Nepal's No. 1 Digital Newspaper
Browsing Category

सूचना प्रविधि

टिकटकले १० करोड भिडियो हटायो

०६ असोज, बेइजिङ (एजेन्सी) । टिकटकले आफ्ना नियम तथा शर्तहरु उल्लंघन गर्ने १ सय ४ मिलियन वटा भिडियो हटाएको जनाएको छ । विश्वभरबाट यही वर्षको पहिलो ६ महिनाको अवधिमा आफ्नो प्लेटफर्मबाट ती…

वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाइ मोबाइलबाटै घर पठाउन सकिने

०६ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा…

एकैदिन टिकटक एप २ लाख ४७ हजार पटक डाउनलोड, टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

०५ असाेज, सिएनएन । अमेरिकी सरकारले आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोड गर्नमा बन्देज लगाएकाे छ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर…

नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

१ असाेज, काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी…

बाँपीझ्याल मासिक पत्रिका अव अनलाईनामा

१ असोज, काठमाडौं । द्वाल्खा नेपाल भाषा मार्फत सञ्चालन हुदै आएको बाँपीझ्याल मासिक पत्रिका आजबाट अनलाईन पोर्टलमा सञ्चालित भएको छ । द्वाल्खा नेपाल भाषाको जर्गेना गर्ने मासिक पत्रिका २०५६…

अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

१ असोज, काठमाडौं । १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले…

चीनले अन्तरीक्षबाटै दुष्मन बिरुद्ध हमला गर्न सक्छः अमेरीका

२९ भाद्र, एजेन्सी । अमेरीका र चीनबीच बढ्दो तनावका बीच अमेरीकाले चीनको अन्तरीक्ष सेना र शक्तिप्रति विश्वलाई सचेत गराएको छ । अमेरीकाको काँग्रेसमा हालै संकलन गरिएको दुई सय पृष्ट लामो…

ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने, अनलाइन कक्षाकाे विद्यार्थीलाई इन्टरनेटकै पीडा

२७ भदौ, नवलपुर । ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत…

ट्रम्प र बाइडन दुवै रुस, चीन र इरानका ह्याकरको निसानामा

२६ भाद्र, एजेन्सी । माइक्रोसफ्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्प र आगामी चुनावका लागि उनका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका…

मध्यपुरथिमि नगरपालिकाले कोरोना संक्रमितलाई औषधि र खानेकुरा दिन रोबोट परिचालन गर्ने

२५ भदाै, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा…

विवादित वनाएको भन्दै जि.स.स.को आपत्ति

२४ भदौ, चाैतरा। नदीजन्य सामाग्री उत्खनन् र विक्रीसँग जोडिएर जिल्ला समन्वयलाई जोडिएको प्रति आपत्ती जनाएको छ । जिल्ला समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य पदार्थ…

नोकिया ५.३ नेपाली बजारमा

२३ भदाै, काठमाण्डाै । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले नोकिया ५.३ नेपाली बजारमा ल्याएको छ । नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न…

फाइभ–जी नेटवर्कको ६ अर्ब ६० करोड डलरको ठेक्का सामसुङले जित्यो

२३ भाद्र, सियोल । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का…

अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा पक्राउ

२३ भदौ, काठमाडौं । युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका-१४ नक्खिपोट बस्ने…

चिनियाँ ‘पब्जी’लाई टक्कर दिन भारतीय ‘फौजी’, चीनभन्दा भारतमा धेरै खेलिन्छ ‘पब्जी’

२१ भदौ, बीबीसी । नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स 'पब्जी' जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ। चिनियाँ…

चितवनमा निषेधाज्ञा थप गर्ने तयारी

‘चितवन निषेधाज्ञाका विषयमा अहिले मापदण्ड बनाईदै छ’ जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी इश्वर सिंखडाले भन्नुभयो ‘यसका लागि निषेधाज्ञालाई लचिलो बनाउँदै जारी राख्ने विषयमा छलफल…

‘टिकटक’ ले बढी ब्याण्डविथ खपत गरेपछि इन्टरनेटमा समस्या

१८ भदौ, काठमाडौं । टिकटकका कारण नेपालमा अन्तराष्ट्रिय ब्याण्डविथ प्रयोग बढेसँगै नेपाल दुरसञ्चार प्राधिकरणले अध्यन अघि बढाएको छ । क्यास सर्भरको प्रयोग नहँदा टिकटकका लागि खपत हुने…

नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक

१८ भदाै, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको हो। ह्याकरले मोदीको…

‘भिडियो कन्फ्रेन्सिङ एप– जुम’ कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा

१७ भदाै, बीबीसी । लोकप्रिय ‘भिडियो कन्फ्रेन्सिङ एप– जुम’ को नाफा कोरोना संकटका बेला दुई गुणाले बढ्दा कम्पनीको आम्दानी दोस्रो क्वाटरमा ३५५ प्रतिशतले वृद्धि जुमले बताएको छ । जुलाइको…

सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने

१६ भदाै, काठमाडौँ । आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । …

सिन्धुपाल्चोकमा लकडाउन भदौ १७ गते सम्म थप

१५ भदाै, सिन्धुपाल्चोक । कोरोना संक्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको…

सामसङ ग्यालेक्सी नोट २० प्रि-बुकिङ गरेमा, यूरोपेली देशको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सकिने

१४ भदाै, काठमाडौं। सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा खरिद गर्न चाहनेका लागि नेपालका यसको प्रि-बुकिङ अवधि भदौ १९ गतेसम्म लम्बाइएको छ। कम्पनीका अनुसार ग्यालेक्सी नोट २० को बजार मूल्य…

‘सर्च इन्जिन गुगल’मा मेस्सिको खोजी कोरोना महामारी भन्दा भढी

१४ भदौ, काठमाण्डौ । ‘सर्च इन्जिन गुगल’ मा कोरोना महामारिको अपडेट हेर्ने भन्दा पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सीको खोजी बढि भएको छ ।गुगलको सर्बाधिक खोजी सुचीमा मेस्सीले विश्वब्यापि…

युट्युबले हटायो एक करोड १४ लाख भिडियो

“समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका हाैँ ।” ११ भदाै, एजेन्सी । भिडियो हेर्न मिल्ने…

टिकटकका सीईओले दिए राजीनामा

११ भदाै, काठमाडौं । लोकप्रिय चिनियाँ भिडियो शेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख (सीईओ) केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त…