Nepal's No. 1 Digital Newspaper
Browsing Category

अर्थ समाचार

सन्दर्भ सुन तस्करीको जालोको

१९ श्रावण, काठमाण्डौ । नेपालको सन्दर्भमा सुन तस्करीको घटना नौलो होइन। पटकपटक दोहोरिरहने यस्ता काण्डले सर्वसाधारणदेखि सुरक्षा निकायको समेत ध्यान तान्ने गरेको छ। गत मंगलबार काठमाडौंमा तस्कर…

बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन, मजदुरहरु काममा फिर्ता हुदै

१९ श्रावण, काठमाण्डौ । लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल…

सजिलो मर्मत कम्पनीको कोभिड रिलिफ फन्ड सञ्चालनमा

१८ साउन, काठमाडौं । नेपालमा मात्रै नभएर विश्वमै कोभिड १९ कोरोनाको प्रत्यक्ष प्रभाव सबैमा परिरहेको छ । कोभिडकै कारण धेरैले आफ्नो रोजगारी पनि गुमाउन परेको छ ।तर एसएमएस  सजिलो मर्मतले आफ्नो…

आरएमडीसी लघुवित्तको अघिल्लो वर्षको भन्दा १३.३८% कम नाफा

१८ श्रावण काठमाण्डाै‌‍‌ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । योे नाफा अघिल्लो वर्षको भन्दा १३.३८% ले थोरै हो ।…

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढ्यो

१७ साउन, काठमाडौ । नेपाल आयल निगमले आज मध्यराति देखि लागु हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको जनाएको…

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

१६ साउन, मकवानपुर ।  वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।  सो आयोजनाको…

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो रु. ६३ करोडको आईपीओ अनुमति

 १६ साउन, काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। बोर्डले आज…

समता लघुवित्तको बोनस आइपुग्यो डिम्याट खातामा

१६ साउन, काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाले ५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा…

सुनको भाउले एक लाख चुम्न लाग्यो

१६ साउन, काठमाडौ । बिहिबार स्थानीय बजारमा सुनको भाउले एक लाख चुम्न लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला रु।९९ हजार कायम भएको छ । बुधबार प्रतितोला…

उधोग वाणिज्य संघ लहानले स्वर्ण जयन्ती मनाईयो

महेश सिंह १५ श्रावण, सिरहा । उधोग वाणिज्य संघ, लहानले "स्वर्ण जयन्ती २०७७ भवितव्य रूपमा मनाएको छ । नेपाल उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा कार्यक्रम…

मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले शुल्क तिर्नुपर्ने

१५ श्रावण, काठमाण्डौं । सरकारले पहिलोपल्ट सो सडक खण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो । अबदेखि मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने भएको छ ।…

विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख राहत : सरकार

१५ श्रावण, काठमाण्डौं । सरकारले बाढी, पहिरो तथा डुबानलगायतका विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एक जना सदस्यको विपदमा परि ज्यान…

झण्डै ४ महिना बन्द भएका होटल तथा रेष्टुराँ व्यवसाय खुल्न थाले

१५ श्रावण, काठमाडौ । लकडाउनपछि बन्द भएका होटल तथा रेष्टुराँ व्यवसाय खुल्न थालेका छन् । ६ गते लकडाउन हटाएको सरकारले आजदेखि होटल व्यवसाय खोल्न स्वीकृति दिएको थियो । सरकारको स्वीकृतिसँगै…

प्रभू क्यापिटलमा ३ वर्षसम्म डिम्याट निःशुल्क

१४ साउन, काठमाडौ । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालनमा…

बाल बिटाैरी जग्गा फुकुवा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी – गुप्ता

१४ साउन, सिरहा । सिरहाको लहान नगर पालिका भित्र रहेका गाउँ बल्क र बाल बिटाैरी जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन् । लहान नगर भित्र रहेका जग्गाहरुलाई नेपाल सरकारले २००४ सालमा गाउँ -…

नेपालीको उद्धारका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

१३ श्रावण, काठमाडौ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१…

निशानको परिमार्जित नयाँ लोगो सार्बजनिक

१३ श्रावण, काठमाडौ । जापनिज अटो निर्माता निशानले आफ्नो परिमार्जित नयाँ लोगो सार्बजनिक गरेको छ । बिश्वबजारमा बिक्री घटिरहेको समयमा नयाँ योजनासहित आफ्नो पुरानो छबी कायम राख्दै भबिष्यमा…

आज पनि तोलामा सात सय रुपैयाँ बढ्यो सुनको मूल्य

१३ श्रावण, काठमाडौ । सुनको मूल्य लगातार बढ्दो क्रममा छ। मंगलबार पनि सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…

बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने

१३ श्रावण, काठमाडौ । बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको…

सहकारीको ऋण १ वर्ष सम्म तिर्नु नपर्ने, ब्याजमा पनि छुट

११ साउन, काठमाडौ । सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ। सहकारी विभागले…

एक वर्ष अवधिमा मात्रै सुनको मूल्य तोलामा करिब ३१ हजार रुपैयाँले बृद्धी, रेकर्ड नै रेकर्ड

१० साउन, काठमाडौं । आर्थिक वर्ष ७६/७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम…

पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

१० साउन, काठमाडौ । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा…

मेगा बैंकको ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

 ०९ साउन, काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ ।  स्थापनाकाल देखि नै ‘हलोदेखि…

एनसेलले ल्यायाे नयाँ सजिलो सिम याेजना ‘प्लस’

०८ साउन, काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ याेजना ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १००…

नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्यायो एक हजार रुपैयाँको नयाँ नोट

०७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको…