Author: डिजिटल खबर
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
२१ बैशाख, काठमाडौँ । अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० [Read More…]
गङ्गासप्तमीको धार्मिक एवं पौराणिक महत्व कस्तो छ त?
२० वैशाख, काठमाडाैँ । मिती २०८२ साल बैशाख २१ गते आइतबार बैशाखशुक्ल सप्तमी तिथी अपरान्ह: १२ / ४२ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी आरम्भ भएको [Read More…]
नागढुंगा–नौबिसे खण्ड पर्सिदेखि राति बन्द गरिने
२० वैशाख, काठमाडाैँ । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड पर्सि वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ [Read More…]
२४ घण्टा नबित्दै ‘के घर के डेराः घर नं २’ को ट्रेलरलाई १० लाख भ्युज
२० वैशाख, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन [Read More…]
भारत र पाकिस्तान सीमाबाट करिब १५ सय बासिन्दालाई स्थानान्तरण
२० वैशाख, सेन्थ, भारत । पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् । चेनाब नदीको किनारमा बसोबास [Read More…]
अप्रिलमा पर्यटक आगमनमा नयाँ रेकर्ड, एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए नेपाल
२० वैशाख, काठमाडाै । सन् २०२५ को अप्रिल महिनामा नेपालले हालसम्मकै उच्च विदेशी पर्यटक आगमनको रेकर्ड कायम गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यो [Read More…]
चलचित्र जारकी अभिनेत्री गीताञ्जली को हुन् ?
२० वैशाख, काठमाडाै । चलचित्र जारमा मुख्य भूमिकामा सौगात मल्ल छन् । उनको अपोजिटमा गीताञ्जली थापा छिन् । सामाजिक विषयवस्तुमा आधारित रहेर जार वैशाख २६ [Read More…]
लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
२० वैशाख, लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप [Read More…]
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
२० वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् । शनिबार काठमाडौंमा गैर आवासीय नेपाली [Read More…]
सिसी क्यामरा नहुँदा सुरक्षामा चुनौती
२० वैशाख, चितवन । चितवनको टिकौली जङ्गलमा वन्यजन्तुसँगै अन्य गतिविधि निगरानी गर्न राखिएको सिसी क्यामरा बिग्रेको बर्सौं हुँदा पनि मर्मत गर्न कुनै निकायले चासो दिएको [Read More…]
१० रुपैयाँ तिरेर मोबाइल चार्ज गर्छन् ढक्का शिविरका बासिन्दा
२० बैशाख, कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष औहालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा [Read More…]
ढोका खोलिएको पहिलो दिन नै १० हजार जना पुगे केदारनाथ धाम
२० बैशाख, काठमाडाै । भारतीय राज्य उत्तराखण्डको केदारनाथमा रहेको केदारनाथ धाम मन्दिरका ढोका शुक्रबार बिहानदेखि खुला गरिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिनमै झन्डै १० [Read More…]
जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त प्रहरी निरीक्षकहरुलाई दर्जानी चिन्ह सुशोभित
२० बैशाख, काठमाडाै । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । [Read More…]
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
२० बैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको [Read More…]
आज – २० बैशाख २०८२ शनिवार को राशिफल
२०८२ वैशाख २० गते, शनिवार, ३ मे २०२५। वैशाख शुक्लपक्ष षष्ठी तिथि, १३ः३४ बजेपछि सप्तमी। पुनर्वशु नक्षत्र, १८ः०४ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, १२ः०९ बजेपछि कर्कट। [Read More…]
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमः पूर्णपाठ
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति [Read More…]
फिल्म ‘रेड २’ देवगनले लिए २० करोड
१९ वैशाख, काठमाडौं । अजय देवगनको फिल्म ‘रेड २’ अहिले चर्चाको बिषय बनेको छ । यो फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्ममा अजयसँगै वाणी [Read More…]
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै
१९ बैशाख, काठामडाैँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ । सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी [Read More…]
जुद्ध वारुणयन्त्र भवन जोखिमग्रस्त
१९ बैशाख, काठामडाैँ । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ । [Read More…]
राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने
१९ बैशाख, काठामडाैँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त [Read More…]