आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

२४ चैत्र, काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने राम नवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका [Read More…]

आज सार्वजनिक बिदा

२४ चैत्र, काठमाडौँ । सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो। [Read More…]

भारतमा काम खोज्न जानेहरू सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेशबाट धेरै

२३ चैत, काठमाडौँ । मौसमी रोजगारीको खोजीमा भारत जानेहरूमध्ये अधिकांश सुदूरपश्चिम, कर्णाली र तराईका दुई प्रदेशका युवाहरू भएको पाइएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन [Read More…]

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

२३ चैत, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले [Read More…]

जाजरकोट भूकम्पमा आठजना घाइते

२३ चैत, जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । [Read More…]

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । [Read More…]

तीनकुने घटनाको छानबिन जारी छ -आयोग

२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली [Read More…]

चैते दशैँ तथा गोरखकाली पूजा

राजेन्द्र तिवारी २३ चैत, काठमाडौं । चैते दशैं । यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको [Read More…]

कस्ताे रहला आजको मौसम ?

२३ चैत्र, काठमाडाैँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी [Read More…]

आज चैत्र शुक्ल अष्टमी चैते दसैँ

२३ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् [Read More…]

हेपाली हाइटबाट पक्राउ परेका रवि लामिछानेलाई आज भैरहवा पठाइने

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी गरिएको छ। बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ परेका उनलाई विमानमार्फत [Read More…]

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा अतिथि रिसोर्ट एन्ड स्पामा १५ प्रतिशतसम्म छुट

२२ चैत, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखरा लेकसाइडस्थित चारतारे स्तरको अतिथि रिसोर्ट एन्ड स्पाबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष [Read More…]

थाइल्यान्डमा भयो संयुक्त वाणिज्य परिषद् गठन समझदारी

२२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ [Read More…]

 नेपालगञ्जमा तीन वर्षमा डेढ सय होटल बन्द

२२ चैत, बाँके । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै [Read More…]

अमलाको मूल्य बढ्यो

२२ चैत, काठमाडौं । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको [Read More…]

कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल

२२ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक [Read More…]

कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा ५ अर्ब भन्दा बढी मुनाफा जम्मा

२२ चैत, काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३४ करोड मुनाफा [Read More…]

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को [Read More…]

सावधानी तथा उच्च सतर्कता अपनाउन आह्वान

वायुप्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुक्खा खोकी, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान [Read More…]

शिक्षक आन्दोलन: वार्ताको भुलभुलैयामा शिक्षक र सरकार

२२ चैत, काठमाडौँ । सरकारले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर बुधबार सुरु भएको शिक्षकहरूको आन्दोलन बिहीबार पनि जारी रह्यो। निकै [Read More…]