Nepal's No. 1 Digital Newspaper
Browsing Category

समाचार

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

१० असोज, काठमाडौँ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि…

माहामारीमा सरकारलाई ‘एनजिओ’को धोका

१० असोज, दोलखा । सदरमुकाम चरिकोटमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई ५० बेडको अस्पताल बनाएर १० वर्षसम्म सबै स्वास्थ्य सेवा निःशुल्क दिने सम्झौतासहित साढे ४ वर्षअघि दोलखा आएको एउटा…

कात्तिक लागेपछि मात्र दशैँको अग्रिम टिकट

१० असोज, काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले…

विज्ञान पत्रकार मञ्चको अध्यक्षमा खनाल

०९ असाेज,  काठमाडौं । नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मेरो लगानी डटकमका सम्पादक राजेन्द्र खनाल चयन भएका छन् । मञ्चको राजधानीमा सम्पन्‍न सातौं साधारणसभाले खनालको नेतृत्वमा सर्वसम्मत…

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

०९ असाेज, काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।…

नागार्जुन आइसोलेसन सेन्टरलाई व्यवस्थित बनाउन नेता श्रेष्ठको पहल

९ असोज काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट…

राजनीतिकाे घेरा बन्दिमा परेकाे नेपाली पत्रकारिता ”चेपुवामा परेका श्रमजीवी पत्रकार”

बैकुण्ठ दाहाल९ असोज काठमाडौं । हरेक दिन राजधानीबाट प्रकाशीत हुने दैनिक अखबारहरुमा कुनै न कुनै नेताका बडेमानका तस्वीर सहित समाचार नछापिकन बजारमा पत्रिका नै बिक्दैन भन्ने सोच पत्रिकाका…

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

०९ असाेज,  काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र…

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

०९ असाेज,  काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो…

तेजाब कानुन : कुन अवस्थामा कति सजाय?

०९ असाेज,  काठमाडौं । सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म…

अवैध लागूऔषध सहित पक्राउ

०९ असाेज, उदयपुर। त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध ६० एम्पुल फेनारगन, ६० एम्पुल डाईजोपाम र ६० एम्पुल लुपिजेसिक सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।…

संक्रमितको संख्या ७० हजार नाघ्‍यो, २४ घण्टामा १३ सय १३ थपिए : १४ सय ५५ डिस्चार्ज – 🔴LIVE

०९ असाेज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना…

ओली–प्रचण्ड भेट : मन्त्रिपरिषद पुनर्गठनकाे तयारीमा छलफल

९ असोज काठमाडौं । संवैधानिक निकायमा नियुक्ती, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने र मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल…

प्रक्रियागत अल्झनले सुदूरपश्चिमका विकासे योजनाको काममा ढिलाई

०९ असाेज, महेन्द्रनगर । एक दशकअघि निर्माण थालिएको सुदूरपश्चिम प्रदेशको महाकाली करिडोरको निर्माण चलिरहेको भए पनि त्यसको शुरुआती खण्डमा पर्ने ११ किलोमिटर सडकको ठेक्कासमेत भएको छैन्। …

सन्दीप आईपीएलमा आज दोस्रो खेल खेल्दै

९ असोज काठमाडौं । सन्दीप लामिछाने सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७.४५ मा सुरु हुनेछ । पहिलो खेलको सुपर ओभरमा किंग्स एलेभन पञ्जावलाई पराजित…

आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब नगरौँ : प्रधानमन्त्री

९ असोज काठमाडौं । रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको…

राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

९ असोज, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली…

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

९ असोज काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार…

सिन्धुपाल्चोक–काठमाडौं जोड्ने छोटो दूरीको सडक निर्माण सुरु

०९ असाेज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । चौतारा बसपार्क–सिपाघाट–कात्तिके–काठमाडौं अन्तर्गतको…

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव

९ असोज काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री…

टेलिकमको एफटिटीएच सेवा शुरु: अब एउटै केवलबाट टेलिफाेन, ईन्टरनेट र टिभी: डोटी

९ असाेज, दिपायल । जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटिटीएच सेवा जडान गरेका छन् । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला…

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणी ग्राहकलाई ब्याज रकममा १२% छुट

९ असाेज, काठमाण्डौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक…

आईपीएल २०२०, RCB: कप्तान विराट कोहलीलाई १२ लाख रूपैयाँ जरिवाना तिराए

०९ असोज, एजेन्सी दुबई । कप्तान विराट कोहली (विराट कोहली) ले किंग्स इलेवन पंजाब (आईपीएल २०२०, KXIP Vs RCB) को बिरुद्ध पराजित भएपछि समस्याको नाम लिएको छैन। विराट कोहलीलाई ढिलो ओभर रेटका…

एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय, स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय

९ असाेज, काठमाण्डौँ । सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ।बिहीबार साँझ बसेको…

शार्कको आक्रमणबाट पतिलाई जोगाउन गर्भवती महिला समुद्रमा हाम फालिन्

०९ असोज, एजेन्सी । आफ्ना पतिलाई शार्कको आक्रमणबाट जोगाउन फ्लोरिडामा एक गर्भवती महिला समुद्रमा हाम फालेकी छन्। प्रहरीका अनुसार ३० वर्षका एन्ड्रू चार्ल्स एडी समुद्रमा "स्नोर्कलिङ" गरिरहेका…