Nepal's No. 1 Digital Newspaper
Browsing Category

Education

रोटरी क्लव अफ गोरखाद्वारा इलर्निङका सामग्री वितर्ण

६ मंसिर, काठमाडौं । रोटरी क्लव अफ गोरखाले जिल्लाका विद्यालयहरुमा इलर्निङ प्रवद्र्धन गर्न विभिन्न सहयोगी सामग्रीहरु प्रदान गरेको हाे । कार्यक्रमका प्रमुख अतिथि राेटरीयन एवं गाेरखा…

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा हुने

०६ मंसीर, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९…

कोरोनाको त्रास संगै भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिइने

०५ मंसिर, काठमाडाै । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक…

त्रिभुवन विश्वविद्यालयको स्नातक तहको शैक्षिक सत्र खेर नजाने

०४ मंसिर, काठमाडौं । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । …

किताब आयातमा लगाइएको थप कर खारेज

२६ कार्तिक, काठमाडौं । व्यापक विरोध हुँदा पनि किताब आयातमा लगाइएको थप १० प्रतिशत कर हटाउने निर्णय गरेकोमा स्वदेशी व्यवसायीले विरोध गरेका छन् । कागज आयातमा कर लाग्ने तर पुस्तकमा कर हटाउने…

कोरोनाको कहर,छोटो पाठ्यक्रम र विद्यार्थीको विद्यालय छाड्ने प्रवृत्ति

२४ कात्तिक, काठमाडौँ । महाभारतको कथा प्रसङ्ग पाण्डुकी श्रीमती कुन्ती भगवान कृष्णकी फुपू हुन्, त्यसैले कौरव र पाण्डवको युद्धमा कृष्ण पाण्डवका पक्षमा लागेका थिए । उता गुरु द्रोणाचार्यका…

टेलिकमको हेप्पी लर्निङ प्याकेज किन्नेको संख्या बढ्यो

२२ कार्तिक, काठमाडौं । लामो समयको लकडाउनपछि सबैभन्दा धेरै असर शिक्षा क्षेत्र परेसँगै बैकल्पिक शिक्षा कसरी संचालन गर्ने भनेर बहस सुरुभयो । बैकल्पिक शिक्षाका लागि नेपाल टेलिकमले ह्याप्पी…

त्रिविका स्थगित परीक्षा मंसिरको दोस्रो साताबाट सुरु

२१ कार्तिक, काठमाडौं । कोभिड १९ को कारणले चैतमा रद्द भएका परीक्षाहरु त्रिभुवन विश्‍वविद्यालय (त्रिवि) ले परीक्षा गराउने भएको छ । ८ लाख विद्यार्थी भएको त्रिविले पुरानै शैलीमा परीक्षा लिन…

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

१९ कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न…

म्याग्दीका विद्यालयले कक्षा ११ को परीक्षा लिन थाले

१७ कार्तिक, काठमाडौं ।  सामुदायिक विद्यालयले कोरोना भाइरस (कोभिड१९) का कारण स्थगित परीक्षा लिन थालेका छन् । कोरोना रोकथाम सम्बन्धि जनस्वास्थ्यका मापदण्डको प्रयोग गरी बेनी नगरपालिका–५,…

कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्र

१६ कात्तिक, काठमाडौँ । ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा…

बैतडीका विद्यालयमा आइतबार देखि पठनपाठन सञ्चालनमा आउने

१५ कात्तिक, बैतडी । बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका…

आईपीएलः चेन्नईको यात्रा करिब समाप्त,मुम्बई शिर्ष स्थानमा

०८ कात्तिक, काठमाडौं । आईपीएलको ४१औं खेलमा मुम्बई ईण्डियन्सबिरुद्धको खेलमा चेन्न्ई सुपर किङ्गसले हारको सामना गरेको छ । मुम्बईले चेन्नर्इंलाई १० विकेटले पराजित गरेको छ । युएईको शारजाहमा…

बढ्दै छ हेडसरमा ‘पीएचडी क्रेज’

०७ कात्तिक, काठमाडौं । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा…

बालबालीकाहरुको लागि विद्यालय व्याग तथा शैक्षीक सामग्रीहरु वितरण

०२ कार्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–२ स्थित श्री बाल प्रतिभा आधारभूत विद्यालयमा पाँचखाल उधोग वाणिज्य संघका अध्यक्ष श्री राजन कार्कीको पहलमा विद्यालयमा…

हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा

०२ कार्तिक, किउल (सिन्धुपालचोक) । हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नमुना विद्यलायको अवधारण अघि नसारे अबको १५/२०…

न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यम बढी प्रभावकारी

३० असोज, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने आँैल्याइएको छ । वैकल्पिक…

४ लाख विद्यार्थीको भविष्य अनिश्चित

२९ असोज, काठमाडौं । सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । कोभिड–१९ का कारण…

छठलगत्तै कक्षा १२ को परीक्षा, तालिका र मोडालिटी दसैंअघि नै सार्वजनिक गरिने

२७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा…

दुहुनो गाई बन्यो विद्याको मन्दिर

२६ असोज , सिन्धुपाल्चोक । इन्द्रेस्वरी माध्यमिक बिद्यालयका प्रधानध्यापक र इन्द्रावती क्याम्पसको क्याम्पस प्रमुख एकै ब्यक्ति राधाकृष्ण श्रेष्ठ चएन भएका छन्। शिक्षा मन्त्रालयका एक…

“कोरोनाको माहामरीमा पनि; काठमाडौं विश्वबिद्यालयका प्राध्यापकहरुको रोकियन अधिबेशन”

✍️ गणेश खतिवडा २६ असोज, धुलिखेल । धुलिखेल स्थित काठमाडौ विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन प्रबिद्यिको उपयोग गरि नयाँ…

विद्यालय नखुल्दा रोकियो पठनपाठन, वैकल्पिक माध्यमले काम गरेन

२६ असोज, सुर्खेत । वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालक स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ । तर उहाँ न विद्यालय जान सक्नुहुन्छ, न त घरमै बसेर पढ्न…

डा.केसीकाे २८ दिन लामो अनशन ताेडियाे

२५ असोज , काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राति सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नुभएको छ, । उहाँले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको…

जापानकाे क्योतो युनिभर्सिटीले आधुनिक ग्लोबल इन्जिनियरहरुको उत्पादन गर्ने

२४ असोज, जापान । जापानको क्योतो शहर स्थित क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले इन्जिनियरिङ् जगतमा एक नयाँ आधुनिक पूर्ण बिग्यता इन्जिनियर उत्पदान गर्ने उदेश्यले आधुनिक शैलीको गोल्वल…

अब धमाधम परीक्षा सञ्चालन हुने, १२ को टुङ्गो एक साताभित्र

२२ असोज, काठमाडौँ । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित…