Nepal's No. 1 Digital Newspaper
Browsing Category

जीवनशैली

आज पुत्रदा एकादशी र महत्व

१५ श्रावण, काठमाडौ । पौष शुक्ल पक्का अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत…

कोरोना भाइरसबाट बच्न खानेकुरा कम खानुहोस् : बेलायत स्वास्थ्यमन्त्री

१२ साउन, एजेन्सी । बेलायतका स्वास्थ्यमन्त्री हेलेन व्हिटलीले सोमबार भने कि बेलायतीहरूले तौल घटाउन कम खानु पर्दछ, किनभने मोटो व्यक्तिहरू कोरोना भाइरसको संक्रमण पछि मर्ने खतरा बढी हुन्छ। …

आज साउनको पहिलो सोमबार, पशुपति मन्दिर नखुल्ने, अर्को सोमबार खुल्ने सम्भावना

०५ साउन, काठमाडौ । आज साउनको पहिलो सोमबार । अघिल्ला वर्षहरुमा पशुपतिमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष पशुपति मन्दिर सुनसानजस्तै छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर…

“सन्तुलन नै सबै कुराको साचो हो” फिट्नेस, चर्चित नायिका रेखा थापा (तस्विर सहित)

३१ असार, काठमाडौँ । विश्वमा महामरिको रुपमा फैलिएको कोराना भाईरसका कारण चलचित्र क्षेत्रका कालाकारहरु पनि कामकाज छोडेर घरमा बस्न बाध्य भएका छन् ।  सोहि समयको सदुपयोग गर्दै नेपालकी चर्चित…

कोरोनाका कारण पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा

२९ असार, पोखरा । कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् । …

अनुहारमा लगाइएको मास्कले महिलाको झुटो हाँसोबाट मुक्ति, महिला खुशी ?

लण्डन । हरेक दिन मानिसको जीवनमा यस्ता कैयौं अवसर आउँछन्, जुन बेला हामी बिनाकारण मुस्कुराउनु पर्छ । कहिले आफ्नो अगाडि रहेको मानिसलाई खुशी राख्न त कहिले कहिले कुरा बुझेर मुस्कुराउनुपर्छ ।…

‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’, ज्येष्ठ नागरिकको सुरक्षा आवश्यक, १५औँ विश्व चेतना दिवस

०१ आषाढ, काठमाडौं । नेपालीमा एउटा रैथाने उखान छ, ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ । ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधमाथि’ भनेर ‘खुइइय’ गर्ने अवस्था बूढेसकालमा नहोस् भनेर…

कोरोना संक्रमणले यौन जिवनमा ठूलो संकट ल्याउँदैछः अध्ययन

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबै उमेर समूहका व्यक्ति प्रभावित भएका छन् । अहिलेको भन्दा पनि भावि पुस्ताको चिन्तासमेत संक्रमणपछि व्यक्त हुन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण…

के छ मंगलचौथी व्रतको धार्मिक महत्व !

पं – बालमुकुन्द देवकोटा २६ जेठ, काठमाडौँ ।  मिति २०७७ साल जेठ २७ गते मंगलबार आषाढकृष्ण मंगलचौथी व्रत तिथि राति : ९ : ३८ वजेसम्म त्यस उप्रान्त पंचमी तिथि आरम्भ यो दिन गणेशचतुर्थी भएको…

खेतबारीमात्र होइन कौसी पनि बाँझो राख्नुहुँदैन

२१ जेठ, काठमाडौ । खेतबारीमात्र होइन कौसी पनि बाँझो राख्नुहुँदैन । ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा…

संक्रमणविरुद्ध लड्न स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ, रोग प्रतिरोधी क्षमता

१९ जेठ, काठमाडाैं । संक्रमणविरुद्ध लड्न स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । यसका लागि पोषणयुक्त खानपान र नियमित व्यायामको आवश्यकता हुन्छ। - कोरोना भाइरसविरुद्धको खोप र औषधि उपलब्ध…

गंगादशहराको के छ धार्मिक महत्व!

पं – बालमुकुन्द देवकोटा १८ जेठ, काठमाडौं । मिति २०७७ साल जेठ १९ गते सोमबार दशमी तिथी मध्यान्ह १२ : २४ बजेसम्म त्यस उप्रान्त निर्जला एकादशी तिथी आरम्भ गंगादशहरा, हत्यामोचन तिर्थ स्नान…

आज मुस्लिम समुदायको इद उल फित्र पर्व, घर घरमै मनाइँदै

नाजिर हुसैन१२ जेठ, काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व…

जेठकृष्ण औंसीमा वटसावित्रीको धार्मिक महत्व!

पं – बालमुकुन्द देवकोटा ८ जेठ, काठमाडौं । मिति २०७७ साल जेठ ९ गते शुक्रबार जेठकृष्णपक्ष औंसी तिथि राति ११/२ बजेसम्म त्यस उप्रान्त जेष्ठशुक्ल प्रतिपदा तिथि आरम्भ भएको हुनाले यो दिन स्त्री…

बुद्धजयन्ती विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने

२० वैशाख, काठमाडौँ ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देशभर मनाइने भगवान् बुद्धको जन्मजयन्ती यस वर्ष विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने भएको छ । कोभिड–१९को सङ्क्रमणबाट बच्न…

अक्षय तृतियाको महत्व यस्तो रहेको छ!

पं – बालमुकुन्द देवकोटा १३ बैशाख, काठमाडौं । मिति २०७७ साल बैशाख १४ गते रविबार(आईतबार)वैशाखशुल्क तृतीया तिथी ,रोहिणी नक्षत्र ,अक्षयतृतीया{सातु ,सर्वत दानगर्ने}वैशाख मासको शुक्ल पक्षको…

मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिनकाे महत्व

पं – बालमुकुन्द देवकोटा १० बैशाख, काठमाडौं । मिति २०७७ साल बैशाख ११ गते बिहीबार कृष्णपक्ष औंशी तिथि प्रात : ७ / ४० बजेसम्म, त्यस उप्रान्त प्रतिपदा तिथि आरम्भ मातातिर्थस्नान ,आमाको मुख…

आज १ वैशाख २०७७, सोमवार नयाँ वर्ष घरमै बसेर मनाइँदै

१ बैशाख, काठमाडौं । वि.सं. २०७७ वैशाख १। सोमवार। इ.स. २०२० अप्रिल १३। ने.सं. ११४० चौलागा। वैशाख कृष्णपक्ष। षष्ठी, २१:५२ उप्रान्त सप्तमी। आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ…

बुधबार चैत्र शुक्ल पूर्णिमा, हेर्नुहाेस् पूर्ण चन्द्रको मनमोहक दृष्य

२६ चैत, काठमाडौं । बुधबार चैत्र शुक्ल पूर्णिमा । लकडाउनले सफा देखिएको आकाशमा पूर्ण चन्द्रको मनमोहक दृष्य देखिएको छ । मङ्गलबार काठमाडौंको आकाशमा चन्द्रमाको रङ फरक किसिमको देखिएको थियो । यो…

आज हनुमान जयन्ती हो, हनुमानको महत्व !

पं – बालमुकुन्द देवकोटा २६ चैत, काठमाडाै । मिति २०७६ साल चैत २६ गते बुधबार चैत्रशुक्ल पुर्णिामा तिथी प्रात : ८ / ५२ बजेसम्म त्यसपछि प्रतिपदा आरम्भ भएकोलेयो दिन हनुमान जयन्ती हो र हनुमान…

आज ‘रामनवमी’पर्व मनाइँदै

२० चैत्र, काठमाडौ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’पर्व आज मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने…

आज रामनवमी, रामनवमीव्रतको महत्व!

पं – बालमुकुन्द देवकोटा २० चैत, काठमाडाै । मिति २०७६ साल चैत्र २० गते बिहीबार चैत्रशुल्कपक्ष रामनवमी तिथी राती ९ /१४ बजेसम्म त्यस उप्रान्त दशमी तिथी भएको हुनाले रामनवमीव्रत हामीहरुले…

कोभिड १९ ः मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

१० चैत, पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना…