Author: डिजिटल खबर
काठमाडौँमा बढ्यो चिसो, घट्यो तापक्रम
०९ मंसिर, काठमाडौं । देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको [Read More…]
चिलिमेका तीन जलविद्युत आयोजनाको निर्माण सकियो, १६८ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपियो
०९ मंसिर, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत [Read More…]
एनआरएनलाई धितोपत्र बजारमा प्रवेश सहज
०९ मंसिर, काठमाडौँ । गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी भएको [Read More…]
देशका अधिकांश भागमा मौसम सफा रहेने
०९ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने [Read More…]
आज – ०९ मंसिर २०८१ आइतवार को राशिफल
२०८१ मंसिर ९ गते, आइतवार, २४ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष नवमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]
चन्द्रपुर मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु,आज दोस्रो खेल हुदै
दिपु मिश्र ०८ मंसिर, रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा प्रथम चन्द्रपुर मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट [Read More…]
गन्तव्यको अर्को गढी रानीकोट
०८ मंसिर,काठमाडौँ । रानीकोट गढी, नामैले धेरैलाई आकर्षित गर्छ। जसको पूर्वमा आशापुरी महादेव, पश्चिममा अनन्तलिंगेश्वर महादेव र दक्षिणपट्टि मुरलीश्वरम महादेवको मन्दिर छ। स्थानीयका अनुसार भक्तपुरकी [Read More…]
भर्चुअल संवाद : प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो, मस्कले गरे स्टारलिंकबारे ब्रिफिङ
०८ मंसिर,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। शुक्रबार साँझ भर्चुअल वार्तापश्चात प्रधानमन्त्री ओलीले मस्कलाई भ्रमणको निम्तो [Read More…]
महँगोबाट केही घट्यो डलर, कस्तो छ रिंगेट र दिनारको भाउ?
०८ मंसिर,काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको [Read More…]
आज – ०८ मंसिर २०८१ शनिवार को राशिफल
२०८१ मंसिर ८ गते, शनिवार, २३ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष अष्टमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
०७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने [Read More…]
दरबार मार्गमा यस्तो देखियो एमालेको जागरण सभा (फोटो फिचर)
०७ मंसिर, काठमाडाैँ । काठमाडौं सत्तारुढ दल नेकपा एमालेको जागरण सभा सुरू भएको छ। काठमाडौंको दरबारमार्गमा एमालेले जागरण सभा आयोजना गरेको हो। काठमाडौं उपत्यकाका तीनवटै [Read More…]
धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?
०७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि [Read More…]
दुर्गा प्रसाइँ समर्थकको कोटेश्वरमा प्रदर्शन
०७ मंसिर, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले निर्धारित समयअनुसार कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका [Read More…]
सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो
०७ मंसिर, काठमाडाैँ । सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुन शुक्रबार १५ सय रुपैयाँले बढेको [Read More…]
काठमाडौंका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
०७ मंसिर, काठमाडाैँ । काठमाडौंका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ। नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित [Read More…]
नेपालमा थपियो अर्काे विदेशी मुद्रा, अब ओमानी रियाल पनि खरिदबिक्री हुने
०७ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ [Read More…]
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन
०७ मंसिर, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने [Read More…]
पूर्वराजा शाह आज लुम्बिनी जाँदै, कार्यक्रम के छ ?
०७ मंसिर, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (आज) लुम्बिनी जाने भएका छन्। शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा [Read More…]
आज यी प्रदेशमा वर्षासँगै हिमपातको डर, सतर्कता अपनाउन विभागको अनुरोध
०७ मंसिर, काठमाडाैँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ। [Read More…]