Nepal's No. 1 Digital Newspaper
Browsing Category

Poetry

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

२५ कात्तिक, काठमाडौं । नेपालय प्रकाशनले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा सार्वजनिक 'कोशीको कथा'लाई पुन: प्रकाशित गरेको छ। मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह उक्त कृति पहिलो पटक…

हिजो र आजमा फरक ( गद्यकविता )

२३ कात्तिक, काठमाडौं । हिजो र आजमा फरक ( गद्यकविता ) हिजो र आजमा फरकहिजो म तिमीसँग खेल्थेँतिमी मसित खेल्थ्यौआज म शब्दसँग खेल्दै छुहिजो म तिम्रो विचार र भावनासित खेल्थेँतिमी मेरो विचार र…

भनन थाहा हुन्छ कि हुन्न होला? – मायामा

✍️ सफर पाेखरेल २२ कात्तिक, काठमाडौं । हिमालबाट झर्ने नदीलाईपहाडका खोँचहरूबाट बग्दैगर्दाआफू कुन सागरमा गएर मिसिन्छुवा बिलाइजान्छु कतैथाहा हुन्छ कि हुन्न होला! बिहानै उदाउने…

मेरो बली चढाइ दशैँ मनाउने रे !

तारा पौडेल ( कविता )१३ कार्तिक, काठमाडौं ।  आज खुशी बाँड्ने दिनदेवीदेवता खुसी पार्ने दिनइस्टमित्रलाई भोज खुवाउने दिनम बलि चढेर दशैं मनाउने दिनयी सबै पर्ने गर्छन् एकै दिन।। जन्मिएका…

यो कस्तो नियम बनायौ सरकार (कबिता)

शलिना मिया११ कार्तिक, गाेरखा । यो कस्तो नियम बनायौ सरकार (कबिता) यो कस्तो नियम बनायौ सरकारकागजमा उतारिन्छ तर व्यबहारमा उतारिदैन किनभन्नत सबैले भन्छन् मेरो देश सब जातजाति को सुन्दर…

कोरोनाले रोकेका नयाँ पुस्तक

०९ कार्तिक, काठमाडौं । चैत र बैशाख महिनालाई पुस्तक प्रकाशनका हिसाबले राम्रो समय मानिन्छ । प्रकाशकहरू राम्रा र आशा गरिएका पुस्तक कि त दसैँ अगाडि (भदौ र असोज महिनामा) कि नयाँ वर्षछेका…

होटल क्षेत्रमै जम्दै गएर सेफ, हेड सेफ मात्र भएनन्, मास्टर सेफसम्म :सेफ थपलिया

०९ कात्तिक, काठमाडौँ । एउटा सफल व्यक्ति बन्न मानिसमा चाहना र धैर्यताको आवश्यक पर्दछ । यस्तै आफ्नो चाहनालाई पूरा गर्न गरिएको संघर्षबाट एक सफल व्यक्तिको पात्र बनेका छन् नुवाकोटको लिखु…

विकास हेर्न भक्तपुर आऊ ( गद्यकविता )

०७ कात्तिक, काठमाडौं । विकास हेर्न भक्तपुर आऊ ( गद्यकविता ) २०७७ साल महिना पनि सातगते सात तिथि सात अङ्क राम्रो सातयता विकास उता विकास भन्छन् हिजोआजविकास कुन चरीको नाम भन्नेहरू होविकास…

खै महोदय खै

✍️ प्रमाेद फुयाल ०३ कार्तिक, काठमाडौं । गुलेली ले आकाशको जुन झार्ने कुरा भो छोडदिनुस महोदय ३३ किलो सुन खै? मन्त्रालय खडा गरी चुच्चा, ठुला पानिजहाज र मोनोरेल कुदाउने आशवाशन भो पुग्यो…

आँखाबाट आँसु झरिराछ ( गद्यकविता )

०३ कार्तिक , काठमाडौं । आँखाबाट आँसु झरिराछ ( गद्यकविता ) कति रहर थियो दसैंमा घर जाने कति उमङ्ग थियो दसैंमा गाउँ जाने कति इच्छा थियो गाउँका सबैसित भेट गर्ने कति चाहना थियो परिवारसँगै…

बडादसैं टीका मन्त्र २०७७

बडादसैं टीका मन्त्र २०७७आयुर्द्रोणसुते ,श्रीयों दशरथे , शत्रुक्षयों राघबेऐश्वर्यं नहुषे, गतिश्च पवने, मानन्च दूर्योधने ।सौर्यं शान्तनवे , बलं हलधरे, सत्यन्च कुन्तिसुतेविज्ञानं विदुरे,…

बडादशैं टीका मन्त्र २०७७

आयुर्द्रोणसुते, श्रीयों दशरथे, शत्रुक्षयों राघबेऐश्वर्यं नहुषे, गतिश्च पवने, मानन्च दूर्योधने ।सौर्यं शान्तनवे, बलं हलधरे, सत्यन्च कुन्तिसुतेविज्ञानं विदुरे, भवन्तु भवन्तां, कीर्तिश्च…

अभिजात मगज

२६ असोज, काठमाण्डौं ।  म हुँ,एक्काइसौं शताब्दीको आरन उहिले उहिलेमेरा बाजेहरूयही आरनमा फलाम पगाल्थेअर्जाप्थे भुत्ते भुत्ते हातहतियारहरू जब आरन खोज्दै खोज्दैआइपुग्यो विज्ञान-प्रविधि…

“बुबा को माया”

✍️ मनिता रेग्मी   २० असोज, बेल्कोट्गढी, नुवाकोट । आज पनि छोरा  लाई स्कुल पुराइदियर  हजुर अफिस जानू है  भन्दै  प्रबिन कि श्रीमती मेकप गर्न तिर ब्यस्त भइन। प्रबिन अफिसको लागि हतार भयो भन्दै…

हो म खस एलिट

✍️ अधिबक्ता राजन खतिवडा २० असाेज, अष्ट्रेलिया । मेलुङ पहाडको फेदिबाट छोराको मुटु र आँखा फेर्न ,राखेर बन्दकीमा सिँङ्गारी  बाख्री चँदुवा भैंसी,अनि  गोरु हल ऋणको  पोको पटुकी कसेर छोराले न्याय…

श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक

१८ असाेज, काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव…

“अाफ्नो कोरोना भोगाई”

अधिबक्ता राजन खतिवडा  १७ असोज, अष्ट्रेलिया । एउटै डिब्बामा अर्को यात्रीले छिंक गर्थोसबैले भन्थे फक यु , ब्लाडी हेलअलि पछि एउटै डिब्बामा एजड् पिपुल चढ्थेफिजिकल दुरी भन्दै उठेर अर्को…

कबिता: जीवनकाे पक्षमा

✍️ निशा सापकोटा०८ असाेज, काभ्रेपलाञ्चोक ।मानवताको आँखाबाट अश्रुधारा बगिरहँदासमयको ओठबाट निस्किरहेथ्योभयभित आवाज मृत्युदण्डको सजायँ पाउनै लागेकानितान्त निर्दोष ज्यानहरुचिच्चाइरहेथे…

एक्लो वृहस्पति ( मुक्तलय / गद्यकविता )

२ असोज ,काठमाडौं । एक्लो वृहस्पति ( मुक्तलय / गद्यकविता ) धर्तीमाताको एउटा सन्तानउन्नाइसौंपटक अनशन बसेको छअनशन भनेकै राजनीतिमा अन्यायविरुद्धपूर्वसूचनासहित गरिने आहार त्याग…

विधाता , यो कस्तो खेल हो ? ( गद्य कविता )

२९ भदौ, काठमाण्डाैँ । विधाता , यो कस्तो खेल हो ? ( गद्य कविता ) ए दैव , कस्तो खेल हो - तेरोकस्तो नाटक हो - तेरोकस्तो रचना हो - तेरोकस्तो सृष्टि हो - तेरोकस्तो दृष्टि हो - तेरोकस्तो…

रत्नपार्कमा जनता लाईनमा छन् (कबिता)

बैकुण्ठ दाहाल २७ भाद्र, काठमाडौं । रत्नपार्कमा जनता लाईनमा छन् । रत्नपार्कमा जनतालाईनमा छन्ज्यान बचाउनभोक मेटाउनबालुवाटारमा नेतालाईनमा छन्मन्त्री पद बचाउनयहाँ अाखिर सबैलेअाफुलाई…

साहित्य र छ्न्द ( मुक्त छ्न्द / गद्य कविता )

२४ भदौ, काठमाडौँ । साहित्य र छ्न्द ( मुक्त छ्न्द / गद्य कविता )देवनागरी लिपिमा लेखिएको वाङ्मय शब्दसाहित्यको सर्वोच्च शब्द होयही वाङ्मयभित्र साहित्य र शास्त्र रहेको पाइन्छसाहित्य र शास्त्र…

आखिर म के बनूँ ? ( गद्य कविता )

२३ भदौ, काठमाडौं । आखिर म के बनूँ ? ( गद्य कविता ) म ज्ञानी बनूँ कि नामी बनूँ ?म नामी बनूँ कि ज्ञानी बनूँ ?म चर्चित बनूँ कि प्रतिष्ठित बनूँ ?म प्रतिष्ठित बनूँ कि चर्चित बनूँ ?आखिर म के…

सबाल्टर्न वर्ग ( गद्य कविता )

२१ भदौ, काठमाडौं । सबाल्टर्न वर्ग ( गद्य कविता )अमेरिकाका अश्वेतजातिले इतिहासमा कुनै दिन श्वेतजातिको विरुद्धमा आवाज उठाएका थिए -ठुलो स्वरमा भनौँ , " म कालो छु र कालो हुनुमा मलाई गर्व छ । "…

‘लाटाको धोती खुस्केर आयो’

✍️ किशोर दुलाल २० भदाै, काठमाडौ । आयो है आयो सुलुलु कुद्ने चुच्चे रेल घरमै आयोमेरो राजधानी मा गुडुडु कुदने मेट्रो रेल पनि आयो । फुक्नु र ढुक्नु पर्दैन चुलो, पाइपमा ग्याँस हुलुलु…