Nepal's No. 1 Digital Newspaper
Browsing Category

बलिउड

सम्राट अमिताभ बच्चनको एक टुइ‌टले स्तब्द बनायो ……

१३ साउन, एजेन्सी । बलिउड सम्राट अमिताभ बच्चनसंगै उनको परिवार विगत केही दिन देखि कोरोना (कोविड १९) को बिरूद्ध संघर्ष‌‌‍ गरिरहेका छन् । तर यस बीचमा परिवारका केही सदस्य विस्तारै कोरोनाबाट…

‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ : अस्पतालबाट अमिताभ बच्चनको प्रार्थना

१० साउन, मुम्बइ । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । हाल अमिताभसँगै उनका छोरा अभिनेता अभिषेक,…

नृत्याङ्‌गना अमला शंकरको १०१ वर्षमा निधन

१० साउन, एजेन्सी । अमला शंकरकी नातिनी तथा नृत्यांगना श्रीनन्दा शंकरले ट्विट गर्दै आफ्नो हजुरआमाको निधनको पुष्टि गरेकी हुन् । उनले लेखेकी छिन्,“आज हाम्री ‘थम्मा’ले हामीलाई छोडेर गइन् । उनी…

अमिताभ र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ, अभिषेक आजै डिस्चार्ज हुने

०८ साउन, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकले कोरोना भाइरसलाई जितेका छन् । १२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।…

बलिउड अभिनेताहरु एकपछि अर्को गर्दै कारोना पुष्टि, अनुपम खेरसहित परिवारमा पनि काेराेना संक्रमण…

२९ असार, काठमाडौं । बलिउड अभिनेताहरु र उनका परिवारहरुमा एकपछि अर्को गर्दै कारोना भाइरस संक्रमण पुष्टि हुँदै गएको छ । शनिबार राति मात्रै अमिताभ बच्चन र उनका छोरा अभिषेकमा कोरोना पुष्टि भएको…

कोरोना पोजेटिभ पछि अमिताभ बच्चनको हस्पिटल बाट लाइभ सन्देश

२८ आसार, काठमाण्डौ । भारतिय फिल्म नगरिका महानायक अमिताभ बच्चन कोरोना पोजेटिभ पछि हस्पिटल बाट लाइभ सन्देश । हेर्नुहोस भिडियो : …

बलिउड हस्ती अमिताभ बच्चन कोरोना पोजेटिभ, अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि हुनासाथ…

२८ असार, एजेन्सी । भारतीय अभिनेता बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको छ । उनलाई गएराति नै मुम्बई स्थित अस्पताल भर्ना गरिएको बिबिसीले जनाएको छ । उनका छोरा नायक अभिषेक…

हास्य कलाकार जगदीपको ८१ वर्षमा बुधबार निधन

मुम्बई । बलिउडका प्रसिद्ध हास्य कलाकार जगदीपको ८१ वर्षमा बुधबार निधन भएको छ । क्यान्सरलगायत धेरै रोगसँग लडिरहेका उनको राति साढे ८ बजे मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा निधन भएको हो । …

एक दो तीनकी कोरियोग्राफर सरोजको निधन

मुम्बई(एजेन्सी) । बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ सरोजलाई गत जून २० मा श्वास लिन गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक…

सामाजिक सञ्जालबाट टाँढिदै बलिउडकर्मी

१२ असार, काठमाडौ । सामाजिक सञ्जालमा पुरै विश्व नै लागेको छ तर बलिउडका कलाकारहरु भने सामाजिक सञ्जालबाट टाढा हुदै गएका छन् । एकैपटक धेरै कलाकारहरु शिकार भएका छन् । बलिउड अभिनेता शुसान्त…

अभिनेत्री सनी लियोनी अहिले अमेरिकामा टहलिँदै : ‘क्यालिफोर्नियाको गर्मी र ताजा हावालाई कसले पो…

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी अहिले अमेरिकामा आफ्नो परिवारसँग समय बिताइरहेकी छन्। उनी सोसल मिडियामा निकै एक्टिभ भएकी छन्। हालै सनीले आफ्नो एउटा तस्बिर सेयर गरेकी छन् जसमा उनी…

भारतीय डेटिङ साइट शादी डट कममा छालाको रङ्गको जानकारी दिनु पर्ने प्रावधान हटाउन बाध्य

