Category: Main Headlines
आज मार्गशीर्ष कृष्ण चतुर्दशी, बालाचर्तुदशी, शतविज छर्ने, दिवंगत आत्माको सस्मरण गर्ने दिन
१५ मंसिर, काठमाडौँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ। पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल [Read More…]
आजको मौसमः केही प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने
१५ मंसिर, काठमाडौँ । नेपाली मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली [Read More…]
एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो
१४ मंसिर, पोखरा । पोखराका गंगाबहादुर गुरुङले सहकारीमा करोडौँ रकम बचत गरेका छन् । ५ करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा जम्मा गरेका उनी सहकारीका कारण [Read More…]
राष्ट्र बैंकले भन्छ- लचिलो मौद्रिक मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ
१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक [Read More…]
सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न गृहको चेतावनी, कानूनी कारबाही गरिने
१४ मंसिर, काठमाडौँ । गृहमन्त्रालयले जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले शुक्रबार [Read More…]
भैरहवामा ‘आरएनपी एआर’ जडान हुँदै
१४ मंसिर, काठमाडौँ । गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको [Read More…]
आज – १४ मंसिर २०८१ शुक्रवार को राशिफल
२०८१ मंसिर १४ गते, शुक्रवार, २९ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि, ८ः१५ बजेपछि चतुर्दशी। स्वाती नक्षत्र, १०ः४८ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष – Ariesचु, [Read More…]
नेपाल प्रिमियर लिग : चर्चित विदेशी अनुहारदेखि बदलिएको त्रिवि मैदानसम्म‘प्लेयर अफ दि सिरिज’ले पाउनेछ कार
१३ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) १५ गतेदेखि सुरु हुँदै छ। एनपीएलको मिति नजिकिँदै गर्दा यसको तयारी पनि तीव्र रुपमा भइरहेको छ। नेपाल क्रिकेट [Read More…]
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
१३ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन [Read More…]
नेपाल दूरसञ्चार प्राधिकरणले दियो वर्ल्डलिंकलाइ नयाँ लाइसेन्स
१३ मंसिर, काठमाडौँ । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने [Read More…]
सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स
१३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ । नेपाल एअरलाइन्स र [Read More…]
पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, बत्ती बाल्न २ हजार १०० शुल्क तिर्नुपर्ने
१३ मंसिर, काठमाडौं । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र [Read More…]
आजको मौसमः पहाड र तराई बाक्लो हुस्सु
१३ मंसिर, काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा [Read More…]
सीता-राम विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
१२ मंसिर, महेन्द्रनगर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न [Read More…]
धितोपत्र बोर्डका अध्यक्षसँग सबै लगानीकर्ताको अपेक्षा ‘नयाँ स्टक एक्सचेन्ज’ यस्ता छन् लगानीकर्ताले दिएका सुझावहरु
१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि [Read More…]
एनपीएलका खेल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा हेर्न पाइने
१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ। यो साझेदारीअन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ [Read More…]
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका [Read More…]
राष्ट्रपतिले आज ८ विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै
१२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दैछन् । चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको [Read More…]
करिब ३ सय ३० किलोग्राम गाँजासहित तीन जना पक्राउ
१२ मंसिर, काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट ३ सय ३० किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ । गोरखा घर भएका २८ वर्षीय [Read More…]
शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक
१२ मंसिर, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट [Read More…]