झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

०४ फागुन, झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका [Read More…]

१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती

०२ फागुन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक [Read More…]

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

२७ माघ, सुर्खेत । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार [Read More…]

महोत्तरीमा वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

२६ माघ, महोत्तरी । महोत्तरीको उत्तरी भेगका वन नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएका छन्। पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली [Read More…]

मेलुङमा व्यावसायिक गाईपालन

Around half of the number of dairy farms in Nepal are really small and have around 5 to 10 animals per farm.

२५ माघ, चरीकोट। दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन कृषि र पशुपालनमा विभिन्न सहयोग तथा अनुदानका कार्यक्रम [Read More…]

चीनमा किन धमाधम बिक्री भइरेहको छ बाघको पिसाब ?

२१ माघ, काठमाडौं । गोमूत्रको महत्व सुन्नु भएको छ, तर बाघको पिसाब पनि बेचिन्छ भन्ने आजसम्म सुन्नु भएको छैन होला । आखिर, यो के को [Read More…]

गण्डकीमा ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन

२१ माघ, गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक [Read More…]

उदयपुरको पहाडी क्षेत्रमा जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

लोपन्मुख मिठे फापर खेती मुगु, २५ कात्तिकः छायानाथ रारा नगरपालिका– ७ टोप्ला गाउँका प्रभुजङ्ग शाहीले आफ्नो गरामा लगाएको मिठे फापर खेती । तिते फाफरको बजार राम्रो भए पनि प्रचार, उपयोगिता र बजारीकरणबारे जानकारी नहुँदा मिठे फापर भने लोपन्मुख अवस्थामा छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

२० माघ, गाईघाट। उदयपुरको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ । ताप्ली, उदयपुरगढी, [Read More…]

दोलखामा फल्यो जुम्लाको स्याउ

२० माघ, दोलखा । दोलखाको मेलुङ गाउँपालिका–४, फुर्केसल्लाका किसान रणबहादुर कार्कीले आफ्नो बगैँचामा पहिलो पटक जुम्लाको स्याउ फलाउनुभएको छ । रोपेको तीन वर्षमै असाध्यै आकर्षक दाना [Read More…]

सुन्तला बेचेर २० लाख आम्दानी

१५ माघ, म्याग्दी । बेनी नगरपालिका-३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर [Read More…]

बोयर जातको बोकाको माग उच्च

१४ माघ, काठमाडाैँ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, [Read More…]

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

१० माघ, काठमाडौँ । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ । कार्यालयले [Read More…]

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

१० माघ, काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक [Read More…]

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

०८ माघ, लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि [Read More…]

आजदेखि पोखरामा दाइँ महोत्सव, अफ सिजन’मा पर्यटकलाई आकर्षण

०६ माघ, पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी [Read More…]

सुध्रियो तयारी चियाको बजार

०६ माघ, इलाम । कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी [Read More…]

गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ

०२ माघ, काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ [Read More…]

सोलुका भेडा उदयपुरमा

०२ माघ, गाईघाट । चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा [Read More…]

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

०१ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि [Read More…]

नगदे बालीको पहिचान बनाउँदै उखुखेती

२८ पुस, काठमाडौँ । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म [Read More…]