Nepal's No. 1 Digital Newspaper
Browsing Category

साहित्य

अधुरो सपना……

२५ श्रावण, काठमाडौँ । मुना क्याम्पसमा अध्ययनरत एक सुन्दर यौवनले सजिएकी सून्दरी थिइन् । उनको अनुहारमा लाली मिश्रित मुस्कान सजिएको थियो । युगका दृष्ट्रिले उनको बसमा मलाई पारिसकेको थियो ।…

कोरोना जोखिम बढे्संगै राष्ट्रबैकंले कर्मचारीलाई आलोपालो काम गर्न आग्रह

२५ साउन, काठमाडौं । नेपालमा कोरोनाको संक्रमण बढेको कारण सुरक्षित रुपमा बैकिंङ कार्य सहज बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई आलो पालो गरी काममा लगाउन आग्रह…

युट्युबेहरूको बिगबिगी ( गद्य कविता )

२४ श्रावण, काठमाडौं । राज्यको चौथो अङ्ग हो - पत्रकार र पत्रकारिताजनतालाई सुसूचित गराउने महान कार्यतर युट्यबे पत्रकार होइन, अलपत्रकार होयुट्युबेबाट होशियारयुट्युबेहरूको बिगबिगी देशभरिमानौँ ,…

मुर्दासँग सेल्फी ( गद्य कविता )

२३ साउन,भक्तपुर दधिकोट । मुर्दासँग सेल्फी ( गद्य कविता ) हे विधाता ! सद्बुद्धि दे ती नालायक सन्तानलाईजो बाउआमा मर्दा लाशसँग सेल्फी खिच्छन्हे नालायक सन्तान ! अब किन मुखमा दागबत्ती दिन्छस्…

कसरी भनौं मैले कैलाश देखेर आए

✍️ केशब चौलागाई२३ श्रावण, काठमाडौं । जटापोखरी दोलखा कसरी भनौं मैले कैलाश देखेर आएं!!!कैलाश बाशी त कहाँ ,कहाँ लुक्नु भो कुन्निउनका जटामा गंगास्नान गरेर अाएसौभाग्य रैछ मेरो ,पाईला टेकेर…

आफ्नै ८२ वर्षीया आमाकाे हत्या गरेकाे अभियाेगमा नर बहादुर बम पक्राउ

२२ साउन, दार्चुला । दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।आफ्नै आमालाई…

परिमार्जन गर तिम्रो विधान ( गद्य कविता )

२१ साउन, काठमाडौं । परिमार्जन गर तिम्रो विधान ( गद्य कविता ) वेदव्यासले कुनै समय काव्यमा लेखेका थिए , " स्त्रीको चरित्र र पुरुषको भाग्य दैवले पनि जान्दैन ।" प्रसङ्ग हो - कपनमा…

नेपाली साहित्यमा पूर्वीय दर्शनको सफल प्रयोग गरिएको रचना :लेखक लक्ष्मी

शीर्षक : अन्तर्वार्ता ( भाग १ ) २० श्रावण, काठमाडौँ ।  (आज बिहानको राति म निदाइरहेको थिएँ । एक…

गाई जात्राको महत्व यस्तो छ।

२० श्रावण, काठमाडौँ । मिति २०७७ साल साउन २० गते मंगलबार गाईजात्रा पर्व हो। यो दिन नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। गाईजात्रा भाद्र कृष्णपक्ष प्रतिपदा अर्थात जनैपूर्णिमाको…

भोजपुरमा वडाध्यक्षकाे दादागिरी वृद्धमाथि निर्घात कुटपिट

१९ साउन, भोजपुर । साल्पासिलिछो गाउँपालिका - १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई निर्घात कुटपिट गरेका छन् । वडाध्यक्षको कुटाइबाट घाइते भएका वृद्धको थप…

जनै पूर्णिमा र रक्षाबन्धनको उपयोगिता ( गद्य कविता )

१९ साउन, काठमाडौं । जनैको अर्को शब्द हो - ब्रह्मसूत्रजनै पूर्णिमा छोरा मानिसहरूको महान उत्सवसनातनी हिन्दू धर्मावलम्बीहरूको महान चाडसप्तऋषिको नामबाट रहेको ऋषितर्पणी पूर्णिमाहिन्दू…

जनै पूर्णिमा र रक्षाबन्धनको उपयोगिता ( गद्य कविता )

१९ साउन, काठमाडौं । जनै पूर्णिमा र रक्षाबन्धनको उपयोगिता ( गद्य कविता ) जनैको अर्को शब्द हो - ब्रह्मसूत्रजनै पूर्णिमा छोरा मानिसहरूको महान उत्सवसनातनी हिन्दू धर्मावलम्बीहरूको महान…

हरियो चुरा र हरियो वस्त्रको रहस्य ( गद्य कविता )

१९ साउन, काठमाडौं । हरियो चुरा र हरियो वस्त्रको रहस्य ( गद्य कविता ) बाह्र महिनामध्येको श्रावण महिनाहिन्दू नारीका लागि पनि सर्वश्रेष्ठ महिनाहातहातमा हरियो मेहेन्दी, हरियो चुरा ,हरियो…

आज संस्कृत दिवस, बुझाै संस्कृत भाषाको वास्तविक महत्व के छ ।

१९ श्रावण, काठमाण्डौ । आज संस्कृत दिवस भएकोले संस्कृत भाषा संस्कृतम् वास्तविक संस्कृता वाक् संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी,…

जनैपूर्णिमा र ऋषितर्पणीको के छ त ? धार्मिक महत्व !

