Author: Digital News Desk
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट
१९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री इल्नर ममादोभले भेट गरेका छन् । शुक्रबार उपविदेशमन्त्री ममादोभ राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास [Read More…]
मेडिकल कलेजले धम्की दिएको भन्दै आवासीय चिकित्सकले गुहारे स्वास्थ्यमन्त्री
१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता छलफल भइरहेको छ । मन्त्रीसँग छलफल गर्न नेपाल चिकित्सक संघका [Read More…]
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा निर्वाचित
१९ वैशाख, काठमाडौँ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा सम्पन्न छैटौँ साधारणसभा तथा तेस्रो अधिवेशनले उनको [Read More…]
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
१९ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरुसँग [Read More…]
एनआरएनए एकता महाधिवेशनको तयारी पूरा
१९ वैशाख, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी पूरा भएको [Read More…]
नामी र सेरेसले सुरु गरे ‘प्री बजेट ब्याश’ अफर
१९ वैशाख, काठमाडौँ । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको ‘प्री बजेट ब्याश’ अफर ल्याएका छन् । बैशाख [Read More…]
मनहरीमा चैतेधान परीक्षण
१९ वैशाख, चितवन । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । उक्त कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले [Read More…]
शुक्रबार सुनको मूल्य कति ?
१९ वैशाख, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो [Read More…]
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
१९ वैशाख, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग [Read More…]
राष्ट्र बैंकको नीतिले इभी व्यापारमा सुस्तता, प्रि–अर्डरले समस्यामा व्यापारी
१८ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन १३ गते इलेक्ट्रिक सवारीसाधनका लागि विद्यमान नीति परिवर्तन गर्यो । जसले गर्दा भन्सार विभागको तथ्यांकमा खासै परिवर्तन [Read More…]
विदेशबाट फर्किएर मौरीपालन
१८ वैशाख, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन् । विगत ६ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका [Read More…]
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
१८ वैशाख, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई [Read More…]
करोडौं रकम नपाएपछि जेठदेखि बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
१८ वैशाख, चितवन । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ [Read More…]
एभरेष्ट नक्कली हो, सगरमाथाको अर्काे नाम छैन : ओली
१८ वैशाख, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथाको अर्काे नाम नरहेको बताएका छन् । सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश [Read More…]
शिक्षा विकास निर्देशनालय जनकपुरले करारमा स्टाफ नर्स भर्ना गर्दै
१८ वैेशाख, काठमाडौँ । मधेश प्रदेश सरकार शिक्षा विकास निर्देशनालय जनकपुरले करारमा स्टाफ नर्स भर्ना गर्ने भएको छ । निर्देशनालयले विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम [Read More…]
प्रभु लाइफ इन्योरेन्सको संस्थापक सेयर बिक्रीमा
१८ वैशाख, काठमाडौँ । प्रभु लाइफ इन्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्योरेन्सले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको नाममा रहेको ५ लाख ५० हजार [Read More…]
नारायणघाट–बुटवल सडक : अप्रिल २०२५ मा ७५ महिनायताकै उच्च प्रगति
१८ वैशाख, काठमाडौं । नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ । आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च [Read More…]
नीति तथा कार्यक्रम र बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ : देउवा
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने [Read More…]
काठमाडौंका मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता
१८ वैशाख, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं महानगरपालिकाको [Read More…]
अकबरे खुर्सानी भयो सस्तो
१८ वैशाख, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अकबरे खुर्सानीको भाउ [Read More…]