देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको [Read More…]
के काठमाडौंमा पेट्रोल अभाव भएको हो?
१७ कार्तिक, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। थुप्रै पेट्रोल पम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएको थियो। तिहारका बेला सवारी साधनमा पेट्रोल [Read More…]
तिहारका लागि मुस्ताङबाट ४००० भेडा-च्यांग्रा बिक्री, पोखरादेखि काठमाडौँसम्म लगिए
१७ कार्तिक, काठमाडौँ । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा-च्यांग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि [Read More…]
आज नेवार समुदायमा म्हः(आत्म)पूजा गरिँदै
१७ कार्तिक, काठमाडौँ ।कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः(आत्म)पूजा गरिँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म(म्हः)पूजा पर्व मनाउने गर्दछन्। [Read More…]
आजबाट नेपाल संवत् ११४५ प्रारम्भ
१७ कार्तिक, काठमाडौँ। नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति [Read More…]
तिहारको चौँथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा
१७ कार्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । [Read More…]
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ? यस्ताे माैसम पूर्वानुमान
१७ कार्तिक, काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशााले भाईटीकाकाे दिनसम्मकाे माैसम पूर्वानुमान गरेकाे छ। यसपटक भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम [Read More…]
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
१६ कार्तिक, काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय [Read More…]
जहाँ भारु १०० को १६६ रुपैयाँ तिर्न बाध्य छन् नेपाली ग्राहक
१६ कार्तिक, काठमाडौँ । तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुका लागि रु एक सय ६६ नेपाली तिरिरहेका [Read More…]
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपात हुने
१६ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया [Read More…]
आज यी स्थानमा सामान्यदेखि हल्का वर्षाको सम्भावना
१५ कार्तिक, काठमाडाैँ । आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्व अनुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका [Read More…]
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै
१५ कात्तिक, काठमाडौँ । कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा [Read More…]
आज नरक चतुर्दशी, आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना
१५ कार्तिक, काठमाडाैँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी [Read More…]
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० ले Cloth Bank को शुभारम्भ गर्दै
१४ कार्तिक, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को आयोजनामा विशेष पर्वहरूको अवसरमा चियापान एवं शुभकामना कार्यक्रमको आयोजना हुने भएको छ। बडा दशैं, शुभ [Read More…]
फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी
१४ कार्तिक, तनहुँ । किसानले उत्पादन गरको फूलको बजारीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पुष्प प्रदर्शनी गरेको छ । ‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ [Read More…]
यस्तो रहनेछ बुधवारको मौसम
१४ कार्तिक, काठमाडौँ। देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । बुधवार बिहानीपख देशका पहाडी भू–भागमा आंशिक बदली रही [Read More…]
काठमाडौँमा छ्यापछ्याप्ती छन् प्रतिबन्धित प्लास्टिकका फूल र माला (तस्बिरहरू)
१३ कार्तिक, काठमाडौँ । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि [Read More…]
महानगरले जफत गर्यो भारतबाट अवैध आयात गरिएका २६९ बोरा सयपत्री फूल
तिहारमा ४० करोडको फूल बिक्री हुने अनुमान १३ कार्तिक, काठमाडाैँ । काठमाडौं महानगरले भारतबाट अवैध आयात गरिएकाको २६९ बोरा सयपत्री फूल सिल गरेको छ। सरकारले [Read More…]
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
१३ कात्तिक, गलेश्वर (म्याग्दी) । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही [Read More…]