Nepal's No. 1 Digital Newspaper
Browsing Category

शेयर बजार

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड

३० असोज , काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ। कुल आवेदक मध्ये कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा…

माउन्टेन इनर्जीको आइपीओ आवेदन दिने आज अन्तिम दिन

 २९ असोज , काठमाडौं । माउन्टेन इनर्जी नेपालले भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज (असोज २९ गते) अन्तिम…

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट गर्ने

२९ असोज , काठमाडौं । सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ असोज ३० गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बिहीवार प्रि अलोटमेण्ट गरेर शुक्रबार…

आज नेप्से ओरालो लाग्यो

२८ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ । यस्तै…

जनरल इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबार

२८ असोज , काठमाडौं । बुधबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। आज ओपन सेसनमा इन्स्योरेन्सको ३०५ रुपैयाँमा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको शेयर असोज…

जनरल इन्स्योरेन्सको दोस्रो बजारमा कारोबार भएन

२७ असोज , काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार भएको छैन ।  स्पेशल प्रि ओपन सेसनमा काराेबार नभएपछि आज  नियमित सेसनमा इन्स्याेरेन्सकाे शेयर काराेबार नहुने…

अपि पावरको कात्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्ने

२६ असोज , काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर…

जनरल इन्स्योरेन्सको शेयर सूचीकृत, मंगलबारदेखि काराेबार

२६ असोज, काठमाडौं । जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो। …

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा करिव ९ लाखको आवेदन

२६ असोज , काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा करिव ९ लाखको आवेदन परेको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख…

प्रभु लाइफ इन्स्योरेन्सले दियो आईपिओ निष्काशनको आवेदन

२५ असोज ,काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १४ गते बोर्डमा अनुमति माग गर्दै आवेदन दिएको हो । …

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

२५ असोज , काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन रहेको छ । सिडिएस एण्ड…

मिर्मिरे लघुवित्तको शेयर सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्बाट

 २२ असोज ,काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाटनै हुने भएको छ । नागबेली लघुवित्तलाई प्राप्ती गरी भदौ ७ गतेदेखि…

युनाइटेड इदी मर्दीको आईपिओमा आवेदन दिने म्याद थप

२२ असोज , काठमाडौं । युनाइटेड इदी— मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ  । कम्पनीले आईपिओमा छिटोमा असोज २१ र ढिलोमा कार्तिक ६  गतेसम्म…

सानीमा जनरल इन्स्योरेन्सको आइपीयो विक्री खुल्ला

२२ असोज , काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गते बाट सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३०…

जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न

२० असाेज, काठमाण्डौँ । जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाण्डौँमा आज (मंगलबार) १०.३० बजे गोलाप्रथाका माध्यमबाट…

३ अर्बभन्दा बढीको शेयर कारोबार, सामान्य अंक बढ्यो नेप्से

११ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४.२९ अंक बढेर १५६५.५५ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। आइतबार १९१ कम्पनीको ४२ हजार १०८…

शेयर कारोबार नेप्सेमा सामान्य सुधार

०९ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा…

सानिमा जनरलको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

६ असोज , काठमाडौ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएको छ । बोर्डबाट कम्पनीले सोमबार आईपीओ निष्काशन गर्न…

नेप्से परिसूचक ६.१२ बिन्दुले ओरालो

०६ असोज, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हिजाे ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा…

लिबर्टी इनर्जीको शेयरमूल्यमा नकारात्मक सर्किट

५असोज , काठमाडौं । सोमबार शेयर बजार खुलेको केही समयमै लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोवार सुरु भएको आइतवार प्रि ओपनिङ्ग सेसनमा ३ सय रुपैयाँ बाट…

मेरो शेयर सुरक्षित बनाउन पिन कोडको व्यवस्था

४ असोज , काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको मेरो शेयर सफ्टवेयरलाई थप सुरिक्षत बनाउन कम्पनीले पिन कोडको प्रयोग गर्न व्यवस्था गरेको छ । पिन ४ अङ्कको हुने छ । सिडिएससीले…

लिवर्टी इनर्जीको शेयर कारोवार मूल्य ओरोलो लाग्दै

 ४ असोज , काठमाडौं । आजबाट लिवर्टी ईनर्जी कम्पनीले ओपनिङ शेयर मुल्य ३ सय रुपैयाँमा कारोवार सुरु गरेको छ । कोरोवार सुरु भएको केही समय पछि नै सकारात्मक रुपमा यसको मूल्य बढेर ३ सय ३० रुपैयाँ…

मेगा बैंकको लिलामी शेयर असोज ११ बाट विक्रीमा

४ असोज , काठमाडौं । मेगा बैंकले हकप्रदमा बिक्री नभएका शेयर लिलामी गर्ने भएको छ । मेगाले अव आउने असोज ११ बाट लिलामी विक्री गर्ने छ । १८ लाख ४० हजार कित्ता शेयर विक्री हुनेछ । उक्त्त शेयर…

लिबर्टी इनर्जीको शेयर कारोबारमा आउने

२ असोज , काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको साधारण शेयर नेप्सेका सूचीकृत भएको छ। कम्पनीको शेयर सर्वसाधारणको डिम्याट खातामा आइसकेको छ । कम्पनीको एक करोड ५० लाख कित्ता साधारण शेयर…

आईपीओ निष्काशन गर्दै जनरल इन्स्योरेन्स

२ असोज, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तर्फको ३० लाख कित्ता…