Nepal's No. 1 Digital Newspaper
Browsing Category

मनोरन्जन

लोकप्रिय गीतकार राहत इन्दौरीको कोरोनाभाइरसका कारण निधन

२७ साउन, काठमाडौ । भारतका लोकप्रिय गीतकार राहत इन्दौरीको कोरोनाभाइरसका कारण निधन भएको छ । मंगलबार बिहान उनले आफैँ कोरोनाबाट संक्रमित भएको जानकारी ट्वीटरबाट दिएका थिए । इन्दौरलाई…

संचारकर्मी चिरञ्जीवीको “हेर यो मुटुमा चिरा पर्‍याछ” गित युटुब ट्रेन्डिङमा (भिडियो सहित)

२७ श्रावण, काठमाडौं । पछिल्लो समय एउटा फरक शैलीको सेन्टीमेन्टल गीत नेपाली संगित क्षेत्रमा अत्याधिक छाइरहेको छ। त्यो गीत हो गायक हुन् बादल थापाको “हेर यो मुटुमा चिरा पर्‍याछ”, जुन गीतलाई…

टाइगर ३ को बजेट तीन सय करोड

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता सलमान खान आगामी फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’, ‘गन्स अफ नर्थ’ र ‘कभी इद कभी दिवाली’ जस्ता फिल्ममा व्यस्त छन् । यही माहौलमा उनी अर्को फिल्मको तयारी…

“छम छम बजाउँदै चुरा” शर्मिला मल्ल र सुजना बर्देवा तिजगित सार्बजनिक (भिडियो )

२६ श्रावण, काठमाडौँ । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत ूछम छम बजाउँदै चुराूको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ…

‘सालको पातको टपरी’ले बनायाे सर्वाधिक ‘भ्युज’काे रेकर्ड, हेरियो ६ करोड २१ लाख पटक

२६ श्रावण, काठमाडौं । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ। यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ। …

आलिया र सुशान्तको सडक २ को विरोध

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘सडक २’ अगष्ट २८ मा डिज्नी हटस्टारमा रिलिज हुँदैछ । निर्देशक महेश भट्टकी छोरी आलिया बलिउडमा छोटो समयमै स्थापित अभिनेत्री हुन् । उनको…

अमिताभ बच्चन अभिनयको विकल्प खोज्दै – कोरोनाको प्रत्यक्ष असर

मुम्बई (एजेन्सी) । कोरोना भाइरसले हरेकलाई कामबाट ब्रेक दिएको छ र यसले मानिसलाई ठूलो समस्या दिइरहेको छ । बलिउड उद्योगमा पनि कोरोनाको असर प्रत्यक्ष देखिएको छ । जसकारण कैयौं काम प्रभावित भएका…

नेपाल स्टारको डिजिटल राउण्ड अन्तिम तयारीमा

२४ श्रावण, काठमाडौँ । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै…

कविताको “लकडाउनको तिज” सार्वजनिक ( भिडियो )

२३ साउन, काठमाडौँ । नेपालीहरुका विभिन्न चाडपर्वहरुमध्ये तिज पनि महिलाहरुले मनाउने महत्वपूर्ण चाड हो । परापूर्वदेखी धार्मिक एवं सांस्कृतिक प्रचलन अनुसार तिज पर्व मनाइदै आइएको छ । यो…

आचारसंहिता ख्याल गराैँ! युट्युब चलाउँदै हुनुहुन्छ?

२३ साउन, काठमाडौं । युट्युब लगायत अनलाइन टिभी सम्बद्ध सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ। बालगृह सञ्चालिका पुष्पा…

हट एन्ड बोल्ड तस्बिरमा भोजपुरी अभिनेत्री रानी चटर्जी

मुम्बई। भोजपुरी अभिनेत्री रानी चटर्जी लकडाउनमा परिवारसँग समय बिताइरहेकी छन्। यसका साथै उनी सोसल मिडियामा पनि निकै सक्रिय रहिन्। फ्यानसँग नजिक रहन उनी लगातार आफ्ना तस्बिर सेयर गरेर…

अभिनेत्री मिनीषा लाम्बाले पति रियान थामसँग सम्बन्धविच्छेद गरेकी छन्

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री मिनीषा लाम्बाले पति रियान थामसँग सम्बन्धविच्छेद गरेकी छन् । सन् २०१८ देखि नै मिनीषा र उनको पति अलग्गिएको खबर आए पनि मिनीषाले यो विषयमा मुख खोलेकी थिइनन् ।…

