Nepal's No. 1 Digital Newspaper
Browsing Category

फुटबल

रियल म्याड्रिड शाख्तरसँग पराजित

०६ कात्तिक, एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल…

युभेन्ट्स विजयी, मोराटाको उत्कृट प्रर्दशन

  ०५ कार्तिक , एजेन्सी । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले…

सहज जितपछि बार्सिलोनामा ४ स्टारको सम्झौता नविकरण

०५ कार्तिक, एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको सम्झौता नविकरण…

बार्सिलोनाको फराकिलो जित

०५ कार्तिक, एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले फराकिलो जित निकालेको छ । क्याम्प नाउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्सभारोसमाथि ५–१ को…

च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानचेस्टर युनाईटेड भिड्दै

०४ कार्तिक , एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज मंगलबार साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । पीएसजीले…

लिड्समाथि वुल्भसको संघर्षपूर्ण जित

०४ कार्तिक , काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा वुल्भसले लिड्स युनाइटेड विरुद्ध संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा लिड्स युनाइटेड प्रतिस्पर्धी वुल्भ्ससँग पराजित…

इटालियन सिरी ए मा रोमाको जित

०३ कार्तिक , एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा रोमाले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा रोमाले बेनेभेन्टोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । रोमाको घरेलु मैदानमा सुरुवाती…

चेल्सी साउथ ह्याम्टनसँग बराबरीमा रोकियो

०२ कार्तिक, एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी साउथ ह्याम्टनसँग बराबरीमा रोकिएको छ। खेलमा चेल्सी साउथ ह्याम्टनसँग ३-३ को बराबरी भएको हो । टिमो वेर्नरको…

स्पेनिस ला लिगामा बार्सा र रियल मड्रिड स्तव्ध

२ कार्तिक, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएका खेलमा सदाबहार उपाधि दाबेदार मानिने बार्सिलोना र रियल मड्रिड दुवै पराजित भएका छन्। गएरातिको खेलमा रियल मड्रिड क्याडिजसँग पराजित…

प्रिमियर लिग फुटबलमा आज सिटी र आर्सनलबीच प्रतिस्पर्दा हुँदै

१ कार्तिक, एजेन्सी । प्रिमियर लिग फुटबलमा शनिबार म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । तीन खेलमा १ मात्र जित, १ खेल बराबरी र एक खेलमा हार…

नेसन्स लिगमा फ्रान्स पोर्चुगल र बेल्जियम विजयी

२९ असोज , एजेन्सी । गएराति भएको नेसन्स लिगका विभिन्न समूह अन्तर्गतका खेलहरुमा फ्रान्स,पोर्चुगल ,पोल्यान्ड , डेनमार्क ,बेल्जियम , वेल्स लगायतले खेल जितेका छन । इटाली तथा नेदरल्यान्डले…

नेसन्स लिगमा फ्रान्स र क्रोएसिया भिड्दै

२८ असोज , एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा गर्देछन । समूह चरण अन्तर्गतको चौंथो खेलमा फ्रान्स र क्रोएसिया भिड्न लागेका हुन् ।…

अर्जेन्टिनाको संघर्षपूर्ण जित

२८ असोज ,एजेन्सी । २०२२ कतामा हुने विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई हराएको छ। स्टेडियो हेर्नान्डो सिल्समा भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि २-१ को…

नेयमारको उत्कृठ प्रर्दशनमा ब्राजिलको जित

२८असोज, एजेन्सी । विश्वकप छनोटमा ब्राजिलले पेरुलाई पराजित गरेको छ । खेलमा ब्राजिलले ४–२ को जित निकाल्दै आफू अव्वल भएको पुन सावित गरेको छ । बुधबार बिहान भएको खेलमा नेयमार प्रेरित…

नेसन्स लिगमा नर्वेको जित

२६ असोज , एजेन्सी । बोरुसिया डर्टमण्डका फरवार्ड इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक संगै नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा…

बेल्जियममाथि इंग्ल्यान्डको जित

२६ असोज, एजेन्सी । युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो । …

नेसन्स लिगमा जर्मनी र स्पेन विजयी

२५ असोज , एजेन्सी । यूइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मनी तथा स्पेन विजयी भएका छन । समूह डी को खेलमा स्पेनले स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको हो । स्पेनको स्टेडियो…

मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाको जित

२३ असोज, एजेन्सी । खेलको १३ अौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास अोकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी…

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटाली र फ्रान्स विजयी

२२असोज ,एजेन्सी । नेसन्स लिगको तयारीको क्रममा गए राति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले तथा फ्रान्स विजयी भएका छन । इटालीले माल्डोभालाई ६ - 0 गोल तथा फ्रान्सले युक्रेनलाई ७…

एकैपटक दुई राष्ट्रिय टोलीमा परेपछि..

२० असोज, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका विंगर एडामा ट्राओरे एकै समयमा दुई पटक राष्ट्रिय टोलीमा परेका छन् । यसै साता हुने अन्तर्राष्ट्रिय खेलका लागि स्पेन र मालीको राष्ट्रिय…

लिभरपुलकाे लगातार तेस्राे जित

१२ असाेज, एजेन्सी । नवप्रवेशी डिओगो जोटाको डेब्यु गोलमा लिभरपुलले ईङ्गलिश प्रिमियर लीगमा बलियो प्रतिद्वन्दी आर्सनलमाथि जित निकाल्दै उपाधि बचाउने लयको संकेत दिएको छ । घरेलु मैदान…

एटलेटिकोको फराकिलो जितमा सुआरेजको डेब्यु गोल

१२ असाेज, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध फराकिलो जित दर्ता गर्दा टोलीका नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेका छन् । एटलेटिकोले…

पीएसजीलाई रेइम्सको चुनौती

११ असोज, एजेन्सी । फ्रेन्च लिगवान फुटबलमा आईतबार (आज) पेरिस सेन्ट जर्मेन (पीएसजी) र रेइम्स खेल्दैछन् । रेइम्सको घरेलु मैदानमा हुने खेलमा दुबै टोली जितको खोजिमा हुनेछन् । खेल नेपाली समय…

जोसे मौरिन्होले आफ्नो फुटबल करियरका लागि उत्कृष्ट तीन खेलाडी छनोट

१० असोज, एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मौरिन्होले आफ्नो फुटबल करियरका लागि उत्कृष्ट तीन खेलाडी छनोट गरेका छन् । उनले आफ्नो फुटबल करियरमा उत्कृष्ट तीन…

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

०९ असोज, एजेन्सी । प्रिमिर लिग क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । बिहीबार राति भएको खेलमा बर्नमाउथमाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको हो । सिटीका…