Nepal's No. 1 Digital Newspaper
Browsing Category

गन्तब्य

रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी-काँकडभिट्टा, नौतनहवा-भैरहवा र…

मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार, उडानको नयाँ तालिका

०९ भाद्र, काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको…

शान्ति मिसनका लागि आज सुडाउन उड्दै नेपाली सेनाको टोली

०४ भदाै, काठमाडौं । नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने…

गोकर्णश्वर महादेव मन्दिरमा कुशे औंसी मेला नहुने

१ भदौ, काठमाडौं । काठमाडौं जिल्लाको उत्तरपट्टि रहेको गोकर्णश्वर नगरपालिकामा अवस्थित गोकर्णश्वर महादेव मन्दिरमा हरेक कुशे औंशीमा मेला लाग्दै आएको छ । बाबुको मुख हर्ने दिन बुवा नहुनेहरुले…

“प्रधान सेनापति र सशस्त्रका आईजीपी सीमा निरीक्षण”

०३ आषाढ, दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु पुगेका छन्। सेनापति थापा सेनाले बनाउन लागेको…

भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा

२६ जेठ, काठमाडौँ । भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको…

नेपाल र चीनको सिमाना चौकी स्थापना गर्न सशस्त्रकाे टोली हिल्सा पुग्यो

१८ जेठ, सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चाैकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि चार हजारभन्दा…

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस, पर्वतारोहीको खुसी छिट्टै फर्कने : पर्यटनमन्त्री भट्टराई

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन गतिविधि छिट्टै पूर्ववत् अवस्थामा ल्याइने र पर्वतारोहीहरूको खुसी पनि फर्कने विश्वास व्यक्त…

लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ युवा पक्राउ

८ जेष्ठ, दार्चुला । दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट,…

आन्तरिक पर्यटकिय गन्तब्य बन्दै गजुरीको तुदी झरना ः लकडाउनका बिच एकाएक भाईरल

विवेब अर्याल २० बैशाख, धादिङ । मलेखु बजारवाट करिव ९ किलोमिटर माथी गजुरी गाँउपालिका वडा नं २ स्थित् तुदी झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बनेको छ ।पृथ्वी राजमार्ग स्थित् मलेखुवाट…

पर्यटन उद्योगले भोग्नु परेको इतिहासकै पहिलो घटना, ९४ प्रतिशत पर्यटकीय गन्तब्यमा प्रतिवन्ध

१३ वैशाख, काठमाडौं । कोभिड १९ का कारण संसारका धेरै होटेल र एयरलाइन्स डुब्दैछन्, लाखौं मानिसले तत्काल रोजगारी गुमाउँदैछन् । किनकी संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले…

मातातीर्थ औँसी : लकडाउनले रोकेन आमाप्रति श्रद्धा र सम्मान

११ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । मानिसहरु आफूलाई जन्म दिने आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइरहेका छन् । तर कोरोना भाइरस संक्रमण रोकथाम तथा…

कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष

पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना…

कोभिड १९ ः मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

१० चैत, पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना…

आलेख : कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

वासुदेव पौडेल पोखरा, ९ चैत (रासस) : ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ«े हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर यतिखेर पोखरामा पर्यटक पटक्कै छैनन् । यहाँका…

नुवाकोटको फिकुरी डाँडा नयाँ पदयात्रा गन्तव्य

२४ फागुन, काठमाडौँ । राजधानीबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र…

उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ६ सय संरचना मापदण्डविपरीत – पुरातत्व विभाग

१६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ। तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण…

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

१६ फागुन, पोखरा । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा…

फागुन २१ देखि दोलखा महोत्सव

१४ फागुन, दोलखा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक…

महाशिवरात्रीमा एकैदिन १० लाखले गरे पशुपतिनाथको दर्शन

१० फागुन, काठमाडौं । महाशिवरात्रिको शुभ दिन शुक्रवार विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको करीब १० लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । विहानै देखि राती अवेर सम्म…

आज महाशिवरात्रि मनाइँदै, दर्शनका लागि पाँच वटा लाइन, यसरी जाँदा सहज

९ फागुन, काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर पशुपतिनाथ लगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना…

नेपालको सबै भन्दा ठुलो ढुङ्गा र केही आश्चर्य गुफाहरु फेला परेको छ

७ फाल्गुन, सिन्धुपाल्चोक । २१ औ सताब्दीमा ढुङ्गा फेला प¥यो भन्दा जो–कसैलाई पनि अचम्म लाग्नु सोभाबिक हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वार्ड न ११ अबस्थित एक जंगलको बिचमा नेपालको सबै भन्दा…

कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहामा कोशी पर्यटन महोत्सव शुरु

१९ माघ, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहामा कोशी पर्यटन महोत्सव शुरु भएको छ । आईतबार कोशी पर्यटन महोत्सवको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएपछि…

सौराहामा आन्तरिक पर्यटकको चहलपहल

"वाइल्डलाइफ" पर्यटनका लागि प्रसिद्ध सौराहा काठमाडौँ । कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने चितवनको सौराहा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर छ । पर्यटकीय रुपमा ख्याती कमाएको सौरहामा…

पर्यटकलाई विशेष छुट – भ्रमण वर्ष २०२० अभियान

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षलाई…