Nepal's No. 1 Digital Newspaper
Browsing Category

आजको पत्रपत्रिका

सरकारको काम संक्रमित र मृतकको संख्या गन्नेमात्र

०३ कार्तिक, काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो…

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ : प्रधानमन्त्री

०१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतताका लागि तीनै तहका सरकारहरुको तालवद्ध र समन्वयात्मक प्रयास आवश्यक हुने बताउनुभएको छ । …

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झियाे

०१ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता…

पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

जासुसीको आरोप पुष्टि भए १४ वर्षसम्म कैद सजाय हुन सक्ने ३० असोज, नयाँदिल्ली । दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग…

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

३० असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका…

४ लाख विद्यार्थीको भविष्य अनिश्चित

२९ असोज, काठमाडौं । सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । कोभिड–१९ का कारण…

कर्णाली कलह किन ?, कहाँ चुके मुख्यमन्त्री ?

२७ असोज, सुर्खेत । कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ। दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का…

चीनको एउटा सिंगो शहरकै कोरोना परिक्षण

२७ असोज, बेइजिंग । चीनको क्विन्गदाओ शहरले पाँच दिन भित्र त्यहाँ रहेका नब्बे लाख वासिन्दाको कोभिड १९ परिक्षण गराउने भएको छ । विदेशबाट फर्केका करिव एक दर्जन मानिस कोरोना भाइरस संक्रमणको उपचार…

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

२६ असोज, सर्लाही । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत…

विद्यालय नखुल्दा रोकियो पठनपाठन, वैकल्पिक माध्यमले काम गरेन

२६ असोज, सुर्खेत । वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालक स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ । तर उहाँ न विद्यालय जान सक्नुहुन्छ, न त घरमै बसेर पढ्न…

अनसनको २७ औँ दिनमा सरकार र डा. केसीबीच आठ बुँदे सहमति ६ बुँदे माग पूरा गरिने, आइतवार बिहान अनसन…

२५ असोज, काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पताल परिसरमा सहमति पत्रमा हस्ताक्षर भएको छ। केसीले जुम्लाबाट थालेको अनसनको २७ औँ दिनमा दुवै पक्षबीच शनिवार…

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

२४ असोज, काठमाडौ । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको…

‘हाम्रै अटेरीले संक्रमण तीव्र’

२३ असोज, काठमाडौं । दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। …

लुम्बिनी प्रदेश: ५ वर्ष बुटवलबाटै काम

२३ असोज, बुटवल । लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको राप्ती उपत्यका (देउखुरी)मा स्थायी संरचना नबन्दासम्म मुकाम बुटवलमै रहने भएको छ। यसका लागि सरकारको ‘लेटरहेड’मा लुम्बिनी प्रदेश, मुकाम…

सरकार भन्छ- बेहोस भएमा वा होला जस्तो भएमा मात्र अस्पताल आउनू

‘सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन । कुनै पनि बिरामी बेहोस भएमा वा होलाजस्तो भएमा, पिसाब बन्द भएमा वा कम भएमा मात्रै अस्पताल जानुहोस् ।’ २२ असोज, काठमाडौं । अहिलेसम्मकै…

कोरोनाका कारण बढ्दै असुुरक्षित गर्भपतन

२१ असोज, काठमाण्डौ । कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना…

चीनले नेपाली भूमि मिचेको आरोपमा सर्वोच्चको चासो

२१ असोज, काठमाडौं । नेपाली भूमि चीनले मिचेको भन्ने आरोपको विषयमा सर्वोच्च अदालतले चासो लिएको छ । कूटनीतिक प्रयासबाट मिचिएको भूमि फिर्ता ल्याउन माग गर्दै दायर भएको रिट निवेदनको पहिलो…

पाँच जना हवाई यात्रुमा कोरोना देखिएपछि

२१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेको पाँच जनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ । ‘आरए ४०९९’ उडानमार्फत एक सय २० जना यात्रु बोकेर असोज १६…

उपत्यकामा आउजाउ बढ्यो, कोरोना गाउँगाउँ पुग्ने डर

२० असोज, काठमाडौँ । दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म…

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

१९ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । …

संसद भवन निर्माणले गति लियो, दुई वर्षमा सक्ने लक्ष्य

१९ असोज, काठमाडौं । सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेको राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य धमाधम भैरहेको छ । …

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

१८ असोज, काठमाडौं । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन…

सात सय कैदीलाई कोरोना, आठको मृत्यु

१८ असोज, काठमाडौं । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका…

लापरवाहिले ट्रम्पलाई कोरोना

१७ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले आफू र श्रीमती दुवै जना संक्रमित भएको बारेमा बिहीबार ट्विट गर्दै…

दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

१७ असोज, काठमाडौं । संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा…