नेतृत्वविहीन राष्ट्र बैंक, कामुबाट मनाइयो वार्षिकोत्सव

१४ वैशाख, काठमाडौँ । गभर्नर नियुक्ति हुन नसक्दा केन्द्रीय बैंक नेतृत्वविहीन बनेको छ । जसकारण राष्ट्र बैंकको ७० औं वार्षिकोत्सब कायममुकायम गभर्नर नीलम ढुंगानाको नेतृत्वमा [Read More…]

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

१२ वैशाख, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन [Read More…]

३ विकास बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा

११ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ। बैंकले सूचना जारी गर्दै मुक्तिनाथ विकास बैंक, नारायणी [Read More…]

एनआईसी एशिया बैंकले आफ्नो मातहतमा रहेको चल अचल सम्पत्ति बिक्री गर्दै

११ वैशाख, काटमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो, मातहतमा रहेको घर जग्गा तथा अन्य सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बिहिबार सुचना निकालेर धितोमा [Read More…]

गोविन्द घिमिरे बने एनएमबी बैंकको नयाँ सीईओ

१० वैशाख, काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । मंगलबार सुनिल केसीको कार्यकाल सकिएसँगै प्रमुख कार्यकारी अधिकृतको [Read More…]

अत्यधिक तरलता व्यवस्थापन : बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

१० वैशाख, काठमाडौँ । बजारमा अत्यधिक तरलता (बैंकहरूमा बढी पैसा) देखिएको भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबार) थप ३५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको [Read More…]

कुमारी बैंकको ५ लाख बढि कित्ता संस्थापक सेयर बिक्रीमा

१० वैशाख, काठमाडौँ । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सुचना निकालेर [Read More…]

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी

१० वैशाख, काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल [Read More…]

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै केन्द्रीय बैंक

०८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार [Read More…]

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेको छ । बैंक सार्वजनिक गरेको ९ महिनाको वित्तिय विवरण अनुसार बैंकको [Read More…]

एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी

०७ वैशाख, काठमाडौँ । एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी छ । हाल बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ रहेको छ [Read More…]

माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी २८.८९ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद व्याज आम्दानी २८.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब १० [Read More…]

नबिल बैंकको खुद नाफा ५ अर्ब बढी

०७ वैशाख, काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ धेरै खुद नाफा गरेको छ । बैंकले [Read More…]

अमेरिकी करले अर्थतन्त्र खतरामा पर्ने भन्दै युरोपेली केन्द्रीय बैंकले ब्याजदर घटायो

०५ वैशाख, काठमाडाैं । युरोपेली केन्द्रीय बैंकले आफ्नो मुख्य ब्याजदर एक चौथाई प्रतिशतले घटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर वृद्धि गरेर विश्वव्यापी [Read More…]

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागी सुझाव

०३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम’ का लागि राय सुझाव माग गरेको [Read More…]

इसेवा र नेपाल एसबिआई बैंक बीच सहकार्य

०२ वैशाख, काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंक बीच विद्युतीय कारोबार सम्बन्धि साझेदारी भएको छ [Read More…]

सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

०२ वैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेको छ [Read More…]

५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर महाप्रसाद अधिकारीको

०२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ। एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले पुरानै साइज र [Read More…]

प्रभु क्यापिटलको नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक

३१ चैत, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ वर्ष २०८२ को लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत मिति, [Read More…]

मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक

३१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार [Read More…]