Category: Business
मोरबको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार
२८ भदाै, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरबको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरब जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ [Read More…]
नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु आवश्यक छ : इप्पान अध्यक्ष कार्की
२८ भदाै, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर [Read More…]
केई गाडीको ‘टेस्ट ड्राइभ’ कार्यक्रम भोलि र पर्सि
२८ भदाै, काठमाडौं । नेपालकका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार [Read More…]
जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
२८ भदाै, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा [Read More…]
ईसीबीले व्याजदर घटाउँदा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढ्यो, नयाँ रेकर्ड कायम
२८ भदाै, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार रुपैयाँले बढेको [Read More…]
एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा
२८ भदाै, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८ लाख १ हजार ४७६ कित्ता [Read More…]
नेपाली तरकारी कतार निर्यात
२८ भदौ, काठमाडौँ । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । [Read More…]
सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी
२७ भदाै, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै [Read More…]
सरकारी कर्मचारीलाई गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा
२७ भदाै, काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना बजारमा [Read More…]
भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
२७ भदाै, काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई मध्यबानेश्वर मा स्थित भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा [Read More…]
७८ अंक बढ्यो बजार, कारोबारमा सुधार
२७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको [Read More…]
नेपाल र जापानबीच आइटी क्षेत्रमा संयुक्त लगानीका लागि सम्झौता
२७ भदाै, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस [Read More…]
महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता
२७ भदाै, काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक र म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय [Read More…]
वाइडबडी विमान इटालीबाट फर्कियोः लामो गन्तव्यमा उडान भर्ने
१७ भदाै, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ । गत असार ८ मा [Read More…]
सुनको मुल्यमा सामान्य गिरावट
२७ भदाै, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको [Read More…]
नेपाल ल्युब आयलले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांश घोषणा
२७ भदौ, काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र [Read More…]
मकवानपुरमा छ सय चार उद्योग बन्द
२७ भदाै, काठमाडौं । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०-८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन्। मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका [Read More…]
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
२७ भाद्र, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् । उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग [Read More…]
सेयर बजार २६१० अंकमा झर्यो, कारोबार घट्यो
२६ भदौ, काठमाडौं । सेयर बजार घट्ने क्रम बुधबार पनि कायमै रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.७३ अंक घटेर २६१० मा अडियो । [Read More…]
नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
२६ भदाै, काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–५ बैंक रोड भैरहवा रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं ८ स्थित नारायणपथमा स्थानान्तरण [Read More…]