Category: Main Headlines
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
११ मंसिर, काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको [Read More…]
जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य
११ मंसिर, काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र [Read More…]
रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी
११ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने तयारी भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान [Read More…]
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्यो, यस्तो छ कारण
११ मंसिर, सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश [Read More…]
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
११ मंसिर, काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको [Read More…]
आजकाे माैसमः केही प्रदेशमा हल्का वर्षाको सम्भावना
११ मंसिर, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल देशको पहाडी भूभागमा आंशिक बदली [Read More…]
एनपीएलको टिकटदर सार्वजनिक
१० मंसिर, काठमाडाैं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटदर सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले [Read More…]
स्वास्थ्य क्षेत्रको भविष्यलाई ध्यानमा राखी हुने अनुसन्धानलाई प्रोत्साहित गर्छु- स्वास्थ्य मन्त्री पौडेल
१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको भविष्यलाई ध्यानमा राखेर हुने हरेक अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहित गर्ने बताएका छन्। सोमबारबाट [Read More…]
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद बैठक बोलाएका छन्। सोमबार साँझ ५ बजे सिंहदरवारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। [Read More…]
ज्योति विकास बैंकलाई राष्ट्रिय आविष्कार केन्द्रको सम्मान
१० मंसिर, काठमाडौं । डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मान गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय [Read More…]
८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत
१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस [Read More…]
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही [Read More…]
यस्तो रहनेछ आजको मौसम
१० मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेश, बागमती प्रदेश [Read More…]
धनी देशले विकासोन्मुख देशलाई प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर दिने सहमति
०९ मंसिर, काठमाडौं। दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना [Read More…]
काठमाडौँमा बढ्यो चिसो, घट्यो तापक्रम
०९ मंसिर, काठमाडौं । देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको [Read More…]
मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश
०९ मंसिर, काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा [Read More…]
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
०९ मंसिर, काठमाडौं। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का [Read More…]
देशका अधिकांश भागमा मौसम सफा रहेने
०९ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने [Read More…]
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
०७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने [Read More…]
दरबार मार्गमा यस्तो देखियो एमालेको जागरण सभा (फोटो फिचर)
०७ मंसिर, काठमाडाैँ । काठमाडौं सत्तारुढ दल नेकपा एमालेको जागरण सभा सुरू भएको छ। काठमाडौंको दरबारमार्गमा एमालेले जागरण सभा आयोजना गरेको हो। काठमाडौं उपत्यकाका तीनवटै [Read More…]