काजल (गीता ढुङ्गाना) देखीन चोरेको भालेमा ( भिडीयो सहित)

२० साउन, काठमाडौं । टङ्क तिमीलसीना र दिनेश केसीको नयाँ तिज गीत 'चोरेको भाले' रिलिज भएको छ । गीता ढुङ्गानाको अभीनय रहेको यस गीतलाई दिनेश केसीले लेखेका हुन भने सङ्गीत पनी उनैले गरेका छन । …

बिहीबारदेखि पुन सुरु हुँदै ‘नेपाल आइडल – ३’

२० श्रावण, काठमाडौँ । कोरोना संक्रमणको त्राससँगै स्थगित भएको सांगीतिक रियालिटी सो ‘नेपाल आइडल–३’ यही बिहीबारबाट पुनः सुरु हुने भएको छ । ‘नेपाल आइडल–३’ चैत पहिलो साताबाट स्थगित भएको थियो । …

डिस्चार्ज भए अमिताभ बच्चन

१७ श्रावण, मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनका फ्यानका लागि खुशीको खबर छ । https://twitter.com/SrBachchan/status/1289889025474535425 कोरोना रिपोर्ट नेगेटिभ आएपछि अमिताभ अस्पतालबाट…

दीपिकाबारे कंगना–स्वारा द्वन्द्व

१७ श्रावण, एजेन्सी । ही समयदेखि बलिउड अभिनेत्री कंगना रनौत र स्वरा भाष्करबीच जिब्रोको लडाइँ चलिरहेको छ। जब स्वरा भाष्करले दीपिका पादुकोणमाथि जेएनयू जान पाँच करोड लिएको आरोप…

करीना कपूरले फ्यानहरूलाई विशेष सन्देश तैमूर र इनायाको धेरै

१८ श्रावण, मुम्बई । आजकल, बलिउड सेलिब्रेटीहरू एकातिर परिवारसँगै समय बिताउँदैछन्। अर्कोतर्फ, सबै लगातार सोशल मिडिया मार्फत फ्यानहरूसँग जडित छन्। यी सेलिब्रेटीहरू चाखलाग्दो पोष्टहरू…

नितिन गजुरेलको ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

१७ श्रावण, काठमाण्डौं । कोरना कहर बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले 'अनुपम रंग' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  लभ रोमाण्टिक भर्सनको  यस गीतमा…

प्रख्यात अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन

मुम्बई । बलिउडकी एक समयकी प्रख्यात अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिइन् । उनले ‘मदर इण्डिया’, ‘आर–पार’, ‘सिआइडी’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी…

सम्राट अमिताभ बच्चनको एक टुइ‌टले स्तब्द बनायो ……

१३ साउन, एजेन्सी । बलिउड सम्राट अमिताभ बच्चनसंगै उनको परिवार विगत केही दिन देखि कोरोना (कोविड १९) को बिरूद्ध संघर्ष‌‌‍ गरिरहेका छन् । तर यस बीचमा परिवारका केही सदस्य विस्तारै कोरोनाबाट…

यूवा साहित्यकार भीष्मराजद्धारा लिखित “कस्तो भाइरस आयो ”नयाँ म्यूजिक भिडियो सार्वजनिक

१३ साउन, काठमाडौं । यूवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो.. ?”नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ।बिश्वब्यापी फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त…

‘भ्यूज र कमेन्ट’का आधारमा टिकटकले प्रयोगकर्तालाई पैसा दिने

१२ साउन, एजेन्सी । टकटक युवा वर्गमा निकै लोकप्रिय छ। पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन्। विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो…

गीतमा न सुर न ताल – गायिका आस्था राउत

१२ साउन, काठमाडाै । गीतमा न सुर न ताल । गायिका आस्था राउतले नेपाली गीत संगीत क्षेत्रमा आएको विकृतिप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको…

सर्मिला गुरुङ, र पुरुषोत्तम गैरेको आवाजमा तीज गीत “माइतिको पिरलो”

११ साउन, काठमाडौ । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत "माइतिको पिरलो" सार्बजनिक भएको छ l सुभातारा…

‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ : अस्पतालबाट अमिताभ बच्चनको प्रार्थना

१० साउन, मुम्बइ । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । हाल अमिताभसँगै उनका छोरा अभिनेता अभिषेक,…