०९ आषाढ, काठमाडौं । दक्षिण एशियाली विवाहसम्बन्धी वेबसाइट शादी डट कमले उसको वेबसाइटमा रहेको छालाको रङ्ग जनाउने एउटा प्रावधानमाथि विरोध भएपछि हटाएको छ। सो सुविधा हटाउन डालस अमेरिकाबाट हेटल…

सोनम कपूरको एक ट्वीटले सोशल मीडियामा चर्चा

०८ आषाढ, एजेन्सी । बलिउड अभिनेता सोनम कपूर आइतवार एक उनको ट्वीटको लागि सोशल मीडियामा चर्चामा थिइन। बुबाको दिवसमा गरिएको ट्वीटमा उनी मानिसहरूलाई ट्रोल गरिएको थियो, जसको कारण उनी लगभग…

बलिउडमा नातावादको चर्को बहस । सुशान्तले आत्महत्या गर्नुको कारण यस्तो !

गोपाल ढकाल, मनोविद०५ असार, काठमाडौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट…

बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की

०३ असार, काठमाडौ । विवादित वेब सिरिज 'त्रिपल- अनसेन्सर्ड' का कारण अहिले बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की आउन थालेको छ । अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको…

व्यक्तिगत सुरक्षाका लागि करोड खर्चिन्छन् बलिउड अभिनेत्री दीपिका

मुम्बई : आफ्नो व्यक्तिगत सुरक्षाका लागि बलिउड कलाकारहरूले अंगरक्षकमा राम्रै रकम खर्चिन्छन्। बलिउड कलाकारका अंगरक्षकहरूको चर्चा हुँदा सबैभन्दा बढी सलमान खानका बडिगार्ड टाइगरको चर्चा…

‘बजरंगी भाइजान’की मुन्नी

२५ जेठ, काठमाडाैं । बलिउडका सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ प्रदर्शनमा आएको ५ वर्ष पूरा भएको छ। सन् २००८ मा जन्मिएकी हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी…

वृद्ध कलाकारको गाँस खोस्ने अवस्था, ६५ कटेकालाई प्रतिबन्ध

मुम्बई । कोरोना कहरले वृद्ध कलाकारको गाँस खोस्ने अवस्था आइपरेको छ। बलिउड फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाउने निर्णयपछि यस्तो अवस्था आइपरेको हो। चिकित्सकका…

अभिनेत्री कोइराला रुपन्देही सीमा नाका बेलहियाबाट नेपाल प्रवेश

२१ जेठ, रुपन्देही । अभिनेत्री मनीषा कोइराला मंगलवार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया…

फिल्म हल पुनः खोल्न फिल्म निर्माताहरूको आग्रह

२० जेठ, काठमाडौ । फिल्म निर्माताहरूले राज्य सरकारलाई प्रोडक्सन फेरि सुरू गराउन अनुरोध गरेको एक सातापछि भारतको मल्टिप्लेक्स संघले आगामी जुन ३० देखि फिल्म हलहरू पुनः खोल्न केन्द्रिय सरकारसँग…

कंगना रनावतले पाली हिलमा खोलिन् कार्यालय

मुम्बई : लकडाउनको मारले ठूल्ठूला घरानियाहरू कार्यालय खोल्न नपाएर आजित छन्। बलिउड अभिनेत्री कंगना रनावतले भने यस्तो विषम परिस्थितिमा पनि नयाँ कार्यालय खोल्ने जमर्को गरेकी छन्। अभिनेत्री…

भारतीय संगीतकार वाजिद खानको निधन

१९ जेठ, काठमाडौं । भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो। गायक सोनु निगम, प्रियंका चोपडा लगायतले…

सलमानको फार्म हाउसमा ज्याकलिनको फोटोसुट

०७ जेठ, सेलिब्रेटी । अभिनेत्री ज्याकलिन फर्नान्डिजको लकडाउन अभिनेता सलमान खानका साथ उनकै पनवेल फार्महाउसमा बितिरहेको छ । लकडाउन लम्बिदै गएपछि ज्याकिलनले आफ्ना कामहरू पनि फार्महाउसबाटै…

बलिउड अभिनेता ऋषि कपुरको निधन

१७ वैशाख, भारत। बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई…