Nepal's No. 1 Digital Newspaper
Browsing Category

बालसंसार

लकडाउनले ७५ लाख विद्यार्थीको पढाइ प्रभावितः वैकल्पिक व्यवस्था गर्न शिक्षाविद्‍हरुको सुझाव

काठमाडौं, वैशाख ०८ः कोरोना भाइरसलाई फैलिन नदिनका लागि मुलुकभर बन्दाबन्दीको घोषणा गरिएपछी ७५ लाख विद्यार्थी घरमै बस्न बाध्य छन् । विद्यालय तहको नयाँ शैक्षिक सत्र सञ्चालन गर्नुपर्ने…

‘एनीवान क्यान डान्स’ को पहिलो र दोश्रो अडिसन सम्पन्न

२५ फागुन, काठमाडौँ । कथा ईभेन्टको ब्यानरमा संचालित नृत्य प्रतियोगिता ‘एनीवान क्यान डान्स’ को पहिलो र दोश्रो अडिसन सम्पन्न भएको छ । प्रमुख अतिथी लोक बहादुर शाक्यको प्रमुख आतिथ्यतामा…

ईस्टपोल स्कुलले २५औं बसन्त पार गरेको वार्षिकोत्सब भव्य कार्यक्रमका साथ सम्पन्न

१६ माघ, काठमाडौ । जीबन शर्मा । जोरपाटी नारायणटारमा २५ बर्ष पहिले उच्च र दिगो बिचार उध्येस्य बोकेर स्थापना भएको यस ईस्टपोल सेकेण्डरी स्कुलले आफ्नो २५औं बसन्त पार गरेको वार्षिकोत्सब भव्य…

श्रीपञ्चमी, सरस्वती पूजाको महत्व !

पं - बालमुकुन्द देवकोटा मिति २०७६ साल माघ १६ गते बिहिवार, परिधावीनाम संवत्सर, उत्तरायण, शिशिर ऋतु, माघशुल्क पञ्चमी तिथि प्रा0त : १० / ५२ बजेसम्म त्यसपछि षष्ठी तिथि आरम्भ हुने भएकोले यो…

बाल संसार सेकेण्डरी स्कुलको तेस्रो अभिबाबक दिबस तथा साँस्कृतीक कार्यक्रम सम्पन्न

११ माघ, काठमाडौ । जीबन शर्मा । काठमाडौ गोकर्णेश्वर नगरपालिका वार्ड नं ७ अबस्थित बाल संसार सेकेण्डरी स्कुलको तेस्रो अभिबाबक दिबस तथा साँस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर…

‘लिटल आईडल २०१९’ को सिजन ३ संचालन हुँदै

काठमाडौं। ‘लिटल आईडल२०१९’को सिजन ३ संचालन हुने भएको छ। कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले सहभागी जनाउन पाउने आइडलको प्रि–अडिसन दशैंभन्दा अगाडि नै हुने भएको हो। विशेषगरी…

प्रितम र आयुष मेडिसिटीमा, २ लाखको स्वास्थ्य बिमाबाट सम्मानित

ललितपुर– नेपाल मेडिसिटी अस्पतालले बाल गायकद्वय प्रितम आचार्य र आयुष केसीलाई सम्मान गरेको छ । सोमबार अस्पतालमा आयोजित एक कार्यक्रका बीच अस्पतालले आचार्य र केसीलाई सम्मान गरेको हो…

नेपाली बालबालिकालाई पश्चिमा बालबालिकाको भन्दा बढी लाभ छ

जोइ फोस्टर एलिस काठमाडौँको बि्रटिस कलेजका प्राचार्य हुन् । सन् २०१४देखि उनी नेपालमै बसेर काम गरिरहेका छन् । यी ३४ वर्षे अमेरिकी युवाले उच्च शिक्षा अध्ययनका क्रममा अमेरिका मात्र नभई चिन,…

एसइईको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

असार २, २०७६ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । कर्मचारी समायोजनका कारण…

सारेगमप लिटिल च्याम्पमा तेस्रो भए प्रितम

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष…

आयुष भन्छन्–‘नेपालमा नाम राख्न सक्यौं, खुशी छु’

भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले भव्य स्वागत गरे ।…

पाँच घण्टाभन्दा बढी बच्चालाई स्कुलमा राख्दा शारीरिक र मनोवैज्ञानिक असर पर्छ !

बालबालिकाको पहिलो विद्यालय भनेकै घर हो । त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन् । एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ तर घरबिनाको…

तपाईको बच्चा सुपरम्यान होइनन्

तपाईंको बच्चा पढाईमा तेज छन् । सिकाएको कुरा सहजै ग्रहण गर्छन् । सोधेको बेला फटाफट भन्छन् । परीक्षामा राम्रै नतिजा ल्याएका छन् । तर, आफ्नो बच्चा अलि बढी चकचके भएको कुरा तपाईंलाई राम्रो…

भारतमा तहल्का मच्चाइरहेका आयुष केसी

भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आयुष केसीले मञ्चबाटै आफ्नी आमा रितालाई सोधे। छोरा आयुषको प्रस्तुति देखेर रिता पहिल्यै…

मोबाइलको भूत

सुयोग ढकाल , छिमेकी दिदीले छोरालाई अरू केही कुरामा गाली गरेको सुनेको छैन, सिवाय एउटा कुरा । हरेकपटक मोबाइल र ल्यापटपमा झुन्डियो भनेर दिदी कराउँछिन् । तर, छोरोको जीवनरेखा नै त्यसैमा छ ।…

सरकारी स्कुल होस् त रझेना मावि जस्तो

१९ जेठ, दाङ । विद्यार्थीलाई स्वीमिङ पुल, अंग्रेजी माध्यमबाट पढाई, मन्टेश्वरी शिक्षा, अत्याधुनिक ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षा कोठा र विद्यालय परिसर सिसी टिभी क्यामेराबाट…

‘एक विद्यालय एक नर्स’

अञ्जु तामाङ - सोमबार बिहान साढे ११ बजेको थियो । त्रि–पद्म विद्याश्रम मावि पुल्चोक ललितपुरका विद्यार्थीलाई क्रमशः लाइनबाट औषधि खुवाइँर्दै थियो । कोही औषधि खान डराउँदै थिए त कोही मीठो रैछ…

मन्टेस्वरीका नाममा मनपरी : न शुल्कमा नियन्त्रण, न त न्यूनतम पूर्वाधार नै

पछिल्लो समय साना बालबालिकाको पढाइका लागि भन्दै ज्यादै प्रयोग भएको एउटा विधि हो मन्टेस्वरी । बालबालिकालाई खेल सामग्रीका माध्यमबाट अध्ययन तथा अध्यापन गराउने यो विधिलाई पछिल्लो समय व्यापारको…

पब्जीले बनाउँदैछ बालबालिकालाई हिंस्रक, बढ्दैछ खतरा

धरानका १० वर्षीय विशाल राई (नाम परिवर्तन) आजभोलि विद्यालय जानै मान्दैनन् । विद्यालय गयो कि उनलाई शौच आउँछ र प्रत्येक घण्टा शौच गर्नका लागि उनी शौचालय पुग्छन् । तर, जब घर आएर मोबाइल चलाउन…

एसईई परीक्षामा सहभागी बनेकी करिश्मालाई बाबुराम भट्टराईको फोन

एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको…

अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम…