Nepal's No. 1 Digital Newspaper
Browsing Category

मनोरन्जन

आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल

प्रियंका चोपढा एकपटक पुनः ट्रोलर्सको निशानामा परेकी छिन् । प्रियंकाको एउटा फोटो अहिले चर्चाको विषय बनेको छ । यो फोटोमा प्रियंका चुरोट पिइरहेको देख्न सकिन्छ । फोटो भाइरल भएपछि मानिसहरुले…

साम्राज्ञीको विकिनी अबतार फोटो किन बन्यो भाइरल ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी…

पत्रकारसँग भिड्दै कंगना

पछिल्लो समय नायिका कंगना रनावट भारतीय चलचित्र पत्रकासँगको विवादले चर्चामा छिन् । आइतबार फिल्म 'जजमेन्टल हे क्या' को गीत सार्वजनिक गर्न मिडियासँगको कुराकानीमा कंगनाले जस्टिन नामक पत्रकारसँग…

फोटो सेयर गर्दिनँ, आफ्नो छोरालाई तैमुर (करिना–सैफका छोरा) बनाउन चाहन्नँः पाकिस्तानी पूर्व क्रिकेटर

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आफ्नो युट्युब च्यानलमार्फत् छोराको पिता भएको जानकारी दिएका छन् । शोएबले आफ्नो बच्चालाई तैमुर (करिना–सैफको) का छोरा झैं लाइमलाइटमा ल्याउन नचाहेको…

क्रिकेटर बन्दै तापसी

बलिउड अभिनेत्री तापसी पन्नू छोटो समयमै स्थापित हुने थोरै अभिनेत्रीहरु मध्येकी एक हुन् । उनले आफूलाई उत्कृष्ट अभिनय क्ष्ँमता भएकी अभिनेत्रीको सूचीमा समावेश गराइसकेकी छिन् । उनले प्राय सबै…

लोक दोहरी गायक राम शरण ढकालको तेस्रो प्रष्तुती “बिहे गर्न चाडो भो “

काठमाडौ - गाउँले परिबेषमा हुर्कीएका गायक ढकाल सानै देखी लोक-सस्कृतीका पारखी हुन । गाउँ घरको मौलिक भाका र सँस्कृतिका जगेर्नागर्न पर्छ भन्ने सिदान्तका ढकाल फेरी अर्को नौलो लोक भाका लिएर…

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

१८ असार, काठमाडौं । अन्तत: भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन…

‘आइफा अवार्ड’बारे के भन्छन् नेपाली कलाकार ?

१६ असार, काठमाडौं । यतिबेला नेपाल सरकारको एउटा निर्णयप्रति चलचित्र क्षेत्रका कलाकारले गुनासो पोखिरहेका छन् । नेपाल सरकारले काठमाडौंमा भारतको प्रतिष्ठित आइफा अवार्डको २० औं संस्करण आयोजना…

५० हजार ट्विटर फलोअर भएका ट्याक्सी चालक

नियम छैन न्याय छैन देशमा असल सरकार छैन,महलबाट राजनीति जनतासँग नेताको प्यार छैन,नुनदेखि सुनसम्म सप्पै विदेशीकै भर पर्नुपर्छ,निर्धक्क खुलेर स्वाभिमान हुँ भन्ने आधार छैन' यो मुक्तक कुनै नाम…

परिवार मेरै सपोर्टमा – कमेडियन सिम्रन

सिम्रन पाण्डे कहलिएकी कमेडियन होइनन् । तर, उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूबमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो । अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको…

हट सुहानाको

काठमाडाैँ – ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा…

राजकुमार–राजकुमारी चाहियो

अंग्रेजी कथाका रोचक पात्रहरू सिन्ड्रेला, इल्सा, अग्नर, हान्स बन्ने सुवर्ण अवसर अहिले फ्रान्सको पेरिसमा खुलेको छ । पेरिसस्थित डिज्नेल्यान्डले यो गर्मी महिनामा पर्यटकहरूलाई थप मनोरञ्जन प्रदान…

आदित्य नारायण झाले काठमाडौमा दर्शक नचाउने

पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा…

सारेगमप लिटिल च्याम्पमा तेस्रो भए प्रितम

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष…

आयुष भन्छन्–‘नेपालमा नाम राख्न सक्यौं, खुशी छु’

भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले भव्य स्वागत गरे ।…

बलिउड गायिकाले प्रस्तुति दिँदा ठमेलमा तनाव, तीन जना पक्राउ

काठमाडौं–बलिउड गायिका नेहा कक्कडको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा गएराति तनाव भएको छ । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप…

सुष्मिता सेनले गम्भीर रोगका कारण छोडेकी थिइन् अभिनय, स्वास्थ्यबारे खोलिन् यस्तो राज

बलिउड नायिका एवं पूर्व मिस युनिभर्स सुष्मिता सेन पछिल्लो थुप्रै वर्षदेखि ठूलो पर्दामा देखिएकी छैनन् । हालै दिएको एक अन्तरवार्तामा उनले सन् २०१४ मा आफ्नो स्वास्थ्य अत्यधिक बिग्रिएको बताउँदै…

गृष्मिल सुन्दरी

हुन त बंगालको वायुले सहरमा हुरीबतास अनि बेमौसमी वर्षा गराइरहेको छ । तर पनि फेसनका पारखीलाई बाल ? होइन भने हेर्नुस् त सेतो बुट्टेदार क्याजुएल ड्रेसमा मोडल श्रेया कार्कीलाई । गृष्म ऋतुमा सिटी…

भारतमा तहल्का मच्चाइरहेका आयुष केसी

भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आयुष केसीले मञ्चबाटै आफ्नी आमा रितालाई सोधे। छोरा आयुषको प्रस्तुति देखेर रिता पहिल्यै…

जिटिभीको ‘सारेगमप’ मा प्रितमले लगाएको प्रित

भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आइतबार इटहरी-५ का एघार वर्षीय प्रितम आचार्यले यो गीत गाउँदा भारतीय गायिका ऋचा शर्मा आफ्नो आँशु…

कामको खोजिमा कतार पुगेका ‘कृश’ गौतम रातारात भईरल भए ….

पैसा बिना जिन्दगी कस्तो हुन्छ होला ? हो यस्तै व्यथा यो गितमा कृशले भोगेको छ्न, चोखो प्रेमपन बोकेको गीत गतहप्ता मै बजारमा आएको छ । चर्चित गायक रिदम पुनको स्वर संगीतमा रहेको गितको भिडियो…

पशुपति प्रसाद जस्तो फिल्म हामीले कहिले हेर्न पाउने ?

निर्देशक दीपेन्द्र के खनाललाई विगत ४ वर्षदेखि देश तथा विदेशबाट धेरै सोधिने प्रश्न हो यो । फोन, सामाजिक सञ्जाल होस् वा कम्युनिकेसनका अन्य माध्यमबाटै किन नहोस्, धेरैले उनलाई यही प्रश्न राख्ने…

ट्रोल शेयर गरेको आरोपमा विवेकलाई कारबाहीको सिफारिस

सोमबार दिउसो बलिउड अभिनेता विवेक आबेरायले यस्तो ट्वीट गरे जसको कारण बलिउड नगरी मै कम्पन मच्चीयो । अहिले विवेक प्रति गाली र निराश अभिव्यक्तिले सामाजिक सञ्जाल भरिएको छ । अभिनेत्री सोनम कपुरले…

अब बन्ने हुवावे फोनमा जिमेल, गुगल म्याप, युट्युब चलाउन नमिल्ने

अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने भएको छ। गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता…

सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको…