Nepal's No. 1 Digital Newspaper
Browsing Category

राजनीति

एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय, स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय

९ असाेज, काठमाण्डौँ । सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ।बिहीबार साँझ बसेको…

‘गल्ती बोलेँ, क्षमा चाहन्छु’: हुम्लाका सहायक प्रजिअ

०९ असोज, काठमाडौं । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह…

चीनले नेपाली भूमि कब्जा गरेको भनेर विवादीत अभिव्यक्ति दिने सहायक सिडिओले मागे माफी

०९ असोज, काठमाडौँ । चीनले हुम्लामा नेपाली भू–भाग अतिक्रमण गरी भवन बनाएको भनी विवादास्पद अभिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले क्षमा मागेका छन् । उनले आफुले…

पुनर्निर्माणका भारतले गर्यो डेढ अर्ब सहयोग

०९ असोज, काठमाडौं । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले मंगलबार १ अर्ब ५४ करोड रुपियाँ प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नियोग…

काेराेणा भाइरस संक्रमित कांग्रेस महामन्त्री डा. शशांक कोइराला काेराेना मुक्त

८ असाेज, काठमाण्डौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत…

नागरिक दैनिक पत्रकार/कर्मचारी संघर्ष समितिकाे सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ

८ असाेज, काठमाण्डौँ । नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको…

डा के.सी. सँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र उहाँको जीवन जोगाउन प्रधानमन्त्रीलाई…

०७ असोज, काठमाडौं । डा के.सी. सँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र उहाँको जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपील । प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द…

नयाँ नक्सा सहितकाे पाठयपुस्तकमा भएका गलत तथ्यांक र तथ्यहरु सच्याएर मात्रै पुस्तक वितरण गरिने

७ असाेज, काठमाण्डौँ । कहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकाे नयाँ नक्सा सहितकाे पाठ्यपुस्तक छपाई तथा विक्री वितरणमा राेक लगायपछि विभिन्न तवरमा टिका-टिप्पणी आएका छन् । यसै…

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक, के छ कार्ययोजनामा ?

०७ असोज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना…

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

०७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् । …

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

०६ असोज, काठमाण्डाै । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा…

प्रधानमन्त्रीले दिए तीन विकल्प

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ । बैठकमा प्रधानमन्त्री…

नेकपाले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने, बैठकमा एजेन्डाकै रूपमा प्रवेश

०४ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै…

डा गोविन्द के.सी.को माग सुनुवाइ गर्दै कर्णालीको आवाज श्रवण र सम्बोधन गर सरकार – कांग्रेस

०४ असोज, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा गोविन्द के.सी.को जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पेरिसडाँडामा सुरु

०४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। केही समयअघि पेरिसडाँडामा बैठक सुरु भएको पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। …

चुनावअगावै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने ट्रम्पको चाहना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो साता सर्वोच्च अदालतमा एकजना महिलालाई न्यायाधीशका रुपमा मनोनयन गर्ने बताएका छन्। ४ आश्विन, एजेन्सी । राष्ट्रपतीय निर्वाचनका लागि केही साता बाँकी…

शंकास्पद मृत्युको कोरोना परिक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता गर – नेपाली कांग्रेस

०३ आश्विन, काठमाडौँ । शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परिक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ, तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता…

अमेरिका र चीन मध्ये कुन रोज्ने ? – विश्वसामु मुश्किल

०३ आश्विन, एजेन्सी । वित्तीय र प्रविधि लगायत विभिन्न क्षेत्रमा अमेरिका अभैmपनि विश्वव्यापी नेताको रुपमा रहेको छ । तर, अन्य देशहरुले विश्वकै ठूलो अर्थतन्त्र अभैmपनि लिडिङ पावरकै रुपमा…

संविधान दिवसको अवसरमा संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने

०३ आश्विन, काठमाडौँ । संविधान दिवसको अवसरमा अाज (असोज ३ गते) युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ। …

संविधानसँगै संरचना तयार

०३ आश्विन, काठमाडौँ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका…

सुधारियो प्रणाली, सुध्रिएनन् नेता

२ असोज, काठमाडौं । नेकपा (माओवादी) ले ०५२ फागुन १ देखि १० वर्षसम्म गरेको सशस्त्र संघर्ष संसदीय व्यवस्थाविरुद्ध थियो। त्यसबेला माओवादीको मान्यता थियो। ‘संसदीय व्यवस्था खसीको टाउको देखाएर…

हरसिमरत कौर बादलले मोदीको मन्त्रिपरिषद्बाट राजीनामा दिईन्

२ असोज, एजेन्सी । केन्द्रीय मंत्री हरसिमरत कौर बादलले मोदीकाे कैबिनेटबाट राजीनामा गरिन्। आफ्नो पार्टी शिरोमणि अकाली दलको कडा अडानको संकेत दिएकी छिन्।शिरोमणि अकाली दल लामो समयदेखि बीजेपीको…

उपाध्यक्ष वामेदव गौतम अब माननीय

०२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिएका छन्। २०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित…

शशांकले भने ‘चिन्ता नलिनुहोस्, दुई–तीन दिनमै कोरोना जित्छु’

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुईर तीन दिनमै कोरोना जितेर डिस्चार्ज हुने बताएका छन्। डा.कोइरालाको स्वास्थ्य अवस्थाबारे अनेक सूचना सामाजिक…

सिन्धुपाल्चाेक बाह्रविसे नगरपालिकाका नगर प्रमुखद्वारा मिडियामा कडा प्रतिकृया

१ असाेज, सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक जिल्लाकाे बाह्रविसे नगरपालिका विगत केहि महिना अघि देखि वाढीपहिराे अर्थात दैविक प्रकाेपले थला परेकाे छ । यसै दैविक प्रकाेपकाे विषयलाई लिएर विभिन्न…