मधेशका मुख्यमन्त्रीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता

३२ साउन, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना मन्त्रीहरुसित कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मुख्‍यमन्त्री सिंले [Read More…]

५९ सहसचिवको एकैसाथ सरुवा

३२ साउन, काठमाडौं । सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवको सरुवा [Read More…]

कोशी नामकरणविरुद्ध जसपा नेपालको आन्दोलन परिचालन समिति

३२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश [Read More…]

प्राप्त उपलब्धि जोगाउन सकारात्मक सोच आवश्यक : प्रकाशमान सिंह

३२ साउन, काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको [Read More…]

अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना 

३२ साउन, काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव [Read More…]

अमेरिकी उप-विदेशमन्त्री बर्मा काठमाडौंमा

३२ साउन, काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी [Read More…]

राष्ट्रियसभाः जाजरकोट र बझाङ भूकम्पपछिको पुनःनिर्माण प्राथमिकतामा: गृहमन्त्री लेखक

३१ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका [Read More…]

भ्रष्टाचार अनुसन्धानमा हदम्याद नराखौं : गगन थापा

३० साउन, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको [Read More…]

डेंगु जोखिम बढेको भन्दै स्वास्थ्यमन्त्रीले डाके उपत्यकाका मेयरहरुको बैठक

३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर [Read More…]

भ्रष्टाचारमा हदम्याद राख्ने कि नराख्ने पर्याप्त छलफल गरौँ : प्रचण्ड

३१ साउन, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन प्रणाली र नियामक संरचनाहरूबीचको अन्तरविरोधले प्रशासन नै जाम हुने अवस्था बनेको [Read More…]

गाडीमा सीसीटीभी, जीपीएस जोड्न र यात्रुको परिचय खुल्ने कागज लिन यातायात व्यवसायीलाई सरकारको निर्देशन

३१ साउन, काठमाडौं । सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडान गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनामा यातायात [Read More…]

राष्ट्रियसभा बैठक सुरु

३१ साउन, काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्ने [Read More…]

भ्रष्टाचार मुद्दामा हदम्यादबारे संसदले नै निर्णय गरोस् : अख्तियार प्रमुख राई

३१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसदले नै निर्णय गर्नुपर्ने बताएका छन् [Read More…]

जसपा नेपालले केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानमा खटायो

३१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई संगठन निर्माण अभियानमा खटाएको छ । ललितपुरको सानागाउँमा ४ दिनसम्म चलेको बैठकले पार्टीका [Read More…]

राष्ट्रियसभामा आज प्रश्नोत्तरः प्रधानमन्त्रीसहित यी मन्त्रीले दिँदैछन् जवाफ

0>7MM0?/8-> ,H > .>!L, hg 8>0 8M@/ 88&M -5( (/> ,>(G6M50.> 6AM0,>0 ,8GK 0>7MM0?/8-> ,H d $8M,?0 0$M( 6M0G7M ÷0>88

३१ साउन, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची [Read More…]

केयू र धुलिखेल अस्पतालबीचको खटपट एक महिनाभित्र टुंगो लाग्छ : प्रधानमन्त्री ओली

३० साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)का कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको खटपटलाई समाधान गर्ने आश्वासन दिएका छन् । बुधबार [Read More…]

प्रतिनिधि सभा बैठक: संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै पारित गर्ने तयारी

३० साउन, काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ। विधेयक आजै पारित गर्ने सदनको तयारी छ। बैठकमा कानुन, न्याय तथा संसदीय [Read More…]

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने कार्यसूची

३० साउन, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएकाे हाे । [Read More…]

कमला पुलको जोखिमबारे ध्यानाकर्षण

२९ साउन, काठमाडौं । विष्णु शर्मा र विकास यादवको पहल विद्यार्थीको चेतना र जिम्मेवारीको यो अनुपम उदाहरण हो, जसले स्थानीय समुदायलाई पुलको दयनीय अवस्थाबारे जानकारी [Read More…]

मधेसका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस

२९ साउन, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई [Read More…]