Nepal's No. 1 Digital Newspaper
Browsing Category

घटना/ अपराध

ट्रकले ठक्कर दिँदा २ जनाकाे मृत्यू

२९ साउन, हेटाैंडा । बिहीबार बिहान करिब ११:३० बजे ट्रकले अटोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत तिनताप्केमा हेटौँडाबाट…

नगत सहित १७ जना तास खेलिरहेकाे अवस्थामा पक्राउ

२९ साउन, कास्की । पोखरा महानगरपालिका-१० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका-१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार…

सुन र जाली नोट तस्करी इल्ताफ हुसेन पक्राउ

२९ श्रावण, बारा । सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले उनलाई बाराबाट पक्राउ गरेको हो। सुनको जलप लगाइएको १५ किलो ५ सय…

साेच्‍दा पनि आङ् नै जिरिङ्ग हुने गंगबु हत्या काण्ड

२८ साउन, काठमाण्डाैं । गंगबुकाे एक होटलमा बस्दै आएका रोल्पा रुन्टीगढी गाउँपालिका-७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-१० नवज्योति मार्ग बस्ने चितवन…

कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अबस्थामा फेला

२८ साउन, काठमाडौं । सोमबार देखि हराइरहेका कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अबस्थामा फेला परेका छन् । बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा फेला…

प्रहरीले ५ केजी गाँजा सहित एक युवकलाइ पक्राउ गरेकाे छ

२८ साउन, सुनसरी । धरान उपमहानगरपालिका-२० कोका खोलाबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित धनकुटा पाख्रिबास नगरपालिका-८ बस्ने २९ वर्षीय सन्दिप राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

मादक पदार्थ सेवन गरि टिपर चलाउने सवारी चालक प्रहरी नयन्त्रणमा

२८ साउन, काठमाडौं । मादक पदार्थ सेवन गरी टिपर चलाएको अभियोगमा प्रदेश ३-०१-००३ क ५८६३ नम्बरको टिपर चालक ललितपुर महानगरपालिका-२४ घर भएका ५० वर्षीय दिपक तिमिल्सिनालाई सोमबार प्रहरीले पक्राउ…

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

२८ साउन, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक…

जनाक्रोश बढेपछि प्रधानमन्त्रीद्वारा राजीनामा, भन्छन् – ‘भ्रष्टाचार राष्ट्रभन्दा पनि…

२८ श्रावण, काठमाडौं । गत मङ्गलवार २०० जनाभन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन्। राष्ट्रिय…

भक्तपुरकाे निकाेसेरामा आगलागी

२७ साउन, भक्तपुर । भक्तपुरकाे निकाेसेरामा सेनीटाइजर बनाउने फ्यक्ट्रीमा आगलागी भएकाे छ । घटना हुनेबित्तीकै प्रहरी घटनास्थल आइसकेकाे छ भने दमकल द्धारा आगाे निभाउने काम भइरहेकाे स्थानिय सनम…

विवाह गर्छु भन्दै ललाई फकाइ गरी जबरजस्ती करणी

२७ साउन, काठमाण्डाैं । विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी गरी फरार रहेका चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-७ घर भएका ३० वर्षीय…

गोंगबु हत्याकाण्ड : अभियुक्त सार्वजनिक

२७ श्रावण, काठमाडौँ । टोखा नगरपालिका १० नवज्योती मार्गमा भएको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाको टोलीले…

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

२६ श्रावण, काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ…

विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पक्राउ

२६ श्रावण, काठमाडौँ । विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी गरी फरार रहेका चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-७ घर भएका ३० वर्षीय राजन…

गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव पहिचान खुल्यो

२६ श्रावण, काठमाडौँ । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको…

वर्षापछि आइतबार राति आएको बाढीले बाजुरामा बाढी पहिरोको वितण्डा

२६ श्रावण, बाजुरा । आइतबार रातिको अविरल वर्षासँगै आएको बाढी, पहिरोले बुढीगंगा नदी बस्तीमा पसेको छ। नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो।…

खानेपानी संस्थान कार्यालय प्रमुख साह घुस रकमसहित पक्राउ

२६ श्रावण, काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको…

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

२५ श्रावण, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने…

नेकपा नेतृको गाईगोठमा आगजनी

२५ श्रावण, रमदैया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ सदस्य पल्टी देवी यादवको घरमा साउन २४ गते राति  आगजनी भएको छ । क्षिरेश्वरनाथ नगरपालिका- २, रमदैया भवाडीस्थित उनको घरमा भएको…

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगो लाग्यो, ९ जनाकाे मृत्यु

२५ साउन, एजेन्सी । भारतमा कोरोना संक्रमित राखिएको एक होटलमा आइतबार बिहान आगलागी भएको छ ।   बिबिसी हिन्दीका अनुसार आन्ध्र प्रदेशको विजवाडास्थित स्वर्ण प्यालेस नामको होटलमा बिहान ५ बजेतिर…

बाेक्सीकाे आराेप लगाइ कुट्पिट गरेकाे आराेपमा २ जना पक्राउ

२५ साउन, नवलपरासी । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली…

शव सुटकेशमा फलिएको अवस्थामा फेला

२५ श्रावण, काठमाडौँ । काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थान स्थित सडकमा शव टुक्रा टुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा…

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

२४ श्रावण, काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ…

रुपन्देहीमा कार दुर्घटना : ३ जनाको मृत्यु

अमृता अधिकारी २४ श्रावण, रुपन्देही । रुपन्देहीमा कार दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गाउाँपालिका वडा नं. ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार…

भारतको केरलास्थित कोझिकोट एयरपोर्टमा चिप्लिएर एयर इन्डियाको विमान दुर्घटना, कयौं घाइते

२३ साउन, काठमाडौं । छिमेकी राष्ट्र भारतको केरलास्थित कोझिकोट एयरपोर्टमा एयर इन्डियाको विमान दुर्घटना भएको छ । शुक्रबार १८९ यात्रु सवार एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ विमान चिप्लिएर…