म संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएर दूध लिएर आएको होइन : प्रधानमन्त्री ओली

१४ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त [Read More…]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

१२ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । यसरी चङ्गा, [Read More…]

कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा

११ असोज, काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी [Read More…]

पत्रकार महासंघको निर्वाचनबारे सर्वोच्चले माग्यो लिखित जवाफ

०७ असाेज, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले [Read More…]

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

०६ असाेज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने [Read More…]

पक्राउ परे दुर्गा प्रसाईं

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका [Read More…]

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

०५ असोज, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । [Read More…]

बालसाहित्य सम्मेलन सुरु

०५ असोज, काठमाडौँ । बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ  । शुक्रबारदेखि [Read More…]

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

०३ असोज, काठमाडौं । दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा [Read More…]

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०३ असाेज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग [Read More…]

सङ्घीयता कार्यान्वयन फितलो

नगेन्द्र सापकोटा ०२ असोज, काठमाडौँ । सङ्घीय शासन व्यवस्था कार्यान्वयन भएको छ वर्ष भइसक्दा पनि सङ्घीयताको कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन । कार्यान्वयमा ढिलाइ हुँदा [Read More…]

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

०२ असोज, म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने [Read More…]

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

०२ असाेज, काठमाडाैं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । बुधबार प्रतिपदा तिथि परेको छ । आज प्रतिपदा (परेवा) तिथिको श्राद्ध गरेपछि [Read More…]

इन्द्रजात्रा: इन्द्रजात्रा हेर्न हनुमानढोका दरबार भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा, तस्बिरहरू

०१ असाेज, काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव [Read More…]

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

०१ असोज, मुग्लिन (चितवन) । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा [Read More…]

भोलिदेखि ललितपुरमा इन्द्रजात्रा सुरु हुने

३१ भाद्र, ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, [Read More…]

जहाँ २० वर्ष नपुग्दै आमा बन्छन् किशोरी

२९ भाद्र, स्याङ्जा । २९ भाद्र सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन्। वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई [Read More…]

आज राष्ट्रिय बाल दिवस

२९ भदाै, काठमाडौँ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । दिवसका अवसरमा विभिन्न संघ संस्थाले [Read More…]

गरिबीले यौन कार्यमा धकेलिँदै बालिका

सविता खड्का २७ भदाै, काठमाडाैं । पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ। तिनै बालिकालाई यौन अपराधमा [Read More…]

आत्महत्या न्यूनीकरणमा चुनौती

२७ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकले यस्तो [Read More…]