Nepal's No. 1 Digital Newspaper

चितवन दोहोरिन थाल्यो संक्रमण

  ०१ कार्तिक, काठमाडौं । कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएका उनी एक्ला भने होईन् ।  भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सक र नर्समा पनि पुनः संक्रमण देखिएको थियो…

नेकपा भित्र फेरि विवाद बल्झियाे

०१ कार्तिक, काठमाडौं । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता…

आइतवार देखि अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गर्ने सूचना

"कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै गयो र त्यसले विकराल रूप लिन थाल्यो भने फेरि निषेधाज्ञा जारी गर्ने अवस्था हुन सक्छ," ०१ कार्तिक, काठमाडौं । पछिल्लो समय देशभरि फेला पर्ने…

प्रिमियर लिग फुटबलमा आज सिटी र आर्सनलबीच प्रतिस्पर्दा हुँदै

१ कार्तिक, एजेन्सी । प्रिमियर लिग फुटबलमा शनिबार म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । तीन खेलमा १ मात्र जित, १ खेल बराबरी र एक खेलमा हार…

फेुसबुकमा “बलात्कारी संगठन” नामकाे समुह बनाई अश्लिल र आपत्तिजनक सामग्री पोष्ट गर्ने युवा…

१ कार्तिक, काठमाण्डाैँ । सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका-१६ बस्ने प्युठान झिन्द्रुक गाउँपालिका-७ घर भएका…

काठमाण्डौँ उपत्यकामा मात्रै एक हजार ९३५ जनामा कोरोना संक्रमण

२९ असाेज, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा काठमाण्डौँ उपत्यकामा एक हजार ९३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौँमा एक हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाण्डौँ…

५ किलो सालकको खपटा सहित ३ जना पक्राउ

२९ असोज, काठमाण्डौँ । भक्तपुर नगरपालिका-९ च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम सालकको खपटा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप दोरम्वा गाउँपालिका-५ का…

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य देवी खड्कालाई काेराेना संक्रमण

२७ असाेज, दाेलखा । नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला ईञ्चार्ज देवी खड्कालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पूर्व राज्य मन्त्री समेत रहेकी ईञ्चार्ज…

जग्गा किर्ते गरी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ

२७ असोज, काठमाण्डाैँ । जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय  केवल प्रताप जंग बहादुर राणालाई आइतबार…

भारतमा अत्याधिक रुचाइएकाे जावा बाइक अब नेपालमा

२७ असाेज, काठमाण्डौँ । महिन्द्राको सब्सिडरी कम्पनी क्लासिक सेग्मेन्टले निर्माण गरेको युवा लक्षित बाइक जावा आज मंगलबार नेपालमा सार्वजनिक हुँदैछ । भारतमा धेरै युवापुष्ताले रुचाएकाे उक्त बाइक…

१३६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न

२६ असाेज, काठमाण्डौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा संचालित १३६ औं…

प्रदेश सांसद अभिषेक यादव लगायत २७ जनामा काेराेना संक्रमण पुष्टि

२६ असोज, सप्तरी । सप्तरीका प्रदेश सभाका सांसद अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जाल मार्फत सङ्क्रमण पुष्टि भएको जानकारी दिएकाे…

महिला बेचबिखन कार्यमा संलग्न रहेका अभियुक्त पक्राउ

२६ असाेज, काठमाण्डाैँ । विभिन्न प्रलोभनमा पारी २० वर्षीया महिलालाई भारत लगी बेचबिखन गरेको अभियोगमा काठमाण्डाैँ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ घर भएका ५२ वर्षीय टाउटाउ…

मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

२५ असाेज, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्यमा समस्या आएपछि शनिबार पाटन अस्पतालमा भर्ना गरिएको मन्त्री…

तास खेलिरहेकाे अवस्थामा नगद १ लाख ९ हजार सहित ४ जना पक्राउ

२५ असाेज, भक्तपुर । सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा राजेन्द्र कुमार थापा लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…

काेराेनाका कारण भरतपुर महानगरपालिका वडा नं २० का वडाध्यक्षकाे निधन

२५ असोज, चितवन। कोरोना भाइरस संक्रमणको कारण भरतपुर महानगरपालिका वडा नं २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आईतबार बिहान मृत्यु भएको हो । …

आठ बुँदे सहमतिपछि डा. केसीद्वारा जुस पिएर अनशन ताेडे

२५ असाेज, काठमाण्डौँ । अनशनरत डा. गोविन्द केसी र सरकारबीच गए राती सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नु भएको छ । डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास…

मसला पिस्ने लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या

२५ असाेज, खाेटाङ । आफ्नै श्रीमती ४१ वर्षीय ज्ञान कुमारी गिरीको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्क बस्ने छत्र बहादुर गिरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको…

विवाह गरी लन्डन लाने वहानामा लाखाैं रकम ठगी गर्ने रुपन्देहीकी ३१ वर्षिय यवती पक्राउ

२० असोज, काठमाण्डौँ । सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता…

विश्वमा काेराेना संक्रमितकाे संख्या ३ कराेड ५७ लाख नाघ्याे, भारतमा मात्रै १८ प्रतिशत भन्दा बढि…

२० असाेज, एजन्सी । याे समाचार तयार गर्दै गर्दासम्म विश्वभर ३ कराेड ५७ लाख २३ हजार ८४३ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण देखिएकाे छ । जस मध्य १० लाख ४६ हजार २९८ जनाकाे मृत्यू समेत…

दाेलखामा थप २ जनामा काेराेना संक्रमण पुष्टि

२० असोज, दाेलखा । दोलखाको तामाकोशी र विगु गाउँपालिकाका १/१ जना गरी थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघिका कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा तामाकोशी गाउँपालिकाबाट…

नेपाल प्रहरीलाई UNOPS द्वारा २ सय १४ थान कम्प्युटर हस्तान्तरण

२० असोज, काठमाण्डौँ । युनाइटेड नेसन्स अफिस फर प्राेजेक्ट सर्भिसेस (युएनओपीएस)ले UKaid को सहयोगमा Modernization and Improvement of Policing Project परियोजना मार्फत नेपाल प्रहरीलाई २ सय १४…

दशैंका लागि नयाँ नाेट चाहिएमा आफ्नै खाता रहेकाे बैंक बाट लिन सकिने

२० असाेज, काठमाण्डौँ । दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाटै साट्न पाइने भएकाे छ । कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता…

जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न

२० असाेज, काठमाण्डौँ । जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाण्डौँमा आज (मंगलबार) १०.३० बजे गोलाप्रथाका माध्यमबाट…

अफगानिस्तान राष्ट्रिय क्रिकेट टीमका ओपनर ब्याट्सम्यान नजीबुल्लाह ताराकाईको निधन

२० असाेज, एजेन्सी । अफगानिस्तानका ओपनर ब्याट्सम्यान नजीबुल्लाह ताराकाईको निधन भएको छ । राेड क्रस गर्ने क्रममा दुर्घटना भई टाउकोमा गम्भीर चोट लागेको नजीबुल्लाहकाे उपचारकाे क्रममा निधन भएको…