१२ वर्षपछि अलैंचीको मूल्य लाख पुुग्यो

२६ कार्तिक, इलाम । पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ । ठुलो दाना भएको [Read More…]

आचारसंहिता विपरित काम गर्ने सञ्चारमाध्यम कालोसूचीमा, सात वटाको हुने विशेष अनुगमन

२६ कार्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ भने विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष [Read More…]

गैँडा स्थानान्तरणको सट्टा पाल्न माग

२६ कार्तिक, नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ । पश्चिम सेक्टरमा रहेकामध्ये १० [Read More…]

‘पूर्णबहादुरको सारंगी’ को कथा आफ्नो उपन्याससँग मिलेको लेखक बस्यालको दाबी

२६ कार्तिक, नवलपुर। पछिल्लो सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको यसका लेखकले दाबी गरेका छन्। उपन्यासका लेखक शिवशंकर बस्यालले फेसबुकमा स्टाटस [Read More…]

पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

२६ कार्तिक, काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली [Read More…]

आज – २६ कार्तिक २०८१ सोमवार को राशिफल

२६-कार्तिक २०८१ | साेमवार ११-नाेभेम्बर २०२४। कार्तिक शुक्लपक्ष दशमी तिथि, १४ः४१ बजेपछि एकादशी। शतभिषा नक्षत्र, ६ः३९ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। मेष – Ariesचु, चे, चो, [Read More…]

सलमान खानकि पूर्व प्रेमिका सोमी अलीकाे खुलासा ९० को दशकदेखि अन्डरवर्ल्डबाट धम्की आइरहन्थाे !

२५ कात्तिक, काठमाडौँ । सलमान खानलाई लामो समयदेखि लरेन्स ग्याङबाट धम्की आइरहेको छ । एक हप्तामा उनलाई दुई वटा धम्की दिइएको छ । यसैबिच उनकी [Read More…]

बिटकोइनले तोड्यो पूर्व सर्वकालीन उच्च रेकर्ड, पहिलो पटक ८० हजार डलर पुग्यो

२५ कात्तिक, काठमाडौँ । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो [Read More…]

रंग लगाएर चिटिक्क पारिँदै काठमाडौँको बौद्ध स्तुपा (तस्विरहरु)

२५ कात्तिक, काठमाडौँ । काठमाडौँको बौद्ध स्तुपा रंग लगाएर चिटिक्क पारिँदै छ । बौद्ध धर्मावलम्बीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको बौद्ध स्तुपालाई रंगरोगन गरेर चिटिक्क पार्न [Read More…]

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कात्तिक, काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको [Read More…]

आइतबार टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

२५ कात्तिक, काठमाडौं । आइतबार बजारमा कुल ९ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२.३ [Read More…]

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

२५ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ [Read More…]

अजरबैजान उडे राष्ट्रपति पौडेल (तस्वीर)

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपतिको निमन्त्रणामा आइतबार त्यस तर्फ जानेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

२५ कात्तिक, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको [Read More…]

सहकारी ठगी प्रकरण : जोशीसमेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दा!

२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार थप १३ दिनको म्याद [Read More…]

कुष्माण्ड नवमीको महत्व!

२५ कार्तिक, काठमाडौँ । मिति २०८१ साल कार्तिक २५ गते आइतबार कार्तिकशुक्लपक्ष कुष्माण्ड नवमी तिथी बेलुका ४ / ४४ वजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ [Read More…]

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

२५ कात्तिक, काठमाडौँ । तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्। हवाई [Read More…]

आज – २५ कार्तिक २०८१ आइतवार को राशिफल

२५-कार्तिक २०८१ | आइतवार १०-नाेभेम्बर २०२४। कार्तिक शुक्लपक्ष नवमी तिथि, १६ः४४ बजेपछि दशमी। धनिष्ठा नक्षत्र, ७ः५५ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष – Ariesचु, चे, चो, [Read More…]

फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक

२४ कार्तिक, काठमाडौँ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरू विपिन [Read More…]

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी

२४ कार्तिक, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी [Read More…]

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि : एमाले

२४ कार्तिक, काठमाडौँ । ‘द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण [Read More…]