Nepal's No. 1 Digital Newspaper

बडादसैं टीका मन्त्र २०७७

बडादसैं टीका मन्त्र २०७७आयुर्द्रोणसुते ,श्रीयों दशरथे , शत्रुक्षयों राघबेऐश्वर्यं नहुषे, गतिश्च पवने, मानन्च दूर्योधने ।सौर्यं शान्तनवे , बलं हलधरे, सत्यन्च कुन्तिसुतेविज्ञानं विदुरे,…

विधाता , यो कस्तो खेल हो ? ( गद्य कविता )

२९ भदौ, काठमाण्डाैँ । विधाता , यो कस्तो खेल हो ? ( गद्य कविता ) ए दैव , कस्तो खेल हो - तेरोकस्तो नाटक हो - तेरोकस्तो रचना हो - तेरोकस्तो सृष्टि हो - तेरोकस्तो दृष्टि हो - तेरोकस्तो…

साहित्य र छ्न्द ( मुक्त छ्न्द / गद्य कविता )

२४ भदौ, काठमाडौँ । साहित्य र छ्न्द ( मुक्त छ्न्द / गद्य कविता )देवनागरी लिपिमा लेखिएको वाङ्मय शब्दसाहित्यको सर्वोच्च शब्द होयही वाङ्मयभित्र साहित्य र शास्त्र रहेको पाइन्छसाहित्य र शास्त्र…

चलिरहेको जिन्दगीमा डिस्ब्रेक ( गद्य कविता )

१३ भदौ , काठमाडौं । चलिरहेको जिन्दगीमा डिस्ब्रेक ( गद्य कविता ) जिन्दगी एक प्रकारले चलिरहेको थियोजिन्दगी एउटै गतिले बहिरहेको थियोजिन्दगी एकनासले बगिरहेको थियोअचानक कोरोना…

खोयाबिर्के मेरो साथी ( गद्य कविता )

११ भदाै, काठमाडौं । खोयाबिर्के तँ मेरो असल साथीम तेरो असल साथीतर भेट नभएको कति भएछ कतिगाउँमा हुँदा काँइलीको भट्टीपसलमा सधैँ भेटघाट हुन्थ्योकाइँलीलाई साक्षी राखेर कति दु:खसुखका बातचित…

मसानघाटमा आइसोलेसन ( गद्य कविता )

०८ भाद्र काठमाडौं । मसानघाटमा आइसोलेसन ( गद्य कविता ) खोलाको किनारमा मसानघाट छखोलाको छेउमा मुर्दा पोल्ने घाट छखोलाको छेउमा भूत , प्रेत र किचकन्नीको डरलाग्दो कथा छत्यही छेउमा कोरोना…

हरितालिका तीज र निर्जला व्रत ( गद्य कविता )

०५ भदाै, काठमाडौं । हरितालिका तीज र निर्जला व्रत ( गद्य कविता ) हिन्दूनारीहरूको महान पर्व हो - तीजहिन्दू संस्कारका सोह्र महान पर्वमध्ये एउटा महान पर्व हो - तीजअविवाहित नारीले आयुष्मती…

राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली ( गद्य कविता )

०३ भदौ, काठमाडौं । राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली ( गद्य कविता ) " ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपलसिर्जना शक्ति संसारमा कैल्यै हुँदैन विफल।" हो , त्यही कापबाट उम्रेको पीपल हौ…

राष्ट्रभाषामा इम्बोस्ड नम्बर ( गद्य कविता )

३२ साउन, काठमाडौँ । राष्ट्रभाषामा इम्बोस्ड नम्बर ( गद्य कविता ) नेपालीभाषा नेपालको राष्ट्रभाषामानकभाषा र माध्यमभाषासरकारी कामकाजको भाषादेवनागरी लिपिमा लेखिएको राष्ट्रभाषा होजो राष्ट्रको…

हार खायौ भने भाग ( गद्य कविता )

३१ श्रावण, काठमाडौँ। हार खायौ भने भाग ( गद्य कविता ) जिन्दगीमा हार खायौ ?त्यसो भए छोडिदेऊ सांसारिक मोहत्यागिदेऊ सम्पत्ति , भोगविलासलाग समाधिको बाटो , मोक्षको यात्राकैवल्यको नियात्रा । …

तिमी नारी म पुरुष ( गद्य कविता )

२९ श्रावण, काठमाडौं । तिमी नारी म पुरुष ( गद्य कविता ) तिमी नारी , म पुरुष सृष्टिका अनमोल रत्नप्रकृतिले दिएको अनमोल रूपहिजो तिमीले मलाई अनगिन्ती प्रश्न सोध्थ्यौम मौन , नि:शब्द , स्तब्ध र…

भर्चुअल क्लास ( गद्य कविता )

२८ श्रावण, काठमाडौं । भर्चुअल क्लास ( गद्य कविता ) समयको माग हो - भर्चुअल क्लासशिक्षण पद्धतिको विकल्प हो - भर्चुअल क्लासखेर गएको समयको सदुपयोग हो - भर्चुअल क्लाससिकाइको नयाँ स्वरूप हो -…

धर्तीको स्वर्ग हो – कैलाश पर्वत ( गद्य कविता )

२६ श्रावण, काठमाडौँ । धर्तीको स्वर्ग हो - कैलाश पर्वत ( गद्य कविता )देवादिदेव भोलेबाबाको निवास स्थान कैलाशनिर्मल , सुशील , शान्त र सुशोभित मानसरोवरसूर्यको रश्मिले मोतीजस्तै टल्कने जल…

युट्युबेहरूको बिगबिगी ( गद्य कविता )

२४ श्रावण, काठमाडौं । राज्यको चौथो अङ्ग हो - पत्रकार र पत्रकारिताजनतालाई सुसूचित गराउने महान कार्यतर युट्यबे पत्रकार होइन, अलपत्रकार होयुट्युबेबाट होशियारयुट्युबेहरूको बिगबिगी देशभरिमानौँ ,…

मुर्दासँग सेल्फी ( गद्य कविता )

२३ साउन,भक्तपुर दधिकोट । मुर्दासँग सेल्फी ( गद्य कविता ) हे विधाता ! सद्बुद्धि दे ती नालायक सन्तानलाईजो बाउआमा मर्दा लाशसँग सेल्फी खिच्छन्हे नालायक सन्तान ! अब किन मुखमा दागबत्ती दिन्छस्…

नेपाली साहित्यमा पूर्वीय दर्शनको सफल प्रयोग गरिएको रचना :लेखक लक्ष्मी

शीर्षक : अन्तर्वार्ता ( भाग १ ) २० श्रावण, काठमाडौँ ।  (आज बिहानको राति म निदाइरहेको थिएँ । एक…

जनै पूर्णिमा र रक्षाबन्धनको उपयोगिता ( गद्य कविता )

१९ साउन, काठमाडौं । जनैको अर्को शब्द हो - ब्रह्मसूत्रजनै पूर्णिमा छोरा मानिसहरूको महान उत्सवसनातनी हिन्दू धर्मावलम्बीहरूको महान चाडसप्तऋषिको नामबाट रहेको ऋषितर्पणी पूर्णिमाहिन्दू…

हरियो चुरा र हरियो वस्त्रको रहस्य ( गद्य कविता )

१९ साउन, काठमाडौं । हरियो चुरा र हरियो वस्त्रको रहस्य ( गद्य कविता ) बाह्र महिनामध्येको श्रावण महिनाहिन्दू नारीका लागि पनि सर्वश्रेष्ठ महिनाहातहातमा हरियो मेहेन्दी, हरियो चुरा ,हरियो…

परीक्षाको हाउगुजी ( गद्य कविता )

१३ श्रावण,काठमाडौँ । परीक्षाको हाउगुजी ( गद्य कविता )मैले बाल्यकालमा सुनेको भूतप्रेतको हाउगुजीमैले बाल्यकालमा सुनेको मसान र मुर्कट्टाको हाउगुजीमैले बाल्यकालमा सुनेको किचकन्नी र बोक्सीको…

न्याय मरिसकेछ ( गद्य कविता )

०९ साउन, काठमाडौ । न्याय मरिसकेछ ( गद्य कविता ) न्याय हराएको मेरो देशमा अझै कति मारिने हुन्न्याय मरेको मेरो देशमा अझै कति मर्ने हुन्न्याय पलायन भएको मेरो देशमा कति पलायन हुने हुन्न्याय…

प्रकृति नै बौलाएपछि कसको के लाग्छ ( गद्य कविता )

०६ साउन, काठमाडौं । प्रकृति नै बौलाएपछि कसको के लाग्छ ( गद्य कविता ) प्रकृति अहिले बौलाइरहेछप्रकृति अहिले पागल भइरहेछप्रकृति अहिले सिल्ली भइरहेछप्रकृति अहिले अर्धपागल भइरहेछमानिसले समय र…

कसलाई खै के भनूँ ? ( गद्य कविता )

४ असार, भक्तपुर । कसलाई खै के भनूँ ? ( गद्य कविता ) अन्धा ती होइनन् , जो आँखा नभए पनि देख्न सक्छन्अन्धा त ती हुन् , जो आँखा भएर पनि केही देख्न सक्दैनन् । अपाङ्ग ती होइनन् , जसले…

उद्धरण चिन्हभित्रका विद्वानहरू ( गद्य कविता )

३१ असार, काठमाडौँ । उद्धरण चिन्हभित्रका विद्वानहरू ( गद्य कविता ) विवादैविवादका बीच अर्को विदादखण्डनैखण्डनका बीच अर्को खण्डनमण्डनैमण्डनका बीच अर्को मण्डनतर्कैतर्कका बीच अर्को…

राजदूत यान्छीको नृत्य ( गद्य कविता )

३० असार, काठमाडौ ।राजदूत यान्छीको जन्म चीनमा भए पनिराजदूत यान्छीको कर्म नेपालमा रहेछउनी त नेपालकी छोरी रहिछन्उनी हिमालयकी गोरी रहिछन्उनमा हिमालयको कान्ति रहेछ । इतिहासमा कुनै दिन…

२०७ औं आदिकवि भानुजयन्ती ( गद्य कविता )

२९ असार, काठमाडौं । २०७ औं आदिकवि भानुजयन्ती ( गद्य कविता ) सृष्टिका पहिला आदिकवि स्वयं ब्रह्मा हुन्वैदिक युगका आदिकवि दैत्य गुरु शुक्राचार्य हुन्संस्कृत साहित्यका आदिकवि वाल्मीकिमुनि…