Category: International
ट्रम्पले नियुक्त गरे ’चीफ अफ स्टाफ’, को हुन् सुजी वाइल्स ?
२३ कार्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थालेका छन् । ट्रम्पले आफ्नो चुनावी अभियानकी वरिष्ठ [Read More…]
ट्रम्पले सबै सात स्विङ स्टेट( रणभूमि)राज्यहरू ऐतिहासिक रुपमा जिते
२१ कार्तिक, काठमाडौँ । अमेरिकाका ५० वटा राज्यहरु मध्ये केही राज्यहरु डेमोक्र्याटिक दल र केही राज्यहरु रिपब्लिकन दलका गढहरु हुन् । यी राज्यहरुमा जति सुकै [Read More…]
जर्जिया उल्ट्याए ट्रम्पले : ट्रम्प २४६, ह्यारिस २१०
२१ कार्तिक, काठमाडौँ । डोनाल्ड ट्रम्पले दोस्रो ब्याटलग्राउन्ड स्टेट जर्जिया जितेका छन्। यससँगै यहाँको १६ इलेक्टोरल मत ट्रम्पको खल्तीमा परेको छ। सन् २०१६ मा ट्रम्पले [Read More…]
अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपाली मूलका नागरिक मतदान गर्दै
२१ कार्तिक, अमेरिका । ‘आफ्नो राष्ट्रपति चुन्नका लागि म लाइनमा बसेको छु, केहीबेरमा मतदान गर्छु,’ यो भनाइ हो ६२ वर्षका अमेरिकी नागरिक जोन विलियमको। आगामी [Read More…]
दिल्ली विश्वकै प्रदूषित सहर, काठमाडौँ १८ औँ स्थानमा
२० कार्तिक, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु [Read More…]
गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु : धेरै घाइते
२० कार्तिक, काठमाडौँ । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको [Read More…]
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन, नेपालीहरुको हुनसक्छ निर्णायक मत
२० कार्तिक, अमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र [Read More…]
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो
१७ कार्तिक, काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् [Read More…]
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमाको आलोचना
१५ कार्तिक, काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा [Read More…]
इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह
११ कार्तिक, ब्रसेल्स । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान [Read More…]
सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो
११ कार्तिक, एजेन्सी । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान [Read More…]
इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरमबिन्दुमा
०९ कार्तिक, काठमाडौं । इजरायल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धमा विवाद बढ्दै गर्दा, इजरायली संसद् (केनेसट) ले युएन राहत र कार्य एजेन्सी (युएनआरडब्ल्य) लाई गाजा र [Read More…]
चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
०८ कार्तिक, सिच्याङ । चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ । याओगन–४३ ०३ समूहका [Read More…]
१६औं ब्रिक्स सम्मेलन आजदेखि
०६ कार्तिक, काठमाडाैँ । १६औं ब्रिक्स आजदेखि शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र [Read More…]
राष्ट्रसङ्घका महासचिवलाई भेट्दै पुटिन
०६ कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि [Read More…]
इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकको मृत्यु
०५ कार्तिक, बेरुत । इजरायली सेनाले आइतबार दिउँसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको [Read More…]
नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह
०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको [Read More…]
रुसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै – युक्रेन
०२ कार्तिक, ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको [Read More…]
भारत–क्यानडा द्वन्द्वले नेपाललाई कस्तो असर पर्ला ?
०१ कार्तिक, काठमाडौँ । भारत र क्यानडाबिचको द्वन्द्व चर्किँदै गइरहेको छ । दुवै देशले एक अर्का देशको कूटनीतिज्ञलाई फिर्ता पठाइरहेका छन् । दुवै देशले अहिले [Read More…]
शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी
०१ कार्तिक, काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वारेन्ट जारी गरिएकाम पूर्व [Read More…]