१८ श्रावण, काठमाण्डाै‌ं । मिती २०७७ साल साउन १९ गते सोमबार श्रावण शुक्लपक्ष पूर्णिमा तिथी राती ८ : ३६ बजेसम्म त्यस उप्रान्त भाद्र कृष्णपक्ष प्रतिपदा तिथी आरम्भ हुने भएकोले यस दिन मनाइने…

नेपालमा कोभिडको जोखिम बढ्दो

१८ श्रावण काठमाण्डाै‌‍‌ । नेपालमा कोभिडको जोखिम बढ्दो तर सवधानी नअपनाए नेपालमा कोरोनाको सङख्या दिन प्रतिदिन बढ्दै गएको छ । दिन दिनै यसको सङख्या बढ्दै जादा पनि मान्छेहरुमा सतर्कता…

पुष्पकमल दाहाल प्रचण्डद्वारा ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

१५ श्रावण, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुको सँगालो…

नाम ठाँउ सवै बद्लियो “चेतना फेरीएन”

सुमित्रा न्यौपाने१५ श्रावण, काठमाडौ । नाम ठाँउ सवै बद्लियो चेतना फेरीएन फालिम भन्थे मदनहरुले निंरकुस अन्तिएनगर्भमौ पिल्सीयो लौ गणेश जी वीपीको साम्यवाद जन्मिएनमहिला हिंसा अनि दलितका…

परीक्षाको हाउगुजी ( गद्य कविता )

१३ श्रावण,काठमाडौँ । परीक्षाको हाउगुजी ( गद्य कविता )मैले बाल्यकालमा सुनेको भूतप्रेतको हाउगुजीमैले बाल्यकालमा सुनेको मसान र मुर्कट्टाको हाउगुजीमैले बाल्यकालमा सुनेको किचकन्नी र बोक्सीको…

आमाले एक्लै खानुभयो……..

सरु बजगाई १२ साउन, काठमाडौ । बुवा नेपाल आर्मीमा जागीर हुनुहुन्थ्यो मेरि आमा अत्यन्तैसरल,र सोझी हुनुहुन्थ्यो ,सामान्य परिवारमा हुर्किएकी हुनु भएर होला हरेक कुरामा उहाँलाई सरल र सामान्य…

चेपाङको घर जलाइयो (गद्य कविता )

१२ साउन, काठमाडौ । चेपाङको घर जलाइयो (गद्य कविता ) पिछडिएका वर्गमा परेको चेपाङगरिबीको रेखामुनिको वर्गमा परेको चेपाङशिक्षा , स्वास्थ र रोजगारीबाट टाढा रहेको चेपाङकुसुम खोलाको आसपासमा…

न्याय मरिसकेछ ( गद्य कविता )

०९ साउन, काठमाडौ । न्याय मरिसकेछ ( गद्य कविता ) न्याय हराएको मेरो देशमा अझै कति मारिने हुन्न्याय मरेको मेरो देशमा अझै कति मर्ने हुन्न्याय पलायन भएको मेरो देशमा कति पलायन हुने हुन्न्याय…

नागपंचमीको धार्मिक महत्व,नागको पूजा कसरी गर्नु पर्ने बिधान के छ?

०९ साउन, काठमाडौ । मिति २०७७ साल श्रावण १० गते शनिबार श्रावण शुक्लपक्ष पञ्चमी तिथी अपरान्ह: २ : १० बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ यो दिन नाग पञ्चमी भएकोले घरमा नाग टास्नु…

वराह जयन्तीको धार्मिक महत्व!

०७ साउन, काठमाडौं । मिति २०७७ साल श्रावण ८ गते बिहीबार श्रावणशुक्ल तृतीया तिथि साँझ ६ : ३० बजेसम्म त्यस उप्रान्त चौथी तिथि आरम्भ भगवान बराहजयन्ती भएकोले पौराणिक कालमा कश्यप ऋषिकी…

प्रकृति नै बौलाएपछि कसको के लाग्छ ( गद्य कविता )

०६ साउन, काठमाडौं । प्रकृति नै बौलाएपछि कसको के लाग्छ ( गद्य कविता ) प्रकृति अहिले बौलाइरहेछप्रकृति अहिले पागल भइरहेछप्रकृति अहिले सिल्ली भइरहेछप्रकृति अहिले अर्धपागल भइरहेछमानिसले समय र…