पूर्वराजा शाह आज लुम्बिनी जाँदै, कार्यक्रम के छ ?

०७ मंसिर, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (आज) लुम्बिनी जाने भएका छन्।  शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा [Read More…]

आज यी प्रदेशमा वर्षासँगै हिमपातको डर, सतर्कता अपनाउन विभागको अनुरोध

l;dsf]6, !* dªl;/M x'Dnfdf lxdkft ???????? ?????? ???????? ePsf] ?????? ? lxdkftkl5 cToflws lr;f]sf sf/0f hghLjg si6s/ ag]sf] 5 . ??????: bfg] ?????÷????

०७ मंसिर, काठमाडाैँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ। [Read More…]

आज – ०७ मंसिर २०८१ शुक्रवार को राशिफल

२०८१ मंसिर ७ गते, शुक्रवार, २२ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष सप्तमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

०६ मंसिर, काठमाडाैँ । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागीहरूलाई आकर्षित गराएको छ [Read More…]

७ दिनमा सय करोड पनि कमाएन ३५० करोडमा बनेको यो फिल्मले

०६ मंसिर, नयाँ दिल्ली । फिल्मको कथामा कुनै दम भएन भने मेगा बजेट, चर्चित अनुहार र पूरैै मेहनत त्यति खेर जान्छ । चलचित्र ‘कंगुवा’ पनि [Read More…]

जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक: मन्त्री ठकुरी

०६ मंसिर, काठमाडाैँ । जलवायु अनुकूलनका लागि दिगो विकासका – Sustainable Development – नीति आवश्यक रहेको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बताएका छन् । [Read More…]

सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता

०६ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ । संचार क्षेत्रमा [Read More…]

आजदेखि फिल्म साउथ एसिया महोत्सव

०६ मंसिर, काठमाडाैँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा [Read More…]

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

०६ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष श्री तुक [Read More…]

देशभरको मौसम सफा रहने पूर्वानुमान

०६ मंसिर, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा [Read More…]

आज – ०६ मंसिर २०८१ बिहिवार को राशिफल

२०८१ मंसिर ६ गते, बिहीवार, २१ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष षष्ठी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

०५ मंसिर, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी [Read More…]

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराइयो

०५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालत उपस्थित गराएको छ । साइबर ब्यूरोले [Read More…]

शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित

०५ मंसिर, काठमाडौँ द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको [Read More…]

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी

JPG converted with https://ezgif.com/webp-to-jpg

०५ मंसिर, न्युयोर्क । डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर एन्ड मेडिसियड सर्भिसको प्रशासनिक जिम्मेवारी सुम्पेका छन्। १५० मिलियन भन्दा बढी अमेरिकीको स्वास्थ्य [Read More…]

विपतमा चौध वर्षयताकै बढी मानवीय क्षति

०५ मंसिर, काठमाडाैंँ । नेपालमा यस वर्षको मनसुनमा प्राकृतिक विपत्तिले १४ वर्षयताकै बढी मानवीय क्षति गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन [Read More…]

घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार

०५ मंसिर, काठमाडाैंँ । “पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,” [Read More…]

नौवटा युट्युब च्यानल काउन्सिलको कारबाहीमा

०५ मंसिर, काठमाडाैंँ । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ। काउन्सिलका [Read More…]

देशका अधिकांश भागमा आज मौसम सफा रहने

०५ मंसिर, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा [Read More…]

आज – ०५ मंसिर २०८१ बुधवार को राशिफल

२०८१ मंसिर ५ गते, बुधवार, २० नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष पञ्चमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १३ः२० बजेपछि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]