Nepal's No. 1 Digital Newspaper
Browsing Category

विचार/ दृष्टिकोण

एस. जयशंकरको भनाईमा नेता नेपालको आपत्ति

२५ श्रावण, काठमाडौँ । भारतीय विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्ध भारतीय भनेर दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन्। …

अभियन्ता ई:ले लिखित सम्झौतासँगै २३औं दिनमा अनशन तोडे

२५ श्रावण, काठमाडौँ । विभिन्‍न मागसहित २३ दिनदेखि सत्याग्रहमा रहेका इनफ इज इनफका अभियन्ता ई:ले आज अनशन तोडेका छन् ।  कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्‍ने लिखित १३ बुँदे सम्झौतासँगै…

होलेरी कब्जा देखी सुनवल सम्मको जनयुद्ध (बिस्तृत बिवरण)

२४ श्रावण, काठमाडौं । नेपालको इतिहासमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालन भएको जनयु’द्ध एक युगान्तकारी घट्नाको रुपमा चित्रित छ । महान जनयु’द्धले २ सय ५० वर्ष लामो केन्द्रिकृत…

न सत्ता मागेका छन् न भत्ता । अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ…

२३ साउन, काठमाडौँ । कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ । पर्याप्त स्वास्थ सामग्री…

कसरी भनौं मैले कैलाश देखेर आए

✍️ केशब चौलागाई२३ श्रावण, काठमाडौं । जटापोखरी दोलखा कसरी भनौं मैले कैलाश देखेर आएं!!!कैलाश बाशी त कहाँ ,कहाँ लुक्नु भो कुन्निउनका जटामा गंगास्नान गरेर अाएसौभाग्य रैछ मेरो ,पाईला टेकेर…

बाटो बिराएकाे राजनिति

२२ श्रावण, काठमाडौं । नेपालमा विभिन्न कालखण्डहरुमा विभिन्न आन्दोलनहरु मार्फत देशमा शासन व्यवस्था परिवर्तन भईनैरह्याे । एक पछि अर्काे शासन व्यवस्था परिवर्तन हुँदै गर्दा राजनीतिक दल र…

“बल्झँदो महामारी : अल्झँदो सरकार”

✍️ प्रदिप पौेडेल२२ श्रावण, शँखरापूर, काठमाडौं । नेपाल सरकारले २०७७/०४/०६ गते देखि, देशमा भईरहेको लकडाउन अन्त्य गरेको थियो | समुदाय स्तरमा ब्यापक कोरोना टेस्ट नगरी बास्तबिक अवस्था पत्ता…

पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने

२२, साउन काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ। आज ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन…

‘गाइजात्रा विशेष’ मा कलाकारले भने– नेताहरु ३६५ दिन नै गाइजात्रा

२० साउन ,काठमाडौं । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्य कलाकार तथा व्यङ्ग्यकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् ।…

नेपाली साहित्यमा पूर्वीय दर्शनको सफल प्रयोग गरिएको रचना :लेखक लक्ष्मी

शीर्षक : अन्तर्वार्ता ( भाग १ ) २० श्रावण, काठमाडौँ ।  (आज बिहानको राति म निदाइरहेको थिएँ । एक…

कपनमा भेटिएकी शिशु प्रकरणकाे पर्दाफास: आमा फेला परिन्

२० श्रावण, काठमाडौँ । साउन १२ गते काठमाडौंको कपनमा भेटिएकी शिशुकी आमा पत्ता लागेको छ । प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमा दुई जना सहयोगी महिलाका साथ आएर छोरी लगेर गएकी छिन् । …

गाई जात्राको महत्व यस्तो छ।

२० श्रावण, काठमाडौँ । मिति २०७७ साल साउन २० गते मंगलबार गाईजात्रा पर्व हो। यो दिन नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। गाईजात्रा भाद्र कृष्णपक्ष प्रतिपदा अर्थात जनैपूर्णिमाको…

जनै पूर्णिमा र रक्षाबन्धनको उपयोगिता ( गद्य कविता )

१९ साउन, काठमाडौं । जनैको अर्को शब्द हो - ब्रह्मसूत्रजनै पूर्णिमा छोरा मानिसहरूको महान उत्सवसनातनी हिन्दू धर्मावलम्बीहरूको महान चाडसप्तऋषिको नामबाट रहेको ऋषितर्पणी पूर्णिमाहिन्दू…

कोरोनाबाट सुुरक्षित हुँदै जनै पूर्णिमा (रक्षा बन्धन)

१९ श्रावण, काठमाण्डौ । साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् ।…

आज संस्कृत दिवस, बुझाै संस्कृत भाषाको वास्तविक महत्व के छ ।

१९ श्रावण, काठमाण्डौ । आज संस्कृत दिवस भएकोले संस्कृत भाषा संस्कृतम् वास्तविक संस्कृता वाक् संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी,…

जनैपूर्णिमा र ऋषितर्पणीको के छ त ? धार्मिक महत्व !

१८ श्रावण, काठमाण्डाै‌ं । मिती २०७७ साल साउन १९ गते सोमबार श्रावण शुक्लपक्ष पूर्णिमा तिथी राती ८ : ३६ बजेसम्म त्यस उप्रान्त भाद्र कृष्णपक्ष प्रतिपदा तिथी आरम्भ हुने भएकोले यस दिन मनाइने…

पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने: मन्त्री भट्टराई

१७ श्रावण, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन् । …

नेपाल आमाको श्राप नलाग्ला भन्न सकिन्न

१७ श्रावण, काठमाण्डौं । राज्य बाट दानापानी मानाचामल भरेर सेवासुबिधामा डुबुल्की मार्दै देशको दोहन गर्न पल्किएको पाल्तु जनावरको भन्दा पनि निच हर्कत देखाउदै हिडेका देशका शासकको दिनचर्या देखेर…

आज पुत्रदा एकादशी र महत्व

१५ श्रावण, काठमाडौ । पौष शुक्ल पक्का अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत…

कागेश्वरी मनोहरा नगरपालिका नगरको परिचय

११ साउन, काठमाडौ । परिचयगणतन्त्र नेपालको प्रदेश नं. ३ को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक…

गायक दुर्गेश थापालाई खुल्ला पत्र : सन्दर्भ बिच्च बिच्चमा -३

योगेन्द्र खरेलप्रिय मित्र, दुर्गेश थापा नमस्कार आराम छु, आराम चाहन्छु ।प्रिय मित्र दुर्गेश, सर्वप्रथम तिमी लगाएत सम्पुर्ण नेपालिहरुलाइ आउदै गरेकाे हरितालिका…

आज नाग पञ्चमी, कल्की जयन्ती

१० साउन, काठमाडौ । हरेक वर्षको श्रावण महिनाको षष्ठीको दिनलाई हिन्दू सनातन धर्म शास्त्र एवं पुराणहरुमा उल्लेख गरिएअनुसार यस पृथ्वीलोक लगायत सारा ब्रह्माण्डका पालनकर्ता भगवान श्री…

१० करोड क्षतिपुर्ति माग्दै भुवनले हाले साम्राज्ञीविरूद्ध मुद्दा……

०९ साउन, काठमाडौ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। शुक्रबार दिउँसो उनले १० करोड क्षतिपुर्ति माग गर्दै…

न्याय मरिसकेछ ( गद्य कविता )

०९ साउन, काठमाडौ । न्याय मरिसकेछ ( गद्य कविता ) न्याय हराएको मेरो देशमा अझै कति मारिने हुन्न्याय मरेको मेरो देशमा अझै कति मर्ने हुन्न्याय पलायन भएको मेरो देशमा कति पलायन हुने हुन्न्याय…

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऔं : भट्टराई र मिश्र

०९ साउन, काठमाडौ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेकाे भन्दै सकंटमाेचनका लागि सुझाव दिएका छन्। उनले शुक्रबार ट्विट…