Nepal's No. 1 Digital Newspaper
Browsing Category

आजको तस्बिर

मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र होटल

३० आषाढ, काठमाडौं । हिमाली जिल्ला मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल । होटलमा बस्न पर्यटकलाई तीन कोठा छुट्टाइएको छ ।

आज मानो रोपेर मुरी उब्जाउने: धान दिबस (फोटोहरु)

१५ असार, काठमाडौ । असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा…

राष्ट्रीयगान बजाएपछी राष्ट्र सेवकको सलाम!

३१ जेठ, काठमाडौ । सरकारविरुद्ध मौन प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले माइतीघर मण्डलमा राष्ट्रगान बजाएपछि प्रहरीको टोली #सालाम वाह ! गर्वले छाती फुलेर आउछ, जब राष्ट्रीयगान बज्छ! अनि अडिन्छन्…

लकडाउनमा फुलेको र खुलेको सुन्दर काठमाडौ शहर

कोरोनाभाइरसको जोखिमका कारण लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाण्डू शहर शान्त र सुन्दर बनेको छ।२० जेठ, काठमाडौ । शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फुलेका छन् र प्रदुषण कम भएका कारण…

अन्तर्राष्ट्रिय विमानस्थलको बदलिएको स्वरुप

१८ जेठ, काठमाडौँ । बन्दाबन्दीले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

मङ्गलबार राजधानीमा परेको मुसलधारे पानी – तस्बिरमा

१४ जेठ, काठमाडौँ । राजधानीमा मङ्गलबार केही बेर मुलसधारे पानी पर्यो । लकडाउनबीच पनि झरिमा रुझेर मानिसहरू आवतजावात गरिरहेका देखिन्थे । सडकमा पानी परेका बेला कैद गरिएका दृश्य समेटिएको फोटो…

लकडानको बेला चित्र बनाउन सिक्दै बालबालिका

जीवन शर्मा११ जेठ, काठमाडौं । म जेनिसा खनाल आकाश दिप आवसिय मा.बि. दक्षिन ढोका कक्षा:३ मा पढ्छु। हामी अफ्नै पुरनो घर चितवनमा आएका छौ। बिध्यालको परीक्षा सकेर म, ममि र बहिनी चितवनमा…

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ (उद्घाटन फाेटाे फिचर)

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ। दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो । उद्घाटन कार्यक्रममा विभिन्न…