Nepal's No. 1 Digital Newspaper
Browsing Category

स्वास्थ्य

कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नाघ्यो

०५ कार्तिक, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ । …

कोरोनाबाट कान्तिबाल अस्पतालमा ४ महिने शिशुको मृत्यु

०४ कार्तिक , काठमाडौै । कान्ति बाल अस्पतालमा आज ४ महिनाको शिशुको कोरोनाबाट मृत्यु भएको छ । चितवन घर भएको बालक चितवनमा कोरोना संक्रमण पछि थप उपचारको लागि महाराजगंज स्थित कान्तिबाल…

रिम्डिसिभिर ४५० भाइल आइपुग्यो,थप आउँदै,अक्सिजन अभाव छैन

०४ कार्तिक, काठमाडौं । कोरोना संक्रमितका लागि अत्यावश्यक पर्ने रिम्डिसिभिरको थप छ हजार भाइल ल्याउन सरकारले तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइल े रिम्डिसिभिर काठमाडौं…

काठमाडौंमा १४३१ सहित उपत्यकामा १७०२ कोरोना संक्रमित थपिए

०४ कार्तिक , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७ सय २ जनामा थप कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४३१ ,…

थप ३ हजार ९३ जना कोभिड संक्रमित थपिए

०४ कार्तिक , काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९३  जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण…

काठमाडौंमा १६ हजार सक्रिय संक्रमित : आइसीयूमा बेड नहुँदा संक्रमित आकस्मिक कक्षमा

०४ कार्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी…

पिसिआर रिपोर्टमा ढिलासुस्ती, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

०४ कार्तिक , काठमाडौं । पिसिआर रिपोर्टमा ढिलासुस्ती । रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त हुने कुरा सार्बजिनक रुपना उठ्न थालेकाे छ । काठमाडौं चन्द्रागिरीकी गंगा ढुंगानाले पिसिआर परीक्षणको…

अत्यावश्यक नभई घरबाहिर ननिस्कनू – जिप्रका काठमाडौं

०४ कार्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा…

२४ घण्टामा विश्वमा साढे ४ हजार कोरोना संक्रमितको मृत्यु

०४ कार्तिक, काठमाण्डौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ११ लाख ११ हजार ९९८ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य…

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ११ हजार

०४ कार्तिक, काठमाण्डौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख ११ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको…

पैसा नहुने कोरोना संक्रमित कहाँ जाने सरकार ?

०४ कार्तिक, काठमाण्डौं । सरकारले आईतबार कोरोनाको परीक्षण तथा उपचार शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने निर्णय गरेको भोलिपल्ट सरकारी अस्पतालले नै सूचनै टाँस्यो । खानाको क्यान्टीनदेखि…

अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघ्यो

०४ कार्तिक, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोबाट संक्रमित हुनेको संख्या ८० लाख १९ हजार…

स्वास्थ्य पूर्वाधार विस्तार गरिने

०४ कात्तिक, काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका शøया थप गर्ने…

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पत्तिलाई कोरोना संक्रमण

०४ कार्तिक, काठमाडौं । ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजनालाई कोरोना भाइरस संक्रमण भएको छ । सौरभले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू र श्रीमती सृजना दुवैमा कोभिड १९…

कागेश्वरी मनहरानगरपालिका नगर प्रमुखद्धारा बिजया दशमीको शुभकामना सन्देश ब्यक्त

०३ कार्तिक, काठमाण्डाै । कागेश्वरी मनहरानगरपालिले "सम्पुर्ण नगरबासी तथा देश बासी र बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीमा बिजया दशमी २०७७ काे पावन अबसरमा शुभकामना दिएको छ। सो कार्यक्रमलाई…

कोरोनाभाइरसले घर र कार्यालयमा यस्तो परिवर्तन ल्याइदिनेछ

०३ कार्तिक, काठमाण्डाै । एक दिन यो भाइरस अलप हुनेछ, यो उन्मूलन पनि हुनसक्छ। त्यसो भयो भने पनि मानिसहरूको जीवन कोभिड-१९ को प्रकोपअघिको जस्तो बन्न सक्दैन। महामारीको प्रकोप फैलिँदा…

काठमाडौंमा २००८ सहित उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

०३ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ३८८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ८ , भक्तपुरमा ९९ र…

दसैं नजिकिएसँगै होम आइसोलेसनमा बस्न थाले संक्रमित

०३ कार्तिक, भक्तपुर । दसैं नजिकिएसँगै भक्तपुरमा पछिल्लो समय होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । अस्पताल तथा अन्य आइसोलेसनमा बस्न जाँदा दसैं मनाउन नपाइने…

कोरोना भाइरसका ३ हजार ७९० सङ्क्रमित, कुल एक लाख ३६ हजार ३६

०३ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका ३ हजार ७९० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । …

कांग्रेस सांसदलाई देउवाको निर्देशन : दसैं भत्ता तत्काल फिर्ता गर

०३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका…

“सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा – गगन थापा

०३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापा कोरोना भाइरसबाट संक्रमित भएर केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहनु भएका कलामा सामाजिक सञ्जाल फेसबुकमा एक…

मोसन सिकनेस अर्थात वान्ता रोक्न के गर्ने ? यस्तो छ डाक्टरको सुझाव

०२ कार्तिक , काठमाडौं । गाडीमा हुने मोसन सिकनेस अर्थात वान्ता, कतिपय मानिसलाई गाडी सम्झने बित्तिकै रिगंटा लाग्ने हुन्छ । अझै धेरैजसो लाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल…

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख

०३ कार्तिक, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको…

सरकारको काम संक्रमित र मृतकको संख्या गन्नेमात्र

०३ कार्तिक, काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो…

नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन, विश्व भरिका नेपालीको यस्तो छ विवरण

०२ कार्तिक, लिस्बन, युरोप । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना…