Nepal's No. 1 Digital Newspaper
Browsing Category

खेलकुद

‘विश्वास टुट्न दिने छैन’– सिलवाल

१९ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने…

आईपीएल अव युएईबाट

१९ साउन ,एजेन्सी । आगामी आईपीएलको लागि बाटो खुलेको छ । भारतिय सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आईपीएलको गभर्निङ…

ब्रेसिया, स्पाल र लिस रेलिशेसनमा

१९ श्रावण, एजेन्सी । इटालियन सिरी ए फुटबलकाे आईतबार राती भएको खेलमा पार्मासँग ४–३ ले पराजित भएसंगै लिस दास्रो डिभिजन झरेको छ । लिगमा यसअघिनै स्पाल र ब्रेसिया रेलिगेशनमा परिसकेका थिए ।…

इंग्ल्यान्डलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

 १८ साउन, एजेन्सी । एक खेल अगाबै आयरल्याण्ड विरुद्ध इंग्ल्यान्डले सिरिज जितेको छ । साउथह्याम्पटनमा शनिबार राति भएको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले तीन…

पिएसजीलाई फ्रेन्च लिग कप सहित फ्रान्सका महत्वपूर्ण तीन उपाधि

१८ साउन,एजेन्सी । फ्रेन्च लिग कप फुटबलको उपाधि  च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितको छ । साउन १६ राती  सम्पन्न खेलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पिएसजी च्याम्पियन…

चेल्सीलाई पराजित गर्दै आर्सनलले उचाल्याे एफए कप फुटबलको उपाधि

१८ श्रावण, एजेन्सी । आर्सनलले १४ औं पटक एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा शनिबार राति भएको सम्पन्न फाइनलमा आर्सननले चेल्सीलाई पराजित गर्दै इङ्गलिस एफ ए कपको उपाधि जितेको हो । …

सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्टस रोमासंग पराजित

१८ श्रावण, एजेन्सी । सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस रोमासंग पराजित भएको छ । टीमका मुख्य खेलाडीहरुलाई विश्राम दिएर खेलेको खेलमा युभेन्टस घरेलु मैदानमा रोमासँग शुरुवाती…

नेपाली कांग्रेसद्वारा साग स्वर्ण विजेता सम्मानित

१७ श्रावण, काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । १३ औं सागमा…

फुटबल खेलाडीहरु प्रशिक्षणका लागि आज काठमाडौं आइपुग्ने

१६ साउन, काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत नेपालले अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा ३ खेल खेल्दैछ । त्यसैका लागि अखिल नेपाल फुटबल संघले भदौ १ पछि…

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा

१६ साउन, एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई स्विटजरल्यान्डमा फौजदारी मुद्दा दर्ता भएको छ । स्विटजरल्यान्डका महन्यायधिवक्ता माइकल लौबेरबीच पछिल्लो…

स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ लाई चेक हस्तान्तरण

१५ साउन, काठमाडौ । १३ अौ साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक बिजेता एवम् नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका उत्कृष्ट खेलाडी मण्डेकाजी श्रेष्ठ लाई राष्ट्रिय युवा…

खेलाडीमा कोरोना पोजिटिभ नदेखीएपछि एनबीए लिग आजबाट सुरु

१५ श्रावण, काठमाण्डौं । कोरोना प्रभावकाबीच अमेरिकाको नेस्नल बास्केटबल लिग (एनबीए) जुलाई ३० (आज) देखी सुरु हुदैछ । फ्लोरिडाको वाल्ट डिस्ने वर्ल्ड रिसोर्टमा प्रतियोगिता सुरुहुनेछ । जुलाई…

“देवीनगर ब्याडमिन्टन क्लब” बानेश्वरमा आज बाट ब्याडमिन्टन क्याम्प सुरु

१५ श्रावण, काठमाण्डौं । देवीनगर ब्याडमिन्टन क्लब, बानेश्वरमा बिहीबारबाट ब्याडमिन्टन क्याम्प सुरु भएको छ । काठमाण्डौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा माइस इभेन्ट्सले क्याम्प सुरु…

राष्ट्रिय क्रिकेट टिमको अभ्यास भदौको पहिलो सातादेखि थाल्ने तयारी

१५ साउन, काठमाण्डौं । नेपाल क्रिकेट संघ (CAN) ले राष्ट्रिय टोलीको अभ्यासको प्रकृया सुरु गरेको छ । क्यानले पहिलो चरणमा खेलाडीहरुको स्वास्थ्य परिक्षण गर्दै भदौ भित्रमा अभ्यास थाल्ने योजना…

टीयु मैदानका कर्मचारीलाई सन्दीपले एक लाख सहयोग गर्ने

१५ श्रावण, काठमाडौ । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीयु क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सन्दीपले क्यारेबियन प्रिमियर लिग…

राखेप नवनियुक्त उपाध्यक्ष र सदस्य – सचिवद्वारा पद्वहाली

१४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पद्वहाली गरेका छन् । दुवैले त्रिपुरेश्वस्थित आ–आफ्नो…

शोएब अख्तर बिरुद्द “मनोज तिवारीको आक्रोस”

१३ साउन, एजेन्सी । अधिकांश अनुभवी पाकिस्तानी खेलाडीहरू सोशल मीडियामा भारतीय क्रिकेटरहरु बिच आरोप प्रत्यारोप गर्न व्यस्त छन्। शोएब अख्तर, शाहिद अफरीदी, वकार युनस जस्ता प्रसिद्ध…

नेपाल तेक्वान्दो संघको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

१३ साउन,ललितपुर । नेपाल तेक्वान्दो संघकाे साेमवार ललितपुरको सातदोबाटो स्थित संघको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय कार्य समितिको पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरिएको…

रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुन नियुक्त, उपाध्यक्षमा कोइराला

१२ साउन, काठमाडौ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल पुनः नियुक्त भएका छन् पदमुक्त भएको झण्डै तीन महिनापछि राखेप सदस्य सचिवमा पुनः नियुक्त…

पूर्व कप्तान धोनी राष्ट्रिय टोलीमा कम्ब्याकको योजना

११ साउन, एजेन्सी । भारतीय पूर्व क्रिकेटर गौतम गम्भिरले महेन्द्र सिंह धोनीलाई राष्ट्रिय टिममा खेलाउन सकिने बताएका छन् । गाम्भिरले धोनीको फिटनेसरहे टोलीबाट खेलाउँदा फरक नपर्ने बताए । एक…

वेस्टइण्डिजको कमजोर ब्याटिङ

११ साउन, एजेन्सी । निर्णायक तथा अन्तिम टेस्टमा घरेलु टोलीविरुद्ध वेस्टइण्डिजले खराब ब्याटिङ प्रदर्शन गरेको छ । दोस्रो दिन इङ्गल्याण्डलाई अलआउट गरेर ब्याटिङ् थालेको वेस्टइण्डिजले आफ्ना…

सन्दीपले सिपिएल नखेल्ने सम्भावना

१० साउन, काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना अन्यौल र कठिन बनेको छ । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर…

नेपाल खेलकुद मन्चद्धारा प्रशिक्षक नईन्द्रलाई सम्मान

०८ साउन, काठमाडौ । प्रशिक्षक नईन्द्रलाई नेपाल खेलकुद मन्चको सम्मान। नेपाल खेलकुद मन्च एनएसएफ स्पोर्ट्स ग्रुपको आयोजनामा आज एक समारोहका बिच आइकिडो खेलका अन्तर्राष्ट्रिय खेलाडी एब प्रशिक्षक…

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारी, अखिल नेपाल फुटबल संघ

०८ साउन, काठमाडौं । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ । कोरोना महामारीको संक्रमण…

प्रतिष्ठित अवार्ड ‘बालोन डि’ओर’ यस वर्ष प्रदान नगरिने

०६ साउन, काठमाडौं । यो वर्ष फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर प्रदान नगरिने भएको छ । फ्रेञ्च फुटबलले सोमबार कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको…