सालझण्डी-ढोरपाटन सडक : जसले खोल्यो दुर्गममा संभावनाका ढोका

२७ बैशाख, बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख [Read More…]

दोस्रो गोकर्णेश्वर महोत्सव सुरु, दुर्गेश थापा देखि राजु लामासम्मले प्रस्तुति दिने

२३ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ हनुमान चोकमा दोस्रो गोकर्णेश्वर महोत्सव सुरु भएको छ । आगामी जेठ ३ सम्म चल्ने महोत्सवको वैशाख १९ गते [Read More…]

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय’

२१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटक लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । शौचालय आइतबारदेखि सञ्चालनमा आएको [Read More…]

मेयर बालेन शाह फेसबुकमा यस्तो लेख्छन् : कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षती हुन्थ्यो यदि यो काम भयो भने !

११ वैशाख, काठमाडौं । कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षती हुन्थ्यो यदि यो काम भयो भने ! कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ [Read More…]

वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा उपप्रमुख डंगोल

०३ बैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। विश्वभरिबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, [Read More…]

बोडेमा जिब्रो छेड्ने जात्रा, सुजनले तेस्रो पटक छेडे जिब्रो (फोटो फिचर)

०२ वैशाख, काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले [Read More…]

अठारौँ शताब्दीमा निर्मित भैरव हिटीको उत्खनन

०१ बैशाख, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ७, गंगाहिटी मार्गमा अवस्थित भैरव हिटी पुरिएको अवस्थामा रहेको जानकारी जनप्रतिनिधि तथा स्थानीयवासीहरूले सम्पदा विभागलाई दिनु भएको [Read More…]

मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा रैतानमा परिणत

२८ चैत्र, मुस्ताङ । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक [Read More…]

बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार

२६ चैत्र, काठमाडौँ । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त [Read More…]

मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु

१९ चैत्र, जलेश्वर (महोत्तरी) । मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, [Read More…]

बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो

१८ चैत्र, बागलुङ । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित [Read More…]

बालेनविरुद्ध महानगरका कर्मचारीहरुको संयुक्त वक्तव्य जारी 

१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाकै कर्मचारी संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् । आइतबार उनीहरुले मेयर शाहले अभिभावकीय भूमिका नदेखाएको [Read More…]

नवलपरासीसहित तराई तथा मधेसमा आज होली मनाइँदै

Group of Indian children playing happy holi in Rajasthan, India. Indian children keeping their hands up and showing colorful powders. Holi, the festival of colors, is a religious festival in India, celebrated, with the color powders, during the spring.

०१ चैत्र, काठमाडौं । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका [Read More…]

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक

२५ फागुन, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ । नेपाली काङ्ग्रेसका युवा नेता, महासमिति सदस्य तथा कागेश्वरी मनोहरा नगरपालिकाका [Read More…]

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

१८ फागुन, पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई [Read More…]

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

१४ फागुन, दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट [Read More…]

स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)

१० फागुन, काठमाडौँ । आजदेखि स्वयम्भू महोत्सव सुरु भएको छ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा [Read More…]

हिमाल सप्ताहान्तपर्यटकीय शहरलाई फोहोरको पिरलो

१० फागुुन, पोखरा । स्थानीय बासिन्दासँगको विवाद, दीर्घकालीन योजनाको अभाव र नयाँ ल्यान्डफिल साइटको टुंगो नहुँदा पोखरेलीले फाल्ने फोहोरले पर्यटकीय शहरलाई पिरोलिरहेको छ। मन्दिरछेउको धर्मशालामा शंख, [Read More…]

ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै बालेनले दिए जवाफ, डीभी बन्द गर्न सुझाव

०९ फागुन, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै [Read More…]

गोरखा दरबार सङ्ग्रहालय : ऐतिहासिक अध्ययनको केन्द्र, पर्यटकहरूको आकर्षण

०८ फागुन, काठमाडौँ । गोरखा दरबार सङ्ग्रहालय, नेपालको एकीकरण इतिहास झल्काउने गौरवमय स्थल, आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। पछिल्लो आठ महिनामा [Read More…]