Nepal's No. 1 Digital Newspaper

अनाधिकृत निर्माण सामग्रीहरू जफत गर्दाै नगरप्रहरी

०५ कार्तिक, वीरगंज । वीरगंज महानगरपालिकाले नगरक्षेत्र भित्र अनाधिकृत रूपमा राखिएका निर्माण सामग्री र ठेलागाडा जफत गरेको छ । आज महानगरभित्र जथाभावी राखिएका निर्माण सामग्रीहरू बालुवा,…

राष्ट्रपतिबाट रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन

०५ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ। केहीबेर अघि मात्र राष्ट्रपति…

कोरोनाबाट कान्तिबाल अस्पतालमा ४ महिने शिशुको मृत्यु

०४ कार्तिक , काठमाडौै । कान्ति बाल अस्पतालमा आज ४ महिनाको शिशुको कोरोनाबाट मृत्यु भएको छ । चितवन घर भएको बालक चितवनमा कोरोना संक्रमण पछि थप उपचारको लागि महाराजगंज स्थित कान्तिबाल…

आदालतको आदेश अवज्ञा गर्दै सुखिपुर न.पा.ले सार्वजनिक भवन निर्माण गर्याे

२ असोज, लहान । सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर - १० को नङ्गुरवा कियोटटोलमा सार्वजनिक दलान निर्माण कार्य भैरहेको छ । सार्वजनिक जग्गामा नगरपालिका द्वारा भवन निर्माणको काम…

कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख थापाद्वारा तेक्वान्दो विजेतालाई बधाइ व्यत्त

०२ कार्तिक , काठमाडौं । अमेरिकाको पोर्ट्ल्याड्मा भएको २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा (2020 World Virtual Taekwondo Festival) मा नेप्लिज तेक्वान्दो एकेडेमी कागेश्वोरी मनोहरा…

नेपालकै नमुना गाउँपालिका मध्ये हेलम्बु गाउँपालिकामा सम्झौता सफ्टवेयर मार्फत संम्पन्न्न

अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे भनाइ अनुसार यहिँका नागरिकले रोजगारी पाउने सोचेर नै पालिका भित्रका कामदारलाई प्राथमिकता दिएको अध्यक्ष शेर्पाको भनाई । ०१ कार्तिक, किउल (सिन्धुपालचोक) ।…

लामो दुरीका सार्वजनिक गाडीमा यात्रा गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस्

०१ कार्तिक, काठमाडौं । व्यवसायीहरुले लामो दुरीका गाडी सञ्चालन गर्न थालेका छन् । उनीहरुले सरकारले गरेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दुरीका गाडी चलाउन थालेका हुन् । भौतिक पूर्वाधार…

पत्रकारहरु माथी अभद्र व्यबहार गर्नुको साथै हातपात

२९ असाेज, काठमाडौँ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाका प्रदेश पार्षद एवं गोरखापत्र दैनिकका जिल्ला सम्बादाता चित्र मिजार तथा शाखाका सदस्यहरु कान्तिपुर दैनिकका जिल्ला सम्बादाता अनिस…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे पत्रकार सम्मेलन र प्रतिवेदन सार्वजनिक प्रति: गाउँपालिका अध्यक्ष…

२६ असाेज, दाेलखा । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाेलखाको बैतेश्वर गाउँपालिकालाई स्थानिय जनताले दान गरेकाे जग्गा अपचलन भएकाे ठहर गर्दै प्रतिवेदन सार्वजनिक गरेकाे छ । आज दाेलखा सदरमुकाम…

मेलम्ची नगरपालिकाे फोहोरमैला प्रसोधन केन्द्र अन्तिम चरणमा :स्थानीयकाे असन्तुष्टि

२५ असोज, मेलम्ची । मेलम्ची नगरपालिका वडा नं ११ मा रहेको फोहोरमैला प्रसोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ। संघीय सरकार र मेलम्ची नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन् लागेको सो…

कराेडौ ठगि गर्ने राजिनन्द साह र राकेश कुमारलाई गौर जिल्ला अदालतद्वारा पक्राउ पुर्जी

६ असाेज, रौतहट। जिल्ला अदालत गौरले दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । रौतहटको माधबनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भई चन्द्रपुर वडा नम्बर ४ बस्ने ३६ बर्षिय राजिनन्द साह र साबिक…

नक्कली भ्याट बिल बनाई २५ करोड ५७ लाख राजश्व छलि गर्ने कम्पनीविरूद्ध मुद्दा दायर

नक्कली भ्याट बिल बनाई २५ करोड ५७ लाख राजश्व छलि गर्ने तीन कम्पनीविरूद्ध अदालतमा मुद्दा दायर ०६ असोज, काठमाण्डाै । काठमाडौं महानगरपालिका-३२ को बिग प्लान सप्लायर्स/बिग प्लान ब्याग उद्योग,…

अश्वगन्धाले प्रतिरक्षा शक्ति बढाउँ आश्चर्यजनक फाईदा छन्

अश्वगन्धअश्वगंधा आयुर्वेदमा एक प्राचीन औषधी हो। हजारौं वर्षदेखि, यो धेरै गम्भीर रोगहरूको लागि प्रयोग गरिएको छ। आयुर्वेद विज्ञहरु विश्वास गर्छन् कि अश्वगन्ध धेरै शारीरिक समस्याहरुलाई जित्न…

किशोरावस्थाका छोराछोरीसँग कुराकानीः अभिभावकका लागि सुझावहरू

४ आश्विन, काठमाडौं । यदि तपाईं र तपाईंका किशोरावस्थाको छोराछोरीबीचको सम्बन्ध राम्रोसँग अगाडि बढिरहेको भएपनि वा चुनौतीपुर्ण रहेको अवस्था भएपनि तपाईंले…

सुधारियो प्रणाली, सुध्रिएनन् नेता

२ असोज, काठमाडौं । नेकपा (माओवादी) ले ०५२ फागुन १ देखि १० वर्षसम्म गरेको सशस्त्र संघर्ष संसदीय व्यवस्थाविरुद्ध थियो। त्यसबेला माओवादीको मान्यता थियो। ‘संसदीय व्यवस्था खसीको टाउको देखाएर…

रत्ननगरका मेयरलाई कोरोना संक्रमण

२ असोज, चितवन । चितवन स्थित रत्ननगरका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । मेयर वनले कोरोनासँग…

सिन्धुपाल्चाेक बाह्रविसे नगरपालिकाका नगर प्रमुखद्वारा मिडियामा कडा प्रतिकृया

१ असाेज, सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक जिल्लाकाे बाह्रविसे नगरपालिका विगत केहि महिना अघि देखि वाढीपहिराे अर्थात दैविक प्रकाेपले थला परेकाे छ । यसै दैविक प्रकाेपकाे विषयलाई लिएर विभिन्न…

के पाँचपाेखरीकाे जलले पखाल्ला त बालुवाकाे दाग ?

२९ भदौ, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लामा बर्षायाममा अवैध रुपमा बालुवा उत्खनन् हुनु कुनै पुरानो बिषय होइन। जिल्ला समन्वय समितीले नदिजन्य पदार्थ उत्खनन् गर्न असार देखि भदौँ सम्म तीन…

आयल निगमले खरिद गरेको महँगा कम्प्युटर, ल्याप्टप र प्रिन्टर नै गायब

२८ भदौ, काठमाडौं । नेपाल आयल निगमले खरिद गरेको महँगा कम्प्युटर, ल्याप्टप र प्रिन्टर नै गायब बनाइएको पाइएको छ । निगमका उच्च तहकै कर्मचारीहरु लज्जास्पद रुपमा यस्ता सामग्री चोरी गर्दै घर…

प्राचीन भारत ‘सेक्स’ को बारेमा वातावरण खुलुम-खुल्ला थियो!

सेक्स नयाँ जीवनको शुरुवातको शुभ संकेत मानिन्थ्यो। २८ भदौ, एजेन्सी । सामान्यतया सेक्सकाे बारेमा खुलेर कुरा गर्नु भारतमा अनौठो मानिन्छ। त्यहाँ सेक्सको बारेमा व्यक्तिहरूको रुचिमा कुनै कमी…

मेलम्ची नगरपालिकाकाे इन्जिनियर कार्यकक्षमै मदिरा पार्टी (भिडियाे)

२५ भदाै, मेलम्ची । गत २३ गते सिन्धुपाल्चाेक जिल्लाकाे मेलम्ची नगरपालिकाकाे कार्यकक्षमै बसेर मदिरा सेबन गरेकाे पाइएकाे छ। मेलम्ची नगरपालिकाकाे इन्जिनियर जित बहादुर कार्की, इन्जिनियर अरुण…

मलाई मर्याे भनेर फालेका हुन्, खै म कसरी बाँचे: खतिवडा

निकैबेर मलाई कुटे र मलाई मार्ने याेजना बनाए । मेराे ज्याकेटमा भएकाे ३२ हजार ४ सय रुपैयाँ पैसा पनि लुटेर लगे र उनीहरुकाे नियत मलाई मार्ने नै थियाे । मलाई ४ जनाले जबरजस्ती बाइकमा राखेर धकेलि…

भरतपुर अस्पतालमा मेसु फेरिए

२५ भदौ, काठमाडौं । भरतपुर अस्पतालमा मेसु परिवर्तन भएका छन् । स्वास्थ्य मन्त्रालयले नयाँ मेसुमा अस्पतालमा कार्यरत डा. राजन पाण्डेलाई नियुक्त गरेको हो । हिजो(बुधवार)को मन्त्रीस्तरिय…

विवादित वनाएको भन्दै जि.स.स.को आपत्ति

२४ भदौ, चाैतरा। नदीजन्य सामाग्री उत्खनन् र विक्रीसँग जोडिएर जिल्ला समन्वयलाई जोडिएको प्रति आपत्ती जनाएको छ । जिल्ला समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य पदार्थ…

किन हुन्छ यौनहिंसा ? के-के गर्दा यौन दुर्व्यवहार हुन्छ !

कसैले-कसैको खुसी बिना अंगालो मार्ने पनि यौन उत्पीडन हो । स-साना युवतीको छाती माडिनु, ढाड मुसारिनु, सँम्बेदनसिल अँगमा छुनु, उनीहरुको कमजोरीको फाइदा उठाएर गरिने शारीरिक सम्पर्क- सबै यौन हिंसा…