Nepal's No. 1 Digital Newspaper
Browsing Category

13 Sag

१३ औं सागका स्वर्णधारीलाई मासिक ६ हजार भत्ता

१८ जेठ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले १३ औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई…

साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाइयो

३ बैशाख, काठमाडौ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ ।जम्मा ४ सय ३५ पदक विजेता…

मालपोत कार्यालय धादिङका २ कर्मचारी घुस लिदा लिदै रङ्गेहात पक्राउ

३० फागुन, धादिंग बिबेक अर्याल  । फागुन मालपोत कार्यालय धादिङका २ कर्मचारी शुक्रबार घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको अप्रेसन टोलीले शुक्रवार…

पानीमा पनी १३औं साग पदक विजेताको नगरपरिक्रमा

मंसिर २७ गते । हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले…

१३ औं सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा

२५ मंसिर,बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने…

“सागका स्वर्ण विजेतालाई २५ लाख देऊ” खेलकुद मन्त्रीलाई बर्खास्त गर – तरुण दल

काठमाडौं, मंसिर २५ | नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँका दरले सम्मान गर्न माग गरेको छ । आज विज्ञप्ति निकाल्दै तरुण दलले…

१३औं साग : सागमा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्रीले भेटेर बधाई दिने

२५ मंसिर, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र  पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् । …

प्रहरीले पत्रकारलाई कुटेको विरोधमा दशरथ रंगशालामा प्रदर्शन, रंगशालामा कुटिए दर्शक

काठमाडौं, २४ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । नेपाल र भुटानबीच जारी खेलको हाम टाइममा खेलकुद पत्रकार र अन्यले विरोध प्रदर्शन गरेका हुन्। …

तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) को समापन समारोहमा प्रधानमन्त्रीको सन्देश

काठमाडौँ, २४ मङ्सिर । दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट…

सकियो १३ औं साग

काठमाडौं, मंसिर २४ गते । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको…

१३ औं साग : ३५ वर्षपछि घरेलु मैदानमा स्वर्णिम खुसियाली

काठमाडौं, २४ मंसिर । यस पटक भने नेपालले भुटानलाई २-१ ले पारजित गर्दै घरेलु मैदानमा स्वर्ण जितेको छ । नेपालले घरेलु मैदानमा दोस्रो पटक फुटबलमा स्वर्ण जितेको हो । समग्रमा चौथो स्वर्ण भए पनि…

१३ औं साग : दशरथ रंगशाला बाहिर सडकमै पलेटी कसेर दर्शकले हेरे फुटबल फाइनल

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा  नेपाल र भुटानको फाइनल प्रतिस्पर्धा चलिरहँदा फुटबलप्रेमीहरु भीड दशरथ रंगशाला बाहिर पानि देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले…

१३औं साग : नेपालको दोश्रो गोल भुटानविरुद्ध फेरि अग्रता

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल…

१३औं साग : भुटान र नेपाल बराबरीमा

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान खेलिरहेका छन् । र सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ । उसका लागि चेन्चो…

१३औं साग : भुटानविरुद्ध नेपालको अग्रता

२४ मंसिर, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा १६ ‍औं मिनेटमा अभिषेक रिजालले…

१३औं साग : घरेलु मैदानमा नेपाललाई इतिहास रच्ने अवसर

अहिले केहीबेरपछि दशरथ रंगशालामा सुरु हुने १३ औं साग पुरुष फुटबलको फाइनल खेल नेपालका लागि तेस्रोपटक दक्षिण एशियाली उपाधि जित्ने अवसर बन्नसक्छ । तर, पहिलोपटक फाइनल खेल्न लागेको ‘अन्डरडग’…

१३ औं साग: नेपालाई बास्केटबलमा कास्य पदक

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो । पुरुषतर्फको स्वर्ण पदकको…

१३औं साग : रंगशालामा सांसद र कर्मचारीबीच फुटबल

साग अन्र्तगत फुटबलको फाइनल खेलपूर्ण दशरथ रंगशालामा गरिएको मैत्रीपूर्ण खेल ४–० गोल अन्तरमा टुङ्गिएको छ । संसद सेवा दिवसको अवसरमा गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीले चार…

दशरथ रंगशालामा दर्शकमाथि लाठी चार्ज

प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्। ‘टिकट छैन भन्दा होहल्ला गर्दै केही युवाहरू आए। धकेलाधकेल भयो। भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्‍यो,’…

१३ औं साग : चार स्वर्ण जित्दै गौरिकाले बनाइन् अर्को कीर्तिमान

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १०० मिटर फ्रीस्टाइलमा १७ वर्षीया गौरिकाले स्वर्ण पदक जित्दै दक्षिण एसियाली खेलकुदको…

१३ औं साग : भारतसँग हारेपछि खड्काले दिए राजीनामा

काठमाडौं, सागमा नेपालको महिला फुटबल भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।  फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल…

१३औं साग : महिला फुटबलमा भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेको हो । स्वर्ण पदकको…

१३औं साग : नेपालले जित्यो क्रिकेटमा काश्य पदक

२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट…

१३औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४०…

१३‍‍ औं साग : गौरिकाले रचिन् इतिहास, जितिन् तेस्रो स्वर्ण

काठमाडौँ, दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुन: अर्को स्वर्ण जितेकी छन्  । जलपरी गौरिका सिंहले…