Nepal's No. 1 Digital Newspaper
Browsing Category

विश्व

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

०८ कात्तिक, एजेन्सी । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ। लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका…

बलिउड स्टारहरुद्वारा कपिलदेवको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त

०७ कार्तिक, एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्व कप्तान कपिल देव (कपिल देव) लाई हृदयघातको खबर आएको थियो। यो खबरले विश्वभरका ब्वालिवुड सिताराहरूलाई र क्रिकेट प्रशंसकहरुलाई ठूलो चोट…

बेलायतमा खोपको परीक्षण गर्न स्वास्थ स्वयमसेवकहरुलाई कोरोनाले संक्रमित गराइने !

०७ कात्तिक, एजेन्सी । इम्पेरियल कलेज लन्डनले बुधबार कोभिड–१९ को पहिलो ‘ह्युमन च्यालेन्ज स्टडी’ सम्बन्धी योजना घोषणा गरेको छ जसमा खोपको प्रभावकारीता परीक्षण गर्न स्वस्थ स्वयमसेवकहरुलाई…

विश्व बैंकको रु २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिनेः परराष्ट्र नीति स्वीकृत

०७ कात्तिक, काठमाडौँ । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार…

बाइडेनलाई भोट दिन ओबामाको आह्वान

०७ कार्तिक, एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र…

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया सामन्तकुमार गोयल बुधबार राति ९:१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका थिए, मध्यराति…

भोलिदेखि क्लिनफिड लागू हुने

०६ कार्तिक, काठमाडौै । भोलि शुक्रबारदेखि नेपालमा क्लिनफिड लागू हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले भोलि कार्तिक ७ गते देखि क्लिनफिड…

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु केटाको खोजीमा

०६ कार्तिक, काठमाडौं । विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजी गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जना अविवाहित महिलाहरु…

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड नाघ्यो

०६ कार्तिक, न्यूयोर्क । विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ४ करोड नाघेको छ । जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो जानकारी अनुसार विश्वभर ४ करोड १० लाख ८८ हजार…

रोनाल्डो मेस्सीविरुद्ध नखेल्ने पक्का

०६ कार्तिक, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन । कोरोना संक्रमणका कारण मैदानबाट टाढिएका रोनाल्डोको कोरोना…

कोभिड–१९ लाई सामान्य रुघाखोकीजस्तै कमजोर ठान्ने गल्ती नगरौं !

अमेरिकी अध्ययनले भन्छ : कोभिड– १९ फ्लूभन्दा ५ गुना खतरनाक ०६ कार्तिक, काठमाडौं । कोभिड– १९ तथा कोरोनाभाइरस संक्रमणका बारेमा कुरा गर्न ‘भाइरोलोजिस्ट’ नै हुनुपर्छ भन्ने कुनै जरुरी छैन’ भनी…

पछिल्लो तीन महिनामा चीनको अर्थतन्त्र ४.९ प्रतिशत बृद्धि

०६ कार्तिक, बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु…

अफगानिस्तानको जलालावादमा भएको भागदौडमा परी बाह्र जना महिलाको मृत्यु

०६ कात्तिक, एजेन्सी । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार जलालावादमा रहेको…

भारतीय जासुसी संस्था रअका प्रमुख गोयल सहित ९ जना काठमाण्डौंमा को को सगँ भेट्दैछन् ?

०६ कार्तिक, काठमाण्डौं । नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेर सडकै बनाए पछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त…

चिनियाँ खोप ‘कोरोनाभ्याक’ खोप प्रयोगमा ल्याउने ब्राजिलको घोषणा

०५ कात्तिक, काठमाडौं । ब्राजिलले चीनमा निर्मित कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने घोषणा गरेको छ । ब्राजिली अधिकारीहरुले बुधबार उक्त घोषणा गरेका हुन् । रोयर्टसका अनुसार साओ पाउलोका…

संजय दत्तले क्यान्सरको लडाई जिते

०५ कार्तिक , एजेन्सी । आज संजयका जुम्ल्याहा बच्चाहरूको जन्मदिन हो र यस अवसरमा संजयले यस राम्रो समाचार आफ्ना फ्यानहरूसँग साझा गरेका छन्। संजयले सबैलाई धन्यवाद दिएका छन उनलाई यो युद्धमा सहयोग…

नोकियाले चन्द्रमामा ४जी नेटवर्क सुरु गर्ने

०५ कार्तिक, एजेन्सी । पृथ्वीमा ५ जी को विकास भएर प्रविधिले फड्को मारिरहेका बेला अब ४ जीले चन्द्रमामा नेटवर्क बनाउने भएको छ । मोबाइल कम्पनी नोकिया सँगको सहकार्यमा नासाले चन्द्रमामा ४ जी…

के हाे ‘लङ कोभिड’, यी चार ‘सिन्ड्रोम’का कारण भइरहेको छ ‘लङ कोभिड’

०५ कार्तिक, काठमाडौं । ‘लङ कोभिड’ भनेको कोरोना भाइरसबाट संक्रमित भइसकेपछि त्यसको असर लामो समयसम्म रहिरहनु हो जुन समस्या पछिल्लो समय धेरै बिरामीमा बढ्दो रुपमा देखा परिरहेको छ । त्यस्ता धेरै…

‘चीनसँगको सम्बन्धलाई उच्च महत्त्व’

०५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको साझा भविष्यको अवधारणाको नेपालले स्वागत गरेको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग…

कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नाघ्यो

०५ कार्तिक, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ । …

यसकारण कलकत्ताका महिलाले गराउनुपर्थ्यो यौनाङ्गको परीक्षण

०४ कार्तिक, एजेन्सी । सन् १८६८ मा कलकत्ता (अहिले कोलकाता) सहरमा ब्रिटिश प्रहरीले सुखीमोनी रौर नाम गरेकी एक नगरवधूलाई चिकित्सकीय परीक्षण नगराएको अभियोगमा जेल पठाइदिए। त्यतिबेला पञ्जीकृत…

आज राति मृगशिरा उल्कावर्षा हुने, के हो उल्कावर्षा, कसरी हेर्ने ?

०४ कार्तिक, काठमाडौं । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई…

अमेरिकी मतदाताहरु सामु राष्ट्रपति पदका लागि दुई विकल्प, यस्ता छन् मुद्दा र नीतिहरु ?

०४ कार्तिक, वासिङटन । अमेरिकी मतदाताहरु सामु राष्ट्रपति पदका लागि दुई विकल्प छन्– मौजूदा राष्ट्रपति र रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडन ।…

२४ घण्टामा विश्वमा साढे ४ हजार कोरोना संक्रमितको मृत्यु

०४ कार्तिक, काठमाण्डौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ११ लाख ११ हजार ९९८ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य…

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ११ हजार

०४ कार्तिक, काठमाण्डौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख ११ